विराटनगर अहिले सारा विश्व कोरोना महामारीले आक्रान्त बनिरहेको छ। हो हाम्रो समाजमा कोभिड १९ का कारण धेरै जनाले ज्यान गुमाइरहेका छन्। तर यसै महामारीका बीच विराटनगरका युवा गायक सन्देश सुवेदीले नयाँ म्यूजिक भिडियो 'बाल मतलब' युट्युब च्यानल अफिसियल संदेश सुबेदी मार्फत मंगलबार सार्वजनिक गरेका छन्। वि. . .
आज राती करिब ९ बजे भएको दुर्घटनामा विराटनगरको बरगाछी चौकमा रहेको कंक्रिट स्तम्भ भत्किएको छ । उत्तरबाट दक्षिण तर्फ आइरहेको ना ७ ख १४३७ नम्बरको ट्रकले स्तम्भमा ठक्कर दिदाँ उक्त दुर्घटना भएको थियो । दुर्घटनामा चालक सामान्य घाईते भएको जानकारी प्राप्त भएको छ ।. . .
कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना हुनु भएको पूर्वरानी कोमल शाहको प्लाज्मा थेपारीबाट उपचार शुरु भएको छ । श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी देखिएपछि पुर्वरानी कोमललाई बुधबार साँझदेखि नै सघन उपचार कक्षमा सारिएको र हाल प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी स. . .
विराटनगर 'शब्दजाल', यो नाम शैलेस निरौलासँगै जोडिएपछि नेपालमा पछिल्लो पटक चर्चाको शिखरमा चुलिदै गरेका एक युवा र्यापरको पहिचान बन्दछ । तिनै र्यापर जसका गित र भिडियोका अंशहरु सत्ता र समाजका वास्तविकता बाहिर ल्याउन सामाजिक संजालमा छरपष्ट हुन थालेका छन् केहि समययतादेखि विशेष गरि इन्टरनेटको विकास भई सबै. . .
गायत प्रकाश सपुतको नयाँ गित 'मेरो पनि होईन र यो देश?' बोलको गितमा विराटनगरका रामभजन कामत पनि देखिनु भएको छ । विराटनगर घर भई हाल संस्कृति संस्थान (राष्ट्रिय नाच घर) कार्यरत कामत विशेषत नाट्य क्षेत्रमा दक्षता राख्नु हुन्छ । आरोहण गुरुकुल, मैथिलि नाट्य कला परिषदमा समेत आवद्ध कामत पछिल्लो समय नेपाली टेलिसिर. . .
नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।. . .
विराटनगर आकृति रानि फुयल नेपाली सर्ट मुभि `लभ पर्यो´युट्युब च्यानल बाडुल्कि अफिसियल मार्फत सार्वजनिक भएको छ । बिराटनगरका स्थानीय युवाहरू द्वारा बिज्ञापन कम्पनीको रूपमा संचालित बाडुल्किले बनाएको यो पहिलो छोटो चलचित्र हो । यसको मुख्य भुमिकामा एस डि बाराकोटि र सु. . .
त्रिभुवन आर्मी फुटबल क्लब किर्गिस्तानको यु-२३ टोलीसँग मैत्रिपर्ण खेलमा गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्बलले प्रतिस्पर्धात्मक खेल खेल पनि गोल गर्न भने असफल रह्यो । खेल अवधिभर दुबै टोलीले राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न चुके । घरेलु दर. . .
कक्षा ११ को परीक्षाफल सन्तोषजनक नआएको भन्दै अरनीको कलेजमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । कलेजले आन्तरिक परिक्षाको परिक्षाफल टाँसेपछि आउन पर्ने जति अंक नआएको भन्दै केहि विद्यार्थीहरु तत्काल आक्रोशित भएका थिए । केहि समय तनावग्रस्त भएको विद्यालय परिसर अहिले सामान्य बन्दै गएको छ । तस्वि. . .
विराटनगर । नोबेल अस्पताल विराटनगरमा भर्ना भएका विरामी शौचालय जाँदा पैसा तिरेको मिनिरल वाटरको बोतल बोकेर शौचालय जान्छन् । झट्ठ सुन्दा अचम्म लागेपनि नोबेल अस्पताल विराटनगरमा पछिल्लो समय यो सामान्य जस्तै बनेको हो । अस्पताल जस्तो ठाँउमा शौचालयमा पानी छैन । सफाईका लागि पानी नहुँदा उपचार गर्न आएकाहरु म. . .
स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ विराटनगरमा बिहीबारबाट विराट जुत्ता चप्पल व्यापार मेला – २०७७ सुरु भएको छ । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले व्यापार मेलाको उद्घाटन गर्नुभएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा सुरू भएको एक्स्पो चैत ५ दे. . .
प्रेम देवान विराटनगर । सवारी दुर्घटनामा परी घाईते भएका एक विरामीको अस्पतालमा लागेको उपचारर्थ खर्च सम्बन्धित पक्षले नव्योहोर्दा डिस्चार्ज भएको एक महिना वितिसक्दा पनि अस्पतालको बस्न बाध्य भएका छन् । सिहरा जिल्लाको खिरौना १४ बस्ने ३ बर्षिय बालक कात्तिक सदालाई गत मंसिर २० गते सिराहा नगरपालिका १३ का वड. . .