slider

मतदाता परिचयपत्र लिनुभयो ? भोलि सम्म मात्रै लिन पाइने !!

दोस्रो चरणमा यही १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ । दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ �. . .


आजदेखि निर्वाचनको लागि सिमा नाका बन्द हुने

विराटनगर असार १२, स्थानीय तहको निर्वाचनको कारण सिमा नाका ४ दिन बन्द हुनेभएको छ । मोरङ विराटनगर स्थित भारत नेपाल नाका बन्द हुने भएको हो । नाका आज विहान ६ बजेदेखि असार १५ गते विहान ६ बजेसम्म नाका बन्द हुने भएको हो । नाका बन्द गर्ने विषयमा दुवै देशका सुरक्षा अधिकारी विच सहमति भएको छ । मोरङ जिल्लामा मात्रै ६३ �. . .


दोस्रो चरणको चुनवामा प्रदेश १ मा ३३ हजार प्रहरी खटाइने

विराटनगर ८ असार । आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको चुनावका लागि प्रदेश नं. १ मा सुरक्षा प्रयोजनाका लागि ३३ हजार नेपाल प्रहरी परिचालन गरिने भएको छ । सुरक्षाका लागि १८ हजार नेपाल प्रहरी र १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटाईने भएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्�. . .


विराटनगरको चुनावमा अर्को गठबन्धन : माओवादी केन्द्र र संघीय समाजवादी फोरम मिले

बिराटनगर असार ४ , विराटनगरमा हिजो मात्रै नेकपा एमाले र फोरम लोकतान्त्रिकबीच तालमेल भएको समाचार बाहिरिए संगै फेरी अर्को नया गठबन्धन बनेको छ बिराटनगरको चुनाबमा  । विराटनगर महानगरपालिकाको चुनावमा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल गरेर जाने सहमति भएको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि दु. . .


एसईईको नतिजा सार्वजनिक

२ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भए. . .


जोगबनीमा रेलको ठक्करबाट ३ नेपालीको मृत्यु

विराटनगर ३१ जेठ । भारतको जोगबनीमा रेलको ठक्करबाट ३ नेपालीको घटना स्थलमै ज्यान गएको छ । गए राति ७ बजेर ४५ मिनेटको समयमा कटियारबाट जोगबनी तर्फ आईरहेको रेलको ठक्करबाट मोटरसाइकलमा सवार ३ नेपालीको मृत्यू भएको रानी ईलाका प्रहरी कार्यलय विराटनगरका ईन्स्पेक्टर रामकुमार यादवले जानकारी दिए । जोगबनी स्टेशनब�. . .


दोस्रो चरणको निर्वाचन तालिका यस्तो छ !!

बिराटनगर जेठ १९, स्थानीय निकायको दोस्रो चरणको निर्वाचन यहीँ असार १४ गते हुदैछ । निर्वाचनको तालिका यस प्रकार रहेको छ । तस्बिर : नेपाल भोट्स. . .


विराटनगरमा रगत अभाव , रक्तदान गर्न आग्रह

विराटनगर । बिराटनगर ब्लड बैंकमा केही दिन यता रगतको चरम अभाव देखिएको छ । ब्लड बैंकमा हाल सबै रगत समुहका रगतको अभाव रहेको त्यहाँका कर्मचारीहरु बताउँछन् । अभावका कारण रगत चाहिएर खोज्न आउने विमारीका आफन्तले ठुलो पीडा भोग्नु परेको छ । यता रगतको क्षेत्रमा काम गर्दै आइरहेको युवाहरुको संस्था युथ फर ब्लडले. . .


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गदर्ैै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् ।. . .


बिराटनगर डायरी: बिराटनगर र अँध्यारो बाटो – सुरज सुवेदी

  ब्याचलर पढ्न जानुभन्दा पहिलानै एक पटक बिराटनगर पुगेको थिँए । संयोगले । मोरङ रामपूरको घर गएको बेला  । त्यस बेला भर्खरै साइकल सिकेको भएकाले रामपूर सम्म साइकलमै पुगेको थिँए । त्यस बेला इटहरीमा बस्ने शशी दाइको साइकल । ठुलोबुवाको छोरा सूर्य दाईपनि आउनुभएको रहेछ । उहाँ बिराटनगर पढ्नुहुन्थ्यो । भोलिप�. . .


शरिर बाहिर निस्किएको आन्द्रा काटेर राईले पाए नोबेलमा निःशुल्क उपचार

अर्जुन आचार्य विराटनगर, ३१ वैशाख ÷ खर्च अभावमा उपचार नपाएर शरिर बाहिर निस्किएको सानो आन्द्रा लिएर हिंडेका मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईको नोबेल अस्पतालमा निःशुल्क सफल उपचार भएको छ । ४० वर्षीय राईले उपचारको लागि आवश्यक रकमको अभाव भएको र उपचार नपाएको समाचार थाहा खबरमा प्रकाशित भएको थियो । सम�. . .


२० वर्षपछि स्थानीय निर्वाचनकाे मतदान सुरू

अाज पहिलाे चरणकाे स्थानीय निकायकाे निर्वाचन सुरू भएको छ । २० वर्ष पछाडी भइरहेकाे यस निर्वाचनमा सर्वसाधारणकाे उल्लेख्य उपस्थिति देखिइरहेकाे छ । पहिलो चरण प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा हुने निर्वाचनबाट ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि चयन हुनेछन् । यसमा ९७ नगरप्रमुख र उपप्रमुख, १८६ गा�. . .