slider

परदेशीको व्यथा

- निर्मला देवी तिम्सिना घरसँगै रहर छोड्दै हावाको बेगमा चरा जस्तै उडेको जिम्मेवारीको काँध अनगन्ती श्रमका ताता ढिक्काहरु बेच्न देश छोड्दै परदेश ताक्छ ! देश बिर्सन हैन घर बिर्सन हैन। परिवार बिर्सन हैन। पलपल तड्पिएर सम्झिन चुलिँदै जान्छ छातीमा माया हिमाल जस्तै सम्झना अनन्त रहन्छ ,आकाश जस्तै मुट. . .


यस्तै छ बुझ तिमी

- सुजा चापागाई खुसी होऊन , कति रुन्छौ जिन्दगीलाई दुखाईरहन्छौ पिडा अनि चोटकै मात्रै व्यथाहरु फुकाईरहन्छौ। सुन्नेले नी तिम्रो अघि कठै बरा भनिरहन्छन् अर्को कोही भेटेपछि तिम्रो खोइरो खनिरहन्छन्। तिम्रो दुख, पिडासङ्ग तिमी आफै लड्ने गर खुसी सुख सम्वृद्दि र हाँसो सबै बाड्ने गर । एकबारको जिन्दगी हो न�. . .


लघुकथाः बोलावट

- ऋषि तिवारी " हैन हौ, साहिँला बुढा, तपाई अझै जानु भएको छैन कोइरालाको घर?" एकाएक श्रीमतीको गर्जन । "हिजो बेलुका साहिँला खै भन्दै खोज्दै आउनु भएको थियो । लु लु छिटो गएर आउनुस त ?" फेरि अर्को गर्जन। अब यहाँ कोइराला छन् । थापा छन् । पण्डित छन् । जे छन् सबै यही छन् । "तर, कोइराला बाजेले किन बोलाएका त मैंले पनि कुरै . . .


स्वप्नदेश

-अच्युत मणि पौडेल अनेकता, समानता छ एकता समाजमा असीम ज्ञान वेदमा कुरानमा नमाजमा म बेसमा सुभेषमा रहन्छु शेष शेषमा हिमालमा पहाडमा मधेसमा स्वदेशमा (१) हिमाल उच्च माथ छन् अदम्यता सुसञ्चय पहाड भीम हात हुन् अभेद्यता क्रमान्वय मधेस फल्छ देशमा अखण्डता बचाउने समग्र फाँट रत्न हुन् अपूर्णता हटाउने (२) किराँत, �. . .


अपाङ्गता भएका व्यक्तिहरूद्वारा रोजगारी र व्यवसायिक वातावरणको माग

इन्दु साह विराटनगर । शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले स्थानीय प्रशासन र महानगरपालिकासँग आफ्ना न्यायोचित माग राख्दै विगत केही दिनदेखि निरन्तर संघर्ष गरिरहेका छन्। उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीको कानुनी व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्य सेवा, स्वास्थ्य बीमा र वैकल्पिक व्यव�. . .


एनपिएलको उद्घाटन खेलमा आज विराटनगर किङ्स र जनकपुर बोट्ल्स खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ । स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलल. . .


जसपा नेपालको कोशी प्रदेशस्तरीय महिला, युवा र विद्यार्थी संगठन पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन भएका छन् । सुनसरीको गंगा जमुना होटलको सभाहलमा शुक्रबार आयोजित प्रदेशस्तरीय कार्यक्रमबाट समाजवादी महिला संघ नेपाल, समाजवादी युवा संघ नेपाल र समाजवादी विद्यार्थी संघ नेपालको कोशी प्रदेश समिति पुनर्गठन गर�. . .


व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड

काठमाडौँ । चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा छ दशमलव एक प्रतिशतले कमी आई रु ३८ अर्ब ३८ करोड कायम भएको छ । यस्तै, वस्तु आयातमा चार दशमलव दुई प्रतिशतले कमी आई रु तीन खर्ब ९० अर्ब ७५ करोड कायम भएको छ । गत वर्षको तु. . .


मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै

काठमाडौँ । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतब�. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार यूरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रु�. . .


सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रह. . .


बर्जुमा स्वीकृत बिनाका निजी विद्यालयमा विद्यार्थी भर्ना, रजिष्ट्रेशन भने सामुदायिकमा

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा निजी विद्यालयहरुले स्वीकृत लिएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने गरेका छन् । गाउँपालिकाको नियमन लचिलो हुँदा निजीले भर्ना गरेका विद्यार्थीको रजिष्ट्रेशन भने सामुदायिक विद्यालयमा गरेर राज्य स्रोतको दुरुपयोग समेत हुने गरेको हो । शिक्षा तथा मानव स्रोत विक�. . .