slider

मिस नेपालमा बिराटनगरबाट शिक्षा र अनुपमा अन्तिम चरणमा !!

बिराटनगरलाई औधोगिक नगरी मात्र भनेर चिनेने परिचय अब अझ फैलिदै गइ फेसन,शिक्षा,पर्यटन लगायतका नाम पनि बिराटनगरसंग जोडिन थालेका छन्। बिराटनगरमा केहि बर्ष देखि सौन्दर्य प्रतियोगिता बढी हुने क्रमले बिराटनगरमा पनि क्षमतावान प्रतिभाहरु मोडलिङमा आउने सम्भावना बढेको छ ।यसैलाई पुस्टि गर्छ हिडेन ट्रेजररले �. . .


बिराटनगरमा भेटियो शाक्यको शव , तीन जना पक्राउ

विराटनगर दुर्गाचोकमा आज दिउँसो उर्लाबारीका सनम शाक्यको शव स्कोर्पियो गाडीमा मृत अवस्थामा भेटिएको छ । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । विराटनगर–३ को दुर्गाचोकनजिकै गोधुली मार्गमा बा १२ च ५९६३ नम्बरको स्कोर्पियो गाडीभित्र भेटिएको शवको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको ब. . .


डीपीएलको अक्सनबाट को-को छानिए बिराटनगर किंग्समा ? टिम सहित

सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनबाट ७२ खेलाडी बिक्री भएका छन् । राजधानीमा बुधबार भएको अक्सनमा सहभागी ६ टोलीले ७२ खेलाडीलाई खरिद गरेका हुन् । टिम सौराहाका सोमपाल कामी, अत्तरियाका दिपेन्द्र सिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल, बिरा. . .


बन्द गराउदै हिडेका विप्लब माओवादीका ६ नेता मोरङबाट समातिए

विराटनगर, फागुन ८ , आज नेपाल बन्द गराउँदै हिंडेका नेकपाका ६ जना नेता कार्यकर्तालाई मोरङबाट प्रहरीले पक्राउ गरेको छ । पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ र राष्ट्रिय युवा जनस्वंयसेवकका मोरङ अध्यक्ष कुमार खतिवडालाई पक्राउ गरेको विरोधमा विप्लब मा. . .


एमालेसँग पार्टी एकता गर्ने सहमति भएसँगै नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने

काठमाडौं, फागुन ८ । नेकपा एमालेसँग पार्टी एकता गर्ने सहमति भएसँगै नेकपा माओवादी केन्द्र अब सरकारमा सहभागी हुने भएको छ ।  एमाले र माओवादीबीच गएराति अबेर सात बुँदे सहमति भएपछि माओवादीलाई सरकारमा जान बाटो खुलेको हो । माओवादी केन्द्रका एक नेताका अनुसार पार्टीले बिहीबारसम्म केही नेतालाई सरकारमा पठाउनेछ �. . .


बन्दको अवज्ञा गरेको भन्दै विराटनगरको २ स्थानमा आगजनी

बिराटनगर फाल्गुन ८ , आज बिहानै बन्दको अवज्ञा गरेको भन्दै विराटनगरको २ स्थानमा आगजनी गरिएको छ । नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि आगलागी गरेर कारबाही गरेका  हुन् । उक्त पार्टीले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई‘विक. . .


बिराटनगरको गुन्द्री बजारमा विप्लवको कार्यक्रम बिथोलियो

विराटनगर । बिराटनगरको गुन्द्री बजारमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय युवा जनस्वयंसेवक संगठनको तेस्रो महाधिवेशनलाई प्रहरीले बिथोलेको छ । कार्यक्रम नगर्नू भनी प्रशासनले दिएको निर्देशनलाई अटेर गरेको भन्दै प्रहरीले कार्यक्रम बिथोलेको हो । प्रहरीले नेकपाका स्थायी समिति सद�. . .


केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

काठमाडौँ, फागुन ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको छ । एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको क�. . .


विराटनगरमा प्रेम दिवसको दिन आज के के हुदैछ?

प्रेम देवान आज प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे । खासगरी प्रेममा परेका अनि पर्न लागेका किशोर किशोरीहरुले प्रेम दिवसलाई मनाएको पाईन्छ । आज अग्रेजी महिनाको १४ तारिख अर्थात प्रेम दिवस वा अग्रेजीमा भ्यालेन्टाइन डे भनिन्छ । आज विश्वभरका प्रेमजोडी अर्थात प्रेममा बाधीन चाहाने युवायुवतीले यो दिवस विशेष �. . .


प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी

काठमाण्डौ,फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी रहेको बुझिएको छ । तीनै तहको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री देउवाले नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न राजीनामा दिन लागेको वालुवाटार स्रोतले जनाएको छ । निर्वाचन आयोगले आजै बेलुकासम्ममा प्रतिनिधिसभाको अन्तिम पर. . .


मोरङका युवाको कथा : मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन

–गोपालप्रसाद पोखरेल, पथरी, मोरङ ।  दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ । एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६० हजार�. . .


तेह्रथुमका एक व्यक्तिले आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार

तेह्रथुम, माघ २८ ,  तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा एक व्यक्तिले १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा किटानी जाहेरी परेको छ । डर धम्की देखाउँदै पटक–पटक करणी गरेको भन्दै आमा–छोरीले बुबाविरुद्ध इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएका छन् । गएको भदौदेखि पटक–पटक बलात्कार गरेको �. . .