slider

बिकसित बिराटनगरको सपना !! – बिबेक दाहाल 

नेपालको दोस्रो ठुलो सहरको रुपमा परिचय बनाएको , १ सय वर्ष भन्दा बढीको इतिहास बोकेको सहर, ७ जना देशको प्रधानमन्त्री तथा थुप्रै मन्त्रीहरु जन्माउने सहर, नेपालको अौद्योगिक इतिहास तथा वर्तमानमा पनि मुख्य भुमिका राखेको सहर यस्तैयस्तै परिचयले भरिपुर्ण सहरको रुपमा विकसित सहर "बिराटनगर" । हुन त इतिहास हेरेर मख. . .


बिराटनगरको नोबेल अस्पतालमा जन्मिए तिम्ल्याहा बच्चा

बिराटनगर चैत्र १० , बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा झापाकी २४ बर्षीय एलिना भण्डारीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन  । सामान्य चेकअपको लागि केहि दिन अघि नोबेल आएकी उनले केहि दिन पछी तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । जन्मिएका तिनवटै बच्चाको तौल क्रमसः १ किलो १ सय ग्राम , १ किलो २ सय ग्राम र १ �. . .


सप्तरी घटनाको रहस्या र यथार्थ !!

सप्तरीमा एमाले सभा सकिनै लाग्दा अकस्मात् गोली चलाइयो। पाँच नागरिक मारिए। एमाले र मोर्चाको प्रतिष्ठाको त्यो लडाईंमा जो मारिए तिनको अभियान र आन्दोलनसँग कुनै सम्बन्ध थिएन। सप्तरीबाट फर्केपछि खोज पत्रकारिता केन्द्रका लागि सरोजराज अधिकारीको रिपोर्टः मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले ‘मेची–काली �. . .


मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित

चैत ६, काठमाडौं । मोरङको मझारे ९ तारेगामास्थित नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनिरहेको हो । दुईदेशीय सिमाना छुट्ट्याउने दसगजा क्षेत्रभित्र रहेको जंगे पिलरकै छेउबाट. . .


बिराटनगर उपमहानगरपालिकाले भत्कायो भानु कला केन्द्र

विराटनगर,चैत ३ , विराटनगर- १३ स्थित भानु मोरङ साँस्कृतिक समिति (भानु कला केन्द्र) को भवन विराटनगर उपमहानगरपालिकाले तोडफोड गरेर भत्काएको छ । उक्त भवन उपमहानगरपालिकाले विना कुनै जानकारी भत्काएको समितिका अध्यक्ष माया पौडेलले बताउनुभयो। उपमहानगरपालिकाले किन तोडफोड गरेको हो कसैलाई जानकारी नभएको उनको भ�. . .


२०७४ सालका सार्वजनिक बिदाहरू

नेपाल सरकारले बिक्रम सम्बत २०७४ साल बैसाख १ गते देखि २०७४ साल चैत मसान्त सम्म १ बर्ष भरिमा सबै सरकारी कार्यालयहरुलाई देहाय बमोजिम को सार्वजनिक एवं पर्व विदाको निर्धारण गरेको छ । क . पर्व बिदाहरू १. वैशाख १ – नयाँ बर्ष (शुक्रवार) २.वैशाख २७ – उभौली पर्व (बुधवार) ३. श्रावण १३- जनै पुर्णिमा, रक्षा बन्धन (शुक्रव. . .


रोजगारीका लागि विभिन्न देशमा पुगेका १९ जना नेपालीलाई मृत्युदण्ड सजाए

काठमाडौं, चैत १ - रोजगारीका लागि विभिन्न देशमा पुगेका १९ जना नेपालीलाई मृत्युदण्ड सुनाइएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियामा १० र युएईमा १ जनालाई मृत्युदण्डको फैसला भएको हो । यस्तै अन्य १६ जना फैसलाको पर्खाईमा छन् । उनीहरुलाई पनि मृत्यु दण्ड हुनसक्ने सम्बन्धीत देशका नेपाली दूतावासले जनाएका छन् । मृत�. . .


तराईमा आज होली पर्व मनाइदै

  प्रबिन दाहाल तराईका जिल्लामा सोमबार धुमधामसँग फागु अर्थात होली पर्व मनाईंदैछ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउन�. . .


बिराटनगरमा मोदीको पुत्ला जलाइयो

  विराटनगर फाल्गुन २८, विराटनगरमा कञ्चनपुर घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । युवा विद्यार्थीले विराटनगरको जनआन्दोलन चौकमा शुक्रबार दिउँसो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका थिए । भारतीय सुरक्षा बलले सिमामा नेपालीको हत्या गरेको विरोधमा विद्यार्थ. . .


पर्यटक लोभ्याउँदै वसन्तपुर

पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार भनिने तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । वर्षमा एक पटक गुराँस फुल्ने समयमा मात्र वसन्तपुर भएर टिएमजे क्षेत्रमा पर्यटकको आवतजावत हुने गरेकामा पछिल्लो वर्ष वसन्तपुरमा. . .


बिराटनगरमा पनि फोटोसुटको क्रेज बढ्दै

बिराटनगर फाल्गुन १८ , बिवाह , बिवाहको वार्षिकोत्सव तथा जोडीहरुले चलचित्रको हिरो हिरोइन जसरी फोटो खिचाउने चलन यूरोप अमेरिका पछी भारतमा निक्कै लोकप्रिय रहेको छ । नेपालमा पनि विशेषगरी काठमाण्डौमा यसरी बिवाहहरुमा प्रोफेसनल फोटोग्राफर तथा भिडियोग्राफर लगाएर फोटोसुट गराउने चलन बिगत केहि बर्ष यता निक्क�. . .


मतदाता नामावलीमा तपाइको नाम छ/छैन ? यहाँ चेक गर्नुहोस !

  आगामी चुनाबको लागि मतदाता नामावलीमा तपाइको नाम छ/छैन भनेर थाहा पाउन तलको लिंकमा गई चेक गर्नुहोला मतदाता नामावलीमा अाफ्नाे नाम चेक गर्न यहाँ क्लिक गर्नुहाेस्  . . .