भिडियो

डिस्चार्ज भएको एक महिनासम्म पनि आमाछोरा विराटनगरको अस्पतालमै (भिडियो सहित)

प्रेम देवान विराटनगर । सवारी दुर्घटनामा परी घाईते भएका एक विरामीको अस्पतालमा लागेको उपचारर्थ खर्च सम्बन्धित पक्षले नव्योहोर्दा डिस्चार्ज भएको एक महिना वितिसक्दा पनि अस्पतालको बस्न बाध्य भएका छन् । सिहरा जिल्लाको खिरौना १४ बस्ने ३ बर्षिय बालक कात्तिक सदालाई गत मंसिर २० गते सिराहा नगरपालिका १३ का वड�. . .


प्रविण मृत्यु प्रकरण : मृतककी बहिनी सदिक्षा बास्तोलाको अन्तरवार्ता 

ज्यान सम्बन्धि कसुर आरोपितलाई प्रहरीले छोडेपछि मोरङको उर्लावारी–५ का ३१ वर्षीय प्रविन बास्तोला मृत्यु प्रकरण रहस्यमय बनेको छ । गत पुस ५ गते बास्तोलाको मृत्यु भएको थियो । घटनापछि मृतकका बुबा प्रेमप्रसाद बास्तोलाले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेली विरुद्ध किटानी जाहेरी दिनु भएको थियो । इलाका �. . .


नेपाल कम्युनिष्ट पार्टी (प्रधानमन्त्री केपी ओली समुह) को आमसभास्थलबाट LIVE

नेपाल कम्युनिष्ट पार्टी (प्रधानमन्त्री केपी ओली समुह) को आमसभास्थलबाट LIVE. . .


मोरङको जहदामा पिसाब फेर्न निस्कीएकी बालिकालाई सामुहिक बलात्कार (स्थलगत भिडियो रिर्पोट)

प्रेम देवान विराटनगर । मोरङको जहदा गाँउपालिका वडा नम्बर १ र विराटनगर महानगरपालिका वडा नम्बर १८ विचको सिमानामा पर्ने राजवंशी टोलकी एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । सोमबार राती साढे ९ बजेको समयमा पिसाब फेर्न भनि घरबाहिर रोड नजिकै नालामा निस्कीएकी १४ बर्षिया बालिकामाथी जबजस्ती बलात्कार भएको पी�. . .


साउथ इन्डियाका चर्चित कमेडियन ब्रह्मानन्दमको कथा

तपाइ साउथ इन्डियन अर्थात दक्षिण भारतिय चलचित्र कत्तिको हेर्नु हुन्छ ? यदि केहि दक्षिण भारतिय चलचित्र मात्र हेर्नु भएको छ भने पनि तपाइले चिन्ने थोरै दक्षिण भारतिय अभिनेताहरुको अनुहारमा यो अनुहार आउछ होला । यो अनुहार दक्षिण भारतीय चलचित्रका चर्चित हाँस्य कलाकार ब्रह्मानन्दमको हो । दक्षिण भारतिय चल�. . .


१० नेपालीको केटु हिमाल आरोहण किन किर्तिमानी हो ?

नेपाली राष्ट्रियगान गाउँदै चन्द्रसुर्य झन्डासहित हिमाल आरोहण गरिरहेको आरोहिहरुको भिडियो इन्टरनेटमा यसरी भाइरल भइरहेको छ जसले नेपाली शिर उच्च मात्र पार्ने होइन संसारलाई नै नेपालको साहस देखाएको छ । उक्त भिडियो १० जना नेपाली पर्वतारोहि समुहले पाकिस्तानमा रहेको माउन्ट के टु आरोहण गर्दाको हो ।  माउन्. . .


विराटनगरमा ३ दिनदेखी अत्याधिक जाडो (भिडियो रिर्पोट )

विराटनगर । तीन दिनदेखि पूर्वी तराईमा अत्याधिक चिसो बढेको छ । शितलहरसँगै हुस्सुले विहानीपख आकाश ढाकिएको कारण जनजीवन पनि प्रभावित भएको छ । मौषम पुर्वानुमान महाशाखाका अनुसार देशभरको तराईका धेरै जसो स्थानहरुमा हुस्सु, कुहिरो लागेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिस. . .


अम्बानीलाई जित्दै चीनका सनसान, बने एशियाकै धनी [भिडियो]

भारतका मुकेश अम्बानी यस अघि एशिया कै सबै भन्दा धनि व्यक्ति थिए तर अब उनको यो उपाधी चिनका जोङ सनसानले खोसेका छन् । धनिहरुको सूचि तयार पार्ने ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार उनले अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । जोङलाई कोरोना महामारी निक्कै फलिफाप भयो र सन् २०२० . . .


हाम्रो गुलियो चिया र उखु किसानका अमिला आँसु

बुढो आँखामा बगिरहेको आँसु, मलिन अनुहार अनि कागजमा लेखिएका वेदनाका अक्षरहरु: केहि वर्षदेखि नेपाली मिडिया र सामाजिक संजालमा यि तस्विर वर्षेनी जसो घुम्ने गर्छन् । घरको सोफामा वा कार्यालयको कुर्सीमा आनन्दले पल्टिएर चिया वा कफिको चुस्कि लिदै हामी ति तस्विर टाइमलाईनबाट बेवास्ता गर्दै स्क्रोल गरिदिन्छ�. . .


आगालागीबाट पाथीभरा मन्दिर कति सुरक्षित छ ? (भिडियो)

प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रको सामुदायिक वनको डढेलो मन्दिर नजिकै पुगेको छ । यसबाट पाथीभरा मन्दिर कति सुरक्षित छ ? सुन्नुहोस् , पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेबाट ।. . .


शुक्रबारदेखी विराटनगरका सिनेमा हल संचालन गर्ने तयारीमा (भिडियो रिर्पोट)

प्रेम देवान विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण विगत ९ महिनादेखी बन्द रहेका सिनेमा हलहरु भोली शुत्रबारदेखी संचालकहरु आफ्नै रिक्समा खोल्ने तयारीमा जुटेका छन् । सरकारले अझै पनि सिनेमा हलहरुलाई पूर्ण रुपमा संचालन गर्न भने अनुमति दिएको छैन । तर, नौ महिनादेखी ठप्प रहेका सिनेमा घरहरु शुक्रबारदेखी सं. . .


एक्साभेटरले विराटनगर जेसी मार्गमा बिजुलीको पोल ढाल्यो [भिडियो]

विराटनगर महानगरपालीका वडा नं.१० न्यूरो हस्पिटल पूर्व जेसी मार्गमा रहेको विजुलीको पोल एक्साभेटरले ढालेपछि आवतजावतमा समस्या भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।. . .