slider

डाक्टर टिप्स : दशैँमा मासुभन्दा हरिया सलाद

डा. प्रकाश बुढाथोकी जुनसुकै समाजलाई पनि चाडबाडले प्रभाव पार्छ नै तर नेपालीलाई भने अलि बढी नै प्रभाव पार्ने गर्छ । समाजले दशैँको वातावरण एक हप्ता पहिले देखि एक हप्ता पछिसम्म नै बनाइरहन्छ । २० प्रतिशतभन्दा बढी मुनाफा लिनु कालो बजारी हो तर प्रायः वस्तुमा शत प्रतिशत बढीसम्म नाफा लिनु र त्यसमा पनि गुणस्तर �. . .


बिराट फुटसल कप २०७४ मा भिड्ने १२ वटा टिम छनोट

पुर्वान्चल कै भब्य कर्पोरेट फुटसल प्रतियोगिता “बिराट फुटसल कप” को दोस्रो संस्करणमा सामेल हुने टिम छनोट भएको छ । प्रतियोगिताको पहिलो सस्करण गत बर्ष बिराटनगरमा भव्यताकासाथ सम्पन्न भएको थियो । १६ वटा बिभिन्न कर्पोरेट टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा गत बर्ष मनमोहन पोलिटेक्निक कलेज बिजय भएको थ�. . .


बिराटनगरको बिकेभीएम स्कुल नेपाल मै उत्कृष्ट

बिराटनगर , भदौ १९, बिराटनगरलाई शैक्षिक हबको रुपमा हेरिदै आएको छ । बिराटनगरको शैक्षिक क्षेत्रमा यहाँका बिद्यालय , प्लस टु तथा उच्च शिक्षामा नेपाल मै  उत्कृष्ट बन्न हरेक वर्ष सफल भइरहेका छन् । यसै क्रममा बिराटनगर ११ स्थित बालकल्याण विद्यामन्दिर स्कुल नेपाल मै उत्कृष्ट बन्न सफल भएको छ  । शिक्षा मन्त्रा. . .


पूर्वी तराईको तटीय क्षेत्रका बाढी आउने सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौं, भदौ ११ – पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । आइतबार पूर्व र मध्य क्षेत्रमा पानी पर्ने भएकाले नदीमा बाढीको जोखिम रहेको भन्दै शाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अप�. . .


बिराटनगर र सिडिको हिन्दी गीत – सुरज सुवेदी

त्यस बेला बिराटनगरमा सबैभन्दा अनिश्चित कुरा थियो ‘बन्द’ । मान्छेहरू भन्थेँ ‘धरानको पानी र बिराटनगरको बन्दको भर हुन्न ।’ गएका मान्छे फर्किन पाँउदैनन् भनिन्थ्यो । अझ बिचको दुहबीमा त झन् छिनछिनमा बन्द हुने । म इटहरीमा प्लस टु पढ्दाको कुरा हो यो । दाइ भर्खरै बिराटनगर जानुभएको थियो । हामी इटहरीमा सँगै ब. . .


प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गते हुने

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गते हुने भएको छ ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । मंसिर १० गते गर्ने गरी निर्वाचन आयोगलाई लेखि पठाउने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार अहिले दुई चरणमा गर्ने कि एकैच�. . .


विराटनगर विमानस्थल भदौ ३ गतेदेखि सुचारु हुने

विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो । विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ । करिब २०० को संख्यामा खटेका नेपाली सेनाका टोली आलोपालो ग�. . .


जाेगबनीमा ११ वटा डुबिरहेकाे शव भेटियाे , तीन नेपाली युवाकाे सनाखत

अपडेट सहित : विराटनगर नजिकैकाे भारतिय बजार जाेगबनीमा ६ वटा शव पानीमा तैरिरहेकाे अवस्थामा भेटिएकाे छ । जस मध्ये ४ वटा शव पानीबाट निकालिएकाे छ भने २ वटा शव अझै निकाल्न सकिएकाे छैन । शनाखत हुन सकेकाे लासहरू मध्ये दुइ वटा नेपाली युवाकाे भएकाे बताइएकाे छ । विराटनगर-१२ का निश्चल घिमिरे, कोशी प्रोजेक्टका मन�. . .


बिराटनगर पनि डुवानमा (तस्बीर सहित)

बिराटनगर लगायत तराइका बिभिन्न ठाउमा भिषण बर्षाका कारण डुबान भएको छ ।  बिराटनगरको बिभिन्न सडक डुबानमा परेका छन् भने बिराटनगरका घरमा पानी पसेर जीवन कष्टकर भएको छ  । बिराटनगरको रानी , बखरी , मलान्वा , कन्चंबारी लगायतका घरमा पानी पसेको छ  । निरन्तर अपडेट जारि रहनेछ ... . .


बिराटनगरका युवा खगेन्द्रको स्टार्टअप अमेरिकामा पुरस्कृत

बिराटनगर साउन २४ ,  नेपाली युवाहरुको स्टार्ट–अप उद्यम प्लान ‘ओया अपर्चुनिटिज’ अमेरिकामा सम्मान भएको छ। अमेरिकाको 'क्लिन्टन ग्लोबल इनिसियटिभ' ले उक्त प्लानलाई नगद रकमसहित पुरस्कृत गरेको हो। आयोजना सुरु भएको एक वर्षमा विश्वका ३९ देशमा ब्रान्च फैलाउन सफल ‘ओया अपर्चुनिटिज’ले पुरस्कार स्वरुप १० हजार ड�. . .


स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु

सुरुङ्गा (झापा)। स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो । उनीहरूको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बिर्तामोड–४ की अनितादेवी मित्तल र बि�. . .


मैत्रीपूर्ण फुटसलकोे उपाधि पत्रकार महासंघले चुम्यो

प्रेम देवान विराटनगर १७ साउन । आवर विराटनगर डट नेटले आयोजना गरेको मैत्रिपूर्ण फुटसलको उपाधि नेपाल पत्रकार महासंघ मोरङ शाखाले जितेको छ । विराटनगरमा आज मंगलबार साझ सम्पन्न भएको प्रतियोगितामा आयोजक ओवी मिडिया प्रा.लि.लाई ८—४ गोलको फराकिलो अन्तरले पराजितगर्दै उपाधि माथि कब्जा जमाएको हो । आगामी भदौ ९ दे. . .