slider

जाडोमा छाला जोगाउन यसो गर्नुहोस् !

जाडो सुरु भएसँगै धेरैजनालाई छाला फ्रुस्रो हुने समस्या हुन्छ । तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ । छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छाला�. . .


कारागारका कैदीबन्दीसँग नाचिन् दिपाश्री निरौला

प्रेम देवान आवर विराटनगर डट नेट विराटनगर १ माघ । यसपालीको माघेसंक्रन्ति झुम्का कारागारमा कैदीबन्दीहरुले फरक शैलीमा मनाएका छन् । सुनसरीको झुम्कामा रहेको कारागारमा कैदीबन्दीले सोमबार दिनभरी चर्चित कलाकारहरुसँग रमाए । [caption id="attachment_45453" align="aligncenter" width="4608"] सुनसरीको झुम्कामा रहेको कारागारमा कैदीबन्दीहरुसँग सो. . .


आज माघे (मकर) सङ्क्रान्ति, अाजदेखि दिन भन्दा रात छोटो हुँदै जाने

काठमाडौँ (रासस) । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदि�. . .


आफ्नै कर्मचारीलाई बलात्कारको प्रयास गर्ने प्रिन्सीपललाई उन्मुक्ति दिएको आरोप

विराटनगर ३० पुस । न्यू भिजन एकाडेमी स्कूलमा कार्यरत कर्मचारीलाई बलात्कारको प्रयास गर्ने प्रिन्सीपल अजित भट्टराईलाई उन्मुक्ति दिइएको छ । उर्लाबारी–८ स्थित उक्त बिद्यालयको हाताभित्रै कर्मचारीलाई बलात्कारको प्रयास गर्ने प्रिन्सीपल भट्टराईलाई कार्वाहीको प्रक्रिया ल्याउनुको साटो विद्यालय हाताभि�. . .


बिराटनगरमा लागेको मेलामा इलाम देखि लाहान सम्मका ग्राहकको ओइरो

बिराटनगर पुस ३० , इलामबाट बिराटनगर आफ्नो विवाहको किनमेल गर्न आएका संदेश कोइरालाले बिराटनगरमा जारीरहेको जुता मेलाको बारे थाहा पाएर आफ्नो परिवार सहित जुत्ता मेला आए , उनले जस्तोमा जुत्ता भेटेको हुनाले विवाहको लागि सबै जुत्ता मेलाबाट नै खरिद गरेको बताए । यस्तै धरानकि लक्ष्मी राइले पनि बिराटनगर आएको बेल�. . .


आज राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्मदिन

काठमाण्डौ,पुस२७ । आज, पुष २७ गते । राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्म दिन । विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइदै छ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्र रुपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारा�. . .


“मेरो जीवन कै ठुलो उपलब्धी हो इपिएलमा बिराटनगरलाई जिताउनु” – महेश रिजाल

बिबेक दाहाल, बिराटनगर , पुस १५ , त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ ।  विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले हराएको हो । जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाएको छ । बिराटनग�. . .


बिराटनगर वारियार्स बन्यो इपिएल च्याम्पियन ,१ रनले जित्यो ट्रफी

बिराटनगर पुस १५ , बिराटनगर वारियार्स एभरेस्ट प्रिमियर लिग (इपिएल) को    २०१७ को बिजेता बनेको छ । फाइनलमा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको थियो  । अन्तिम बल सम्म पुगेको खेलमा बिराटनगर वारियार्सले १ रनले बिजयी हुन पुगेको थियो । किर्तिपुरस्थित टीयू क्रिकेट मैद. . .


विराटनगरका अधिकांश हार्डवेयर पसलद्वारा सिमेन्टको कृत्रिम अभाव सृजना

विराटनगर । सिमेन्ट र छडको मूल्य अप्रत्याशित रुपमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । गत मंसिरमा प्रतिबोरा ८९५ पर्ने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा ९२५ देखि ९५० सम्ममा बिक्री भइरहेको छ । सिमेन्टको मूल्य वृद्धि भएपछि विराटनगरका अधिकांश हार्डवेयर पसलले सिमेन्टको कृत्रिम अभाव सृजना गरेका छन् । मू�. . .


रानी प्रहरीका ईन्सपेक्टरको आँखा अवैध तस्करी लाईन तिर, एकैदिनमा ६ तस्कर पक्राउ

प्रेम देवान, विराटनगर १२ पुष । प्रतिबन्धित भारतीय नोट सहित रानी प्रहरीले विभिन्न तस्करीमा सलग्न ६ जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय रानी विराटनगरको टोलीले प्रतिबन्धित भारतीय नोट, भन्सार छलि ल्याएको होमियो प्याथिक औषधी र चाईनामा बने बेल्चा सहित तस्करीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । मो. . .


विराटनगर वारिवर्स एभरेष्ट प्रिमियर लिगको फाइनलमा !!

विराटनगर वारिवर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएटर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगर उपाधि नजिक पुगेको हो । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पू�. . .


बिराटनगरलाई प्रदेशको राजधानी बनाउन नेता लालबाबु पनि तातिए

बिराटनगर पुष ८ , बिराटनगर महानगरपालिकालाई प्रदेश नम्बर १ को राजधानी बनाउन नेकपा एमालेका नेता लालबाबु पण्डित पनि तातिएका छन् । उनले आज बालकोटमा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के.पी शर्मा ओलिसंग भेट गर्दै बिराटनगर राजधानी हुन् उपयुक्त रहेको हुनाले राजधानी बनाउनुपर्नेमा जोड दिएका थिए । यस्तै �. . .