slider

मोरंग जिल्लाको मतगणना आज बिहान ९ बजेबाट सुरु गरिने

बिराटनगर मङ्सिर २२ , मोरंग जिल्लाको मतगणना आज बिहान ९ बजेबाट सुरु गरिने भएको छ । बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले आवर बिराटनगरलाई जानकारी दिए । ६ वटा प्रतिनिधि तथा १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङ  ६ लाख ४४ �. . .


दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि मतदान सुरु

 प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान जारी रहनेछ । बिहान ७ बजे नै मतदानको समय सुरु भएको छ । आज हुने दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुँदैछ । बुधबार अपरान्ह. . .


इटहरीमा बम विष्फोट , कांग्रेसका दुई कार्यकर्ता गम्भीर घाइते

सुनसरी। सुनसरीको इटहरी महानगरपालिका नौ भलादमी टोलमा बम विष्फोट भएको छ । कांग्रेसको सभालाई लक्षित गरि भएको विष्फोटमा दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् । नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरि इटहरी–९ भलादमी टोलमा बम विष्फोट गराइएको हो । विष्फोट भएको सभास्थलमा कांग्रेस उम्मेद्वार विजय गच्छ�. . .


पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई लक्षित गरि बम प्रहार !!

पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई लक्षित गरि बम प्रहार भएको छ ।  मोरङको वुढिगगा गाउपालिकाको कोहलपुर ६ नम्बर वडा पण्डितलाई लक्षित गरि बम प्रहार भएको उनकै साथमा रहेका युवा नेता वासिम आलमले आवर बिराटनगरलाई बताए । उक्त घटनामा पुर्व मन्त्री लालबाबु पण्डित लगायत सबै सुरक्षित रहेको पनि आलम�. . .


ऐतिहासिक बिराटनगर जुट मिल आजबाट पुनः सञ्चालनमा

नेपालको सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल आज (शुक्रबार) देखि पुनः सञ्चालन भएको छ । मिल ८ दशकअघि वि.सं. १९९३ असार ३० गते स्थापना भएको हो । भारत, कलकत्ताका तत्कालीन उद्योगपति राधाकृष्ण चमरिया र नेपालका श्री ३ जुद्ध शमशेरको योजनाअनुसार मिलको स्थापना गरिएको थियो । २००४ सालमा नेपाली राजनीतिका शीर्ष व्य. . .


रामशरण महतको गाडीलाई लक्षित गरी बम विस्फोट

काठमाडौं । नुवाकोटको ककनीमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवार डा. रामशरण महतको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ । महत भने सकुशल छन् । घरदैलो सकेर फर्किंदै गरेका बेला शुक्रबार बिहान ककनीमा महतको गाडीलाई लक्षित गरी अज्ञात समूहले थापेको एम्बु. . .


प्रदेश राजधानी तोक्न ढिलाइ किन ?

नारायण काफ्ले काठमाडौँ, कात्तिक २७ गते ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ ।  पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र बाँकी छ ।  सङ्घीय संरचनामा पहिलो पटक निर्वाचन हुन लागे पनि निर्वाचनअघि तयार हुनुपर्ने प्रशासनिक र साङ्गठनिक संरचन�. . .


नेपाली क्रिकेट इतिहासमा एतिहासिक दिन , नेपालले भारतलाई १९ रनले हरायो

नेपाली यु–१९ क्रिकेट टिमले भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो । भारतलाई पराजित गरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि बढेको छ । १ सय ८६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेक�. . .


विराटनगरमा दिनदहाडै आक्रमण हुन थाल्यो प्रहरी किन मौन..?

कात्तिक १९ आईतबार । नेकपा एमालेका युवा नेता पर्वतराज निरौलामाथि शनिबार अज्ञात समुहद्धरा आक्रमण भएको छ । एमालेको युवा शक्ति परिचालन विभागका प्रमुख निरौलालाई हिजो साँझ सभा ५ बजेतिर ८ जनाको समूहले आक्रमण गरेका बताएका छन् । निरौलाका अनुसार ४ वटा मोटरसाइकलमा हेलमेट र मास्क लगाएर आएको समूहले हक्की स्टिक �. . .


मोरङमा उन्नाइसवटा राजनीतिक दल र स्वतन्त्र गरी ६७ जना चुनावी प्रतिस्पर्धामा

विराटनगर, कात्तिक १७ गते । दोस्रोचरणको निर्वाचन अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मोरङमा उन्नाइसवटा राजनीतिक दल र स्वतन्त्र गरी ६७ जना चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । मोरङको क्षेत्र नं ३ बाट सबैभन्दा बढी १५ जना र क्षेत्र नं ५ बाट सबैभन्दा कम सात जनाले उम्मेदवारी दर�. . .


“अरु प्राडोमा भोट माग्न हिड्दा , म साइकलमा भोट माग्थे”- लालबाबु पन्डित (अन्तर्वार्ता)

आसन्न प्रतिनिधिसभा चुनावमा मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेद्वारी दिएका नेता लालबाबु पंडितसँग गरिएकाे कुराकानी । उनीसँग हामीले उनकाे जीवनका साथै उम्मेद्वारी र यससँग सम्बन्धी याेजनाहरूका बारेमा कुराकानी गरेका छाैं । https://www.youtube.com/watch?v=YmLV7dg3kmc. . .


झापाको विर्तामोडमा गोली चल्यो ,स्थिति तनावग्रस्त

झापा । झापाको विर्तामोड तनावग्रस्त बनेको छ । बालक हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको र्यालीमा प्रहरीले दमन गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले दर्जनौं राउण्ड रवरका गोली चलाएको छ । शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यालीमा प्रहरीले दमन गरेको भन्दै सर्वसाधारणले नारावाजी गरिरहेका �. . .