अन्तराष्ट्रिय

विद्यालयमै विद्यार्थीले चलाए अन्धाधुन्ध गोली, १० जनाको मृत्यु

काठमाडौं, जेठ ५ । अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । ह्युस्टन शहरभन्दा झन्डै ६५ किलोमिटर टाढा रहेको सान्ताफे माध्यमिक विद्यालयमा विद्यालयकै एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्थ�. . .


अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या

५ जेठ  । अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको छ । साथै कैयौँ विद्यार्थी घाइते भएका छन् । शुक्रबार  ह्यूस्टनबाट ५० किलोमिटर टाढा रहेको सान्टा फि स्कुलमा एक जना किशोरले अन्धाधुन्ध गोली चलाएको सीएनएनले जनाएको छ । घटनामा संलंग्न भएको आरोपमा १७ वर्�. . .


काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा झडप

नयाँ दिल्ली । काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको झडपमा परी एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको छ । सो क्षेत्रमा झडप अहिले पनि जारी रहेको बताइएको छ । त्यसमा परी अरु दुइजना सर्वसाधारण नागरिक घाइते भएका भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । काश्मिरको अन्तर्राष्ट्रिय स�. . .


ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिए

वासिंटन, जेठ ४ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको प्रवासी कानुन काम नलाग्ने भन्दै आलोचनासमेत गरेका छन् । कानुनको कमजोरीका कारण अमेरिकामा अनावश्यक प्रवासीहरु बढेको उनको भनाइ. . .


नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइयो

नाइजेरिया, जेठ ४ । नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरुलाई अपहरणमुक्त गराएको अधिकारीहरुले जनाएका हुन् । अपहरणमुक्त हुनेमा ३३ महिला, १६ बालबालिका र चार जना पुरुष रहेको सेनाले जनाएको हो । बोको हरामविरुद्ध भएको स. . .


भारत गोदावरी नदीमा डुंगा डुब्यो, ३० जना डुबेको आशंका

काठमाडौं, जेठ २ । भारतको आन्द्रप्रदेशको गोदावरी नदीमा एक डुंगा डुब्दा ३० जना डुबेको आशंका गरिएको छ । डुंगामा रहेका चालक र अरु १० यात्रुलाई भने सुरक्षित उद्धार गरिएको छ । भारी बर्षा र हावाहुरीका कारण घटना भएको अनुमान गरिएको छ । सोही नदीमा गत साता एक डुंगामा बिद्युत सर्ट भई आगलागी हुँदा ८० जनाको उद्धार �. . .


 भारतमा १ सय भारु दक्षिणाको विवादमा बिहे नै रद्द !!

एजेन्सी । भारतमा १ सय भारु दक्षिणाको विवादमा बिहे नै टुटेको छ । बिहे सम्पन्न भएको एक घण्टा पनि बितेको थिएन । तर एक सय भारु दक्षिणा लेनदेनको विषयमा बेहुला र बेहुली पक्षबीच विवाद हुँदा सम्पन्न भैसकेको बैबाहिक सम्बन्ध भंग भयो । भारतको उत्तर प्रदेशको मेरठमा यो घटना भएको हो । विवाह सम्पन्न भैसकेको थियो । त�. . .


विश्वकप फुटबलका लागि ब्राजिलको टोली यस्तो छ

जेठ १ । चोटग्रस्ट नेइमारलाई समेट्दै ब्राजिलले विश्वकप फुटबलका लागि खेलाडीहरुको अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलको स्क्वाडमा ६ जना प्रिमियर लिग क्लबबाट खेल्ने खेलाडी छनौट हुँदा चार जना म्यानचेस्टर सिटीका छन् । प्रशिक्षक टिटेले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारसहित २३ सदस्यीय टोलीको नाम �. . .


उत्तरकोरियाले परमाणु परीक्षण केन्द्र दुई साताभित्र नष्ट गर्ने

एजेन्सी, ३१ बैशाख । उत्तर कोरियाले आफनो देशमा रहेको परमाणु परीक्षण केन्द्र दुई साताभित्र नष्ट गर्ने घोषणा गरेको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जनाए अनुसार उत्तर कोरियाले आगामी दुई साताभित्र विदेशी सञ्चारकर्मीको उपस्थितिमा परमाणु परीक्षण केन्द्र नष्ट गर्नेछ । मे २३ बाट सुरु हुने तीन दि. . .


पाकिस्तानमा भीषण वर्षा, ११ जनाको मृत्यु

काठमाडौं, ३० वैशाख । पाकिस्तानको पञ्जाब र पख्तुनख्वा प्रान्तमा भएको भीषण वर्षाले ११ जनाको ज्यान लिएको छ । जियो न्युजको एक रिपोर्टअनुसार, बजौर एजेन्सी क्षेत्रमा एक घरको छत र पर्खाल लड्दा कम्तीमा आठजनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । रिपोर्टअनुसार, नौशेरामा चट्याङ पर्दा एक व्यक्तिको मृत. . .


अस्ट्रेलियामा गोली हानेर एक व्यक्तिले गरे सात जनाको हत्या

अष्ट्रेलिया । पश्चिम अस्टे«लियाको बाइन क्षेत्रमा अवस्थित मर्जरेट नदी किनारको बस्तीमा शुक्रबार बिहान सवेरै जथाभावी गोली प्रहार गरी सात व्यक्तिको हत्या गरिएको समाचार छ । एकजना व्यक्तिले गोली हानी ती सात जनाको हत्या गरेको समाचारमा जनाइएको छ । मारिने ती सात जना एकै घरका परिवार हुन् या होइनन् भन्ने बारे�. . .


केन्यामा एउटा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४१ पुग्यो

केन्या, वैशाख २८ । केन्यामा एउटा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने थुप्रै मानिस बेपत्ता छन् । नाकुरु प्रदेशमा रहेको बाँध भत्किएपछि त्यस वरपरका बस्ने २५ सय मानिस विस्थापित बनेको जनाइएको छ । अधिकारीहरुले मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरेका छन् । बाँधको पानीले घर, विद्यालय भवन . . .