माइक्रो ब्लगिङ साइट ट्विटरले गलत भाषाको प्रयोग गर्ने मानिसहरु माथि कारवाही गर्न कडा कदम उठाएको छ ।ट्विटरका अनुसार आगामी १० अगष्टदेखि उसको लाइभ स्ट्रिमिङ्ग प्लेटफर्म पेरिस्कोपमा अभद्र भाषाको प्रयोग गर्ने ट्विटर प्रयोगकर्ताको अकाउन्ट ब्लक गरिदिन सक्दछ । लगातार अभद्र भाषाको प्रयोग गर्ने व्यक्तिह�. . .
एजेन्सी । छोराको कलिलै उमेरमा मृत्यु भएपछि एक बाबुले शोकको पीडालाई सेवामा लगाएका छन् । भारतको मुम्बईमा बस्दै आएको ती बाबु हुन्, दादाराओ बिलहोरे । उनको छोराको १६ वर्षीय उमेरमा मृत्यु भयो । छोराको सम्झनामा बाबुले सोही शहरको सडकमा रहेका ५ सय ५६ वटा खाल्डा पुरेर सेवाकर्म दर्शाएका हुन् । सन् २०१५ मा सडक द�. . .
नयाँदिल्ली– भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या ६ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन् । त्यसैगरी दशौँ लाख मानिस घरबारविहीन भएका छन् भने देशका ६ प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ । भ�. . .
बिबिसी । इण्नेशियाको लोम्बक टापुमा आइतबार भूकम्प जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ। मानिसहरू सुतिरहेका बेला सखारै ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो। कम्तीमा ४० जना घाइते भएको विवरण प्राप्त भएका छन्। भूकम्पका कारण कैयौँ घरहरू ढलेको अथवा अरू क्षति पुगेको बताइएको छ। घरहरू भत्किन थालेपछि. . .
मुम्बई, साउन १२ । विश्वविद्यालयमा कार्यरत् कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । महाराष्ट्र राज्यको राइगढ जिल्लामा भएको उक्त सडक दुर्घटनामा बसमा यात्रारत् एकजनामात्र जीवित रहेको जानकारी प्राप�. . .
काठमाडौं । पाकिस्तानका राजनीतिक दलहरुको एक समूहले गत बुधबार भएको चुनावको नतिजा अस्वीकार गरेको छ । समूहमा आबद्ध दलहरुले चुनावमा धाँधली भएको आरोप लगाउँदै नतिजा अस्वीकार गर्ने निर्णय गरेका हुन् । समूहमा आबद्ध दलहरुको इस्लामावादमा बसेको बैठकले नतिजा खारेज गर्ने निर्णय गरेको हो । बैठकमा पूर्वप्रधा�. . .
लस एन्जेलस – क्यालिफोर्नियाको जंगलको केही भागमा लागेको डढेलो निकै दू्रत गतिमा फैलिएकाले क्यालिफोर्निया सरकारले उक्त राज्यका दुईवटा जिल्लामा आपतकालीन अवस्थाको घोषणा गरेको छ । दक्षिणी क्यालिफोर्नियाका दुई जिल्ला रिभरसाइड र सास्तामा लागेको डढेलोको गति दू्रत रहेकोले उक्त राज्यका गभर्नर जेरी ब्राउ�. . .
राजेश चाम्लिङ राई काठमाडौँ, साउन ११ गते । के पाकिस्तानले पूर्व क्रिकेटरलाई प्रधानमन्त्री बनाउँदैछ ? विहीबार साँझसम्मको मतगणना परिणामले – ५६ वर्षीय पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री हुने सङ्केत देखिएको छ । पुराना राजनीतिक दलभने प्रारम्भिक मत गणनामा निक्कै पछाडि छन् । बुधबार सम्पन्न भएको आम नि�. . .
काठमाडौं, साउन ९ । सिरियाको दक्षिणी सुबेइदा सहरमा बुधबार गराइएको आत्मघाती आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । सरकार नियन्त्रित क्षेत्रमा गराइएको आक्रमणमा मारिनेमा ३२ जना सरकार समर्थित लडाकू र २२ जना सर्वसाधरण छन् । सरकारी सेनाले अरु दुईजना आत्मघाती आक्रमणकारीलाई भने विस्फोट गराउनुअघि न. . .
बीबीसी । पाकिस्तानको क्वेटा सहरमा रहेको एक मतदान केन्द्र नजिकै बम बिष्फोट हुँदा ३१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । क्वेटा सहरको पूर्वी बाईपासमा रहेको मतदान केन्द्रमा आत्मघाती बम बिष्फोट हुँदा ३१ जनाको मृत्यु भएको हो । क्वेटाका डीआईजी अब्दुर रज्जाक चीमा मतदान केन्द्रको निरीक्षण गरिरहेका बेला �. . .
दिल्ली साउन ८ , दिल्ली महिला आयोगको टोलीले मंगलबार मध्यरातमा १६ नेपाली महिलाको ‘उद्दार’ गरेको जनाएको छ। मानव तस्करले कुवेत र इराक पठाउन लगेका ती महिलालाई दिल्लीको मुनिर्का क्षेत्रको एउटा सानो कोठाबाट ‘उद्दार’ गरिएको दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले ट्वीटरमार्फत् जानकारी दिएकी छन्। �. . .
इस्लामावाद (रासस/एएफपी) । पाकिस्तानमा आसन्न निर्वाचनका उम्मेदवार कै आइतबार हत्या भएको छ । मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटनामा परी मृत्यु हुनेक्रममा आइतबार एक जना उम्मेदवारकै मृत्यु भएको हो । आइतबार भएको घटनामा परी कम्तीमा एक जना उम्मेदवारसहित दुई जनाको मृत्यु भएको र अरू केही . . .