सिंगापुर । विश्वले चासोका साथ हेरिरहेको अमेरिका र उत्तर कोरीयाको शिखर वार्ता शुरु भएको छ । सिंगापुरको सेण्टोसा टापूमा रहेको क्यापेल्ला होटलमा वार्ता शुरु हुनु पहिले अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरीयाली नेता किमले एक्लाएक्लै अर्थात ‘वान अन वान’ वार्तामा बस्नुअघि हात मिलाएर संक्षिप्त प्रतिक्. . .
याहूको इन्स्टेन्ट मेसेजिङ एप याहू मेसेन्जर आगामी १७ जुलाई देखि सधैंको लागि बन्द हुने भएको छ । वर्षौँ पुरानो याहू मेसेन्जर अहिले पनि प्रयोग गरिरहेका प्रयोगकर्तालाई नयाँ ग्रुप मेसेजिंग एप स्क्विरल रिडाइरेक्ट गरिनेछ । द नेक्स्ट वेबले याहू मेसेन्जर बन्द हुन लागेको सार्वजनिक गरेको हो । जुलाईमा बन�. . .
जापानमा तीब्र गतिको एक बुलेट ट्रेनमा एक व्यक्तिले यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरी हत्या गरेका छन् । चक्कु आक्रमणबाट एक जना मारिनुका साथै अरु दुईजना भने घाइते भएका छन् । आक्रमणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको जापानी प्रहरीलाई उद्धृत गर्दै समाचार संस्थाहरुले खबर दिएका छन् । टो�. . .
वासिङ्गटन,(एजेन्सी)। चन्द्रमा पृथ्वीबाट टाढिने क्रम जारी रहेकाले हाम्रो ग्रहमा दिन लामो भइरहेको वैज्ञानिकहरूले बताएका छन्। एक अध्ययनमा १ अर्ब ४० अर्ब वर्ष पहिला पृथ्वीमा एक दिन मात्र १८ घण्टा हुने गरेको तथ्य पत्ता लागेकोे छ। विज्ञानसम्बन्धी एक पत्रिका द नेसनल एकेडमी अफ साइन्सेजमा यस अध्ययनले चन्द्�. . .
टोकियो । जापानका युवराजको वैवाहिक जिवनको रजत महोत्सव देशभर भव्यताका साथ मनाइएको समाचार छ । जापानी राजकीय संस्कारअनुसार जापानी राजा अकिहितोले अर्को वर्ष आफ्ना पिताबाट राजाको रुपमा उत्तराधिकारी प्राप्त गर्दै हुनुहुन्छ । युवराज नारुहितोलाई आउदो मे महिनामा राजाले राजगद्दी हस्तान्तरण गर्ने तय भए�. . .
कञ्चनपुर जेठ २५ । भारतमा कार्यरत एक नेपालीलार्इ गाडीले ठक्कर दिँदा मृत्यु भएकाे छ । भारतको बैंगलोरमा कार्यरत कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ । होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रमम�. . .
२५ जेठ । अफगानिस्तान सरकारले तालिबान विद्रोहीसँग युद्धविराम गर्ने तर अन्य समूहसँगको लडाइँ जारी राख्ने घोषणा गरेको छ । राष्ट्रपति अशरफ गनीले एक साता लामो युद्धविराम इदको पर्वसँग पर्ने गरी गरिएको बताउनु भएको छ । तर तालिबान समूहले भने कुनै प्रतिक्रिया दिइसकेको छैन । गत साता उनीहरूले अफगान अधिकारीहरूस�. . .
काठमाडौं, जेठ २३ । अमेरिकाकी विख्यात फेसन डिजाइनर केट स्पेड मृत अवस्थामा भेटिएकी छन् । न्यूयोर्कस्थित म्यानहट्टन अपार्टमेन्टमा उनी मृत अवस्थामा भेटिएकी हुन् । न्यूयोर्क प्रहरीले केट आफ्नै अपार्टमेन्टमा मृत फेला परेको जनाएको छ । केटलाई उनकी घरेलु कामदारले मृत अवस्थामा फेला पारेको अन्तर्राष्ट्रि. . .
रोयटर सिङ्गापुर, जेठ २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् । जेठ २९ गतेका लागि तय भएको सम्मेलनमा सहभागी हुन आउँदा दुबै नेताले आ–आफ्न�. . .
काठमाडौं, जेठ २३ । साउदी अरबका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाएका छन् । सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरिएको हो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय लिनुभएको थियो । अब यही जुन २४ देखि साउदी अरममा महिलाल�. . .
कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको छ । कतारी नागरिकको हत्यामा नेपालीलाई कतारको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । महोत्तरी जिल्ला औरही घर भएका अनिल चौंधरीलाई न्यायाधीस मुस्तफा अल वेदाहेवी सहितको संयुक्त इजलासले मृत्युदण्डको सजाय सुनाएको छ । नेपालबाट कामको लागि कतार पुगेको अनिल ए�. . .
ग्वाटेमालामा भएको ज्वालामुखी विष्फोटमा दुई दर्जनभन्दा बढीको ज्यान गएको छ । ल्याटिन अमेरिकाको दक्षिण–पूर्वी क्षेत्र ग्वाटेमालामा आइतबार ज्वालामुखी विष्फोट भएको हो । तिब्र गतिमा निस्केको धुवाको मुस्लो तथा लाभाले गाउँसम्मका घरहरुमा असर पारेको छ । त्यहाँका धेरै नागरिकहरु घरभित्रै मृत भेटिएका छ. . .