प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रको सामुदायिक वनको डढेलो मन्दिर नजिकै पुगेको छ । यसबाट पाथीभरा मन्दिर कति सुरक्षित छ ? सुन्नुहोस् , पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेबाट ।. . .
प्रेम देवान विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण विगत ९ महिनादेखी बन्द रहेका सिनेमा हलहरु भोली शुत्रबारदेखी संचालकहरु आफ्नै रिक्समा खोल्ने तयारीमा जुटेका छन् । सरकारले अझै पनि सिनेमा हलहरुलाई पूर्ण रुपमा संचालन गर्न भने अनुमति दिएको छैन । तर, नौ महिनादेखी ठप्प रहेका सिनेमा घरहरु शुक्रबारदेखी सं. . .
विराटनगर महानगरपालीका वडा नं.१० न्यूरो हस्पिटल पूर्व जेसी मार्गमा रहेको विजुलीको पोल एक्साभेटरले ढालेपछि आवतजावतमा समस्या भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।. . .
विराटनगरमा केहीदिन यता अत्याधिक बढेको चिसोबाट बच्नको लागी बालिएको घुरका कारण घरमा आगलागी हुदाँ राजेशकुमार दासले आफ्ना एक १३ बर्षीय छोरा गुमाउन परेको । गत आईबार राती १२ बजेको समयमा घरमा आगलागी हुदाँ एक छोरा गुमाउन पुगेका छन् भने उनका श्रीमती र छोरा आगोले जलेर घाईते भएका हुन् ।. . .
विराटनगर । कोरोना भाइरस (कोभिड १९) का कारण गत चैत्र ५ गतेदेखी बन्द रहेका विराटनगर महानगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरु भोली पुष २ गतेबाट संचालनमा आउदैछन् । कोरोना भाईरसको उच्च जोखिमका कारण सरकारले मुलुकभरका शिक्षण सस्थाहरु बन्द गराएको थियो । झण्डै १० महिनासम्म बन्द भएका विद्यालयहरु भोलीबाट . . .
विराटनगर । भ्वाइस अफ नेपाल सिजन वानमा दोस्रो हुन सफल शृजय थपलियाको पहिलो एकल आवाजमा ‘विस्तारै’ बोलको गीत सार्वजनिक भएको छ । शृजय ‘विस्तारै’ गीतमा नयाँपनका साथ स्रोता माझ आएका हुन् । उनले मंसिर १९ गते आफ्नो आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् । शृजय र दिनेश श्रेष्ठले कम्पोज गरेको गीत. . .
विराटनगर । भारतमा कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिम बढ्दै गएपछि खुल्ला सिमानाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई मोरङ प्रहरीले पुनः होल्डमा राख्न थालेको छ । कोरोना संक्रमण नियन्त्रणको लागी सिमानाका बन्द भएको समयमा भारतबाट लुकिछिपी आउने–जानेलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर होल्डमा रा. . .
विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका मोरङमा कार्यररत सशस्त्र प्रहरी निरीक्षक इन्सपेक्टर नवीन बुढाथोकीलाई उनका काकाले अन्तिम दागवत्ती दिएका छन् । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको कोरोना संक्रमणबाट स. . .
प्रेम देवान विराटनगर । गत बैशाखमा लकडाउनका स्थगित गरिएको कक्षा १२ को परीक्षा भोली मंगलबारदेखी सुरु हुदैछ । कोरोनाभाईरस (कोभिड–१९) संन्त्रासका कारण सरकारले मुलुकभर नै लकडाउन गरेपछि परीक्षा पनि स्थगित भएको थियो । लकडाउनका कारण स्थगित भएको कक्षा १२ को परीक्षा स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गराउ. . .
विराटनगरका युवा गायक सुरज बानिया र गायिका मुना रोकाको सुमधुर आवाजमा सजिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम कथामा आधारित रहेर निर्माण गरिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो हाइलाइट्स् नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोला. . .
Bijay Lama "देश परिवर्तन गर्नुछ भने आफैबाट परिवर्तन सुरु गर्नुपर्छ" || My Story || OB Magazine Follow us on Facebook: https://www.facebook.com/ourbrt Twitter: https://twitter.com/ourbiratnagar Instagram: https://www.instagram.com/ob_magazine YouTube: https://www.youtube.com/obmagazine. . .
सुदुरपश्चिममा जन्मिएका एक युवाकाे कथा जसले नेपालमा राइडसेयरिँग एपका रुपमा चिनिएकाे टुटलकाे स्थापना गरे र त्यसकाे प्रमुखकाे रुपमा काम गरे । उनकाे यात्राकाे कथा सुन्नुहाेस् । Tootle's CEO Sixit Bhatta || My Story || टुटलका सिईओ सिक्षित भट्ट || Follow us on Facebook: https://www.facebook.com/ourbrt Twitter: https://twitter.com/ourbiratnagar Instagram: https://www.instagram.com/ob_magazine YouTube: https://www.youtube.com/obmagazine. . .