मोरङ । विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो । विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै म. . .
मोरङ, साउन १२, बिराटनगरमा बुधबार राती गुडिरहेको बसबाट खस्दा एक जनाको मृत्यु भएको छ। मृतकको नामथर वतन खुल्न सकेको छैन। अन्दाजी ३५ वर्षका ती पुरुष साँझ करिब ०७;३० बजे महेन्द्रचौकमा विराटनगरबाट धरानतर्फ जादै गरेको को १ ख ४५४२ नम्बरको बसबाट अचानक खस्दा गम्भीर घाइते भएका थिए। उनको उपचारकालागी कोशी अंचल �. . .
प्रेम देवान विराटनगर ९ साउन । जोगबनी रानी बसपार्कबाट विराटनगरतर्फ आउँदै गरेको मिनी यात्रुबहाक बस सोमबार दिउँसो दुर्घटना हुँदा एकको मूत्यू हुनका साथै एक दर्जन भन्दा बढी यात्रु घाईते भएकाछन् । । सोमबार दिउसो करिब २ बजे तिर सालट्रेनिङ अगाडी बस अचानक अन्यन्त्रित भई दुर्घटना हुदाँ २ जना घम्भिर घाईते भएक�. . .
बिराटनगर श्रावण १ , पुर्वान्चल कै भब्य कर्पोरेट फुटसल प्रतियोगिता "बिराट फुटसल कप" को दोस्रो संस्करण हुने भएको छ । प्रतियोगिताको पहिलो सस्करण गत बर्ष बिराटनगरमा भव्यताकासाथ सम्पन्न भएको थियो । १६ वटा बिभिन्न कर्पोरेट टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा गत बर्ष मनमोहन पोलिटेक्निक कलेज बिजय भएको थ. . .
मतदाता नामावलीमा नाम नभएकाहरुले आजदेखि जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ता गराउन पाउने भएका छन् । निर्वाचन आयोगले प्रदेश सभा र संघीय संसद् निर्वाचनलाई मध्येनजर गरेर आजदेखि मतदाता नामावली अद्यावधिक गर्दैछ । मतदाता नामावलीमा नाम छुटेका, उमेर पुगेका, नाममा कुनै त्रुटी भएकाले आफ्नो नाम जिल्ला न�. . .
आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले विराटनगरका औषधि पसल,फार्मेसी तथा क्लिनिकहरुको अनुगमन गरेको छ । विराटनगरमा संचालित एक दर्जनभन्दा बढी क्लिनिक तथा फार्मेसीहरुको विभागले अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश फार्मेसी तथा क्लिनिकहरु बिना दर्ता सञ्चालन भएका, सम्बन्धित व्यवसायीहरु न�. . .
बिराटनगर असार १९ – विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणम अनुसार कांग्रेसले अग्रता कायमै राखेकोछ । ताजा परिणम अनुसार कांगेसका भीम पराजुलीले ५ हजार एक सय ९७ मत प्राप्त गर्नु भएको छ । त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ७ सय मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले ३ हजार ४६ मत प्र�. . .
मोरङ, असार १८ – विराटनगर महानगरपालिकलाको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाउनु भएको छ ।त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ५७ मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले २ हजार २० मत प्राप्त गर्नु भएको छ । त्यस्तै �. . .
बिराटनगर महानगर वडा नम्बर २ मा मेयरमा कांग्रेसले २६४, एमाले १३६, संघिय समाजवादी ४५, राप्रपाले १८ मत प्राप्त गरेकोछ । भने उपमेयरमा कांग्रेसले २५४, लोकतान्त्रीक फोरमले ४५, माओवादी केन्द्रले ५१ र राप्रपाले २३ मत प्राप्त गरेको छ। वडा नम्बर ३ मा मेयरमा कांग्रेसले ३३८, एमाले २६५, संघिय समाजवादी ७ मत प्राप्त गर. . .
निर्वाचन सञ्चालन ऐनः २०४८ मतपत्र बदर हुने कारण र अवस्थाहरु धेरै हुनसक्दछन तर धेरै सख्याँमा मतपत्र बदर हुनु प्रजातन्त्र अनि नागरीक अधिकारमाथिको प्रश्न चिह्न पनि हो । स्थानीय निकाय निर्वाचन भाग १, बैशाख ३१ मा भएको चुनावमा मतपत्र बदरको सख्याँ अधिकतम नै थियो । कारण थियो एक मिटर भन्दा पनि लामा लामा मतपत्र. . .
विराटनगर असार १६ , विराटनगर महानगरपालिकाको हालसम्मको मत परिणाममा नेपाली कांग्रेसका भिम पराजुलीले ३०६ मत प्राप्त गरेका छन् । एमालेका विनोद ढकालले २३८ मत ल्याई दोस्रो स्थानमा छन् । उपमेयरमा पनि कांग्रेसको नै अग्रता रहेको छ ।. . .
बिराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ । विराटनगरमा १ देखि ५ वडाको एकैपटक मतगणना सुरु गरिएको हो । दलहरुले मतगणना स्थलमा एक जना पदाधिकारीका लागि कम्तिमा एक जना प्रतिनिधि राख्न पाउनुपर्ने बताएपछि सर्वदलीय बैठकमा सहमति जुट्न ढिला भएपछि मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगका प्रतिनिधिले ठाउ�. . .