काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीहरुले सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने बताएकी छिन् । शनिबार एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले एसईईसम्म किताबी ज्ञानलाई ध्यान दिएपनि अब सीप र क्षमता विकासमा ध्यान दिनु�. . .
काठमाडौं । प्राध्यापक एवम आमसञ्चार विज्ञ रामकृष्ण रेग्मीले मिडिया क्षेत्रमा आएको परिवर्तनका कारण आम सञ्चारकर्मीहरुलाई अब विगतमा हासिल गरेको सीपले मात्र नपुग्ने बताएका छन् । सञ्चारकर्मीले तथ्य र तर्कका भरमा दुवै पक्षलाई समेट्न सक्नुपर्ने बताउँदै उनले पत्रकारले उठाउनैपर्ने कुरालाई एकदमै थोरै छ�. . .
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दोस्रो पटक विश्वासको मत पाएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा १०१ जना सांसदमध्ये ६७ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन् । ३४ जना सांसदले भने उनको विपक्षमा मतदान गरे । संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र . . .
विराटनगर । सुनसरी ईटहरीमा रहेको कोशी भिजन फिल्मस प्रालीले ओबी मिडियाका निर्देशक तथा आवर विराटनगरका समाचार संयोजक प्रेम देवानलाई सम्मान गरेको छ । कोशी फिल्मस प्रालीद्धारा निर्माण गरिएको तामाङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘चारदाम’ को प्रिमियर शोको अवसरमा कला र मनोरन्जन क्षेत्रमा कलम चल. . .
विराटनगर । विराटनगर ९ रोडशेषमा रहेको चार तारे विग होटलले थप सेवा प्रदान गर्दै उच्चस्तरीय लेवलको आफ्नै शैलुन सचालनमा ल्याएको छ । होटलमा आउने सेवाग्राहीलाई सहज होस भन्ने हेतुले गुणस्तरीय लेवलको दक्ष अनुभवी प्रशिक्षकबाट सेवा प्रदान गरिएको विग होटलले जनाएको छ । झन्ड्र ५ बर्ष सम्म विदेशमा बसेर राम्रो अ. . .
विराटनगर । विराटनगरस्थित ग्रीनल्याण्ड कलेजले आफ्नो बहुआयामिक शैक्षिक कार्यक्रम र अत्याधुनिक सुविधाहरूद्वारा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यस कलेजले विज्ञान, व्यवस्थापन र कम्प्युटर साइन्स जस्ता विविध विषयहरू प्रदान गर्दछ। विराटनगरमा १ नम्बर कलेजको रूपमा स्थान सुरक्ष�. . .
-राजन प्रसाद न्यौपाने "श्रीयम" कस्तो नियति यो खै? कति भत्कन्छ मेरो धैर्यताको कोशी बाँध कहिले मनको सगरमाथा गर्ल्याम गुर्लुम खस्छ कहिले विश्वासको पहाडमा पहिरो जान्छ खै किन हो यो जिन्दगीमा बारम्बार धमिलो पानीको भेलबाढी आइरहन्छ? कहिल्यै बगाएन यो भेलले जिन्दगीका दुख दर्द अभाव र कठिनाइहरु यो भेल जब आ�. . .
-सृष्टि सावित्रा कसले बुझ्ने कोशिश गर्छ यो मन मेरो अचेल हतारमा भेटिन्छ धड्कन मेरो आज पनि धरातल सम्झिरहेको छु हिजो झुपडीमा बितेथ्यो बचपन मेरो गुरु र पुस्तक कहिल्यै पुराना हुँदैनन् क,ख पढेको पुस्तक अझै छ जतन मेरो ए! छोडेर जाने मान्छे,फेरि फर्केर नआऊ भर्खर रंगिन खोज्दै छ, जीवन मेरो उत्तिस काटेर �. . .
-अरुण खड्का बोल्दा मैले हुन्छन् फजुलका कुरा, बोलिरहन्छ्यौ खाली आफू बेसुरा। पूरा गर्नै दिन्नौ रोक्छ्यौ बिचमा नै, प्रेमालाप मिठा पारेर अधुरा। जान्ने बुझ्ने सबै आफूनै तिमीछ्यौ, तिम्रा छेउमा सबै हुन्छन् बबुरा। महान हूँ भन्ने अहम् छ तिमीमा, तिमी सिङ्गो गजल अरू अपूरा। बोलेर धावा अरूका बिचारमा, चलाउँछ. . .
-ऋषि तिवारी 'हजुरआमा मलाई चिन्नु भो ?' हजुरआमालाई देख्न साथ । म सानै छँदाको स्मरण आँखामा घुम्न थाल्यो । गाउँमा आमा, काकी, सानिमा र माइज्यु यी हजुरआमा ठुली एकादशीको दिन तुलसी मोठ वरिपरि घुमेर संगीनी खेलेको सम्झनाले एकाएक आँखाको दृश्यले सम्झियो । 'चिन्नु भएन हजुरआमा अझैं ?' यति बुझें वहांको मष्तिष्क कमजो. . .
-सुजता राई यात्रा सकिएको छैन गन्तव्य टाढा छ हिड्न बाँकी छ देशका लागि दुश्मन विरुद्ध लड्न भिड्न बाँकी छ। कलम चलाएर पार लागेन भने खुडा खुकुरी तरवार खेलाएर भए पनि नेपाली संस्कार, संस्कृति, सभ्यता मास्नेलाई सिमाना मिचेर भूगोल घिच्नेलाई गिड्न बाँकी छ। जुठा सिता खाएर बिदेशीको गीता गाउनेहरुलाई लुम्ब. . .
-शिखा अधिकारी खतिवडा नाक र मुख सुकेर आयो बाटोको बटुवा बालकै कालमा सिन्दुर लाएँ वैँशमै विधुवा फागुन चैत उराठ लाग्ने मन त्यसै विरक्त परदेशमा खसम ढलेका रैछन् म यता विभत्स तिर्थ र व्रत ,पूजा र पाठ मन यति रमाउँथ्यो व्रतकै दिन सिन्दुर पुछियो के ईश्वर होला त? घाम छेक्ने छानो चामल एक मानो तिउन झाडीमा महङ्गै �. . .