एजेन्सी । सिरियाको समस्या आजको होइन । युद्ध सुरु हुनुपुर्व नै सिरियाली जनताहरुले बेरोजगारी, चरम भ्रष्टाचार, राजनीतिक स्वतन्त्रता र राष्ट्रपति बसर अल असादको दबाबको विरोध गर्दै आइरहेका थिए । सन् २००० मा आफ्नो पिता हाफेजले कार्यभार छोडेपछि उनले सम्हालेका थिए । अरब स्प्रिङबाट प्रेरित भएर सन् २०११ को मा. . .
बेइजिङ । पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै समाचार प्राप्त �. . .
फागुन १३ । भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र �. . .
लिमा । पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ । लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् । पेरु प्रहरीका क्षेत्रीय प्रमुख जनरल वाल्टर अर्टीजले मृत्यु भएकामध्ये ४३ जनाको घटन. . .
नानच्याङ । चीनको पूर्वी जियाङसी प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तिमा १० जनाको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् । भारवहन क्षमताभन्दा बढी यात्रु लिएर हिडेको गुडिरहेका समयमा सडकबाट चिप्लिएर करिब १० मिटर तल रहेको खोल्सामा खसेको र नौ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रान्तीय सार्. . .
९ फागुन । नाइजेरियाको उत्तर पूर्वी योवे राज्यको दाप्ची शहरमा लडाकू समूह बोको हरामले स्कुले विद्यार्थीलाई अपहरण गर्न खोजेको प्रयास असफल भएको छ । पिक अप ट्रकमा लडाकुहरु गोलावारी र विष्फोट गराउँदै शहर प्रवेश गरेको थाहा पाएपछि स्कूलका कर्मचारी र विद्यार्थी भाग्न सफल भएका थिए । स्कूल खाली देखेपछि उनीहर�. . .
नयाँ दिल्ली, फागुन ८ । भारतको अरुणाचल प्रदेशको तेजु सहरमा सोमबार भीडले प्रहरी हिरासतमा रहेका दुईजनाको हत्या गरेको छ । आरोपमा हिरासतमा रहेका दुई संदिग्धलाई भीडले कुटेर हत्या गरेको हो । मृतकमध्ये एकजनामाथि पाँच वर्षीय बालिकालाई कथित बलात्कार गरी हत्या गरेको आरोप लागेको थियो भने अर्का एकजनालाई सो अपरा. . .
नयाँ दिल्ली, फागुन ७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख रुपैयाँ तिर्नुपर्ने भएको छ । पाकिस्तानले मोदीको विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत २ लाख ८६ हजार रुपैयाँ तिर्नुपर्ने भन्दै त्यसबापतको बिल भारत सरकारसमक्ष पठाएको छ । ‘�. . .
६ फागुन । इरानमा यात्रु विमान दुर्घटना भएको छ । ६० जना यात्रु चढेको विमान मध्य इरानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो । राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान दुर्घटना भएको हो । यात्रु र चालक दलका सदस्यको स्थिति थाहा हुन सकेको छैन । मौसम खराब भएका कारण उद्धारका लागि हेलिकप्ट. . .
पाकिस्तानको एक अदालतले ६ वर्षकी बालिका जेनब अन्सारीको बलात्कारी हत्या गर्ने व्यक्तिलाई चारपटक मृत्युदण्ड दिने सजाय सुनाएको छ । अदालतले अभियुक्त इमरान अलीलाई चार मृत्युदण्डको सजाय सुनाएको हो । गएको जनवरी ४ मा कुरानको कक्षाका लागि जाँदै गरेकी जेनब अन्सारी पञ्जाबको कसूर क्षेत्रबाट बेपत्ता भएकी थिइ�. . .
बीबीसी । अमेरिकाको फ्लोरिडा राज्यमा एक स्कूलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार निकोलस क्रुजले गोली हानेका थिए । उनी उक्त विद्यालयबाट निकालिएका पूर्व विद्यार्थीसमेत हुन् । विद्यालयमा रहेका विद्यार्थी कक्षाकोठामा लुकेर बसेका थिए । गोली हान्ने उक्त युवकलाई �. . .
एजेन्सी । फेसबुकले धेरैपटक भनिसकेको छ की उसले यो सोसल साइटमा कहिल्यैपनि डिसलाइक बटन ल्याउने छैन । डिसलाइक बटनका कारण अनलाइन दादागिरीलाई बढावा मिल्न सक्ने उसको ठम्याई छ । तर डिसलाइक बटनको आवश्यकता प्रयोगकर्ताहरुले गर्दै आएका छन् । अनि त्यसैलाई मध्यनजर गर्दै फेसबुकले यो सँग मिल्दोजुल्दो फिचर फेसबु�. . .