लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् । मिटिगा विमानस्थल�. . .
एजेन्सी । जापानको विशाल पहरामा बुद्ध मूर्ति कुदिँदैछन् । एउटा विश्व सम्पदा सूचिमा राख्ने उद्देश्यका साथ बुद्धभूमि नेपालका मूर्तिकारहरु खटिरहेका हुन् । मोरङको मूर्तिकार मञ्जुल मितेरी नेतृत्वको नेपाली मूर्तिकारहरु उक्त मूर्तिनिर्माणमा सक्रिय छन । मूर्तिकार त्रयः काभ्रेका शानुभाइ विश्वकर्मा, उ�. . .
काठमाडौं । श्रीलंकाले महिलाहरुलाई मदिराजन्य पदार्थ खरिद तथा सेवन गर्नमाथि लगाएको प्रतिबन्ध ६० वर्षपछि हटाउन लागेको बताएको छ । सरकारले १९५५ देखि लागू गरेको यो नियमले महिलाहरुमाथि भेदभाव गरेको भन्दै सो प्रतिबन्ध हटाइने भएको बीबीसीले बताएको छ । बुधबार यस नियमलाई परिवर्तन गरेपछि अबबाट श्रीलंकामा १८ व. . .
टेगुसिगाल्पा, पुस २६ गते । हन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक रुपमा केही पनि प्राप्त भएको छैन । मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको भए पनि विवरण प्राप्त नभएको. . .
आइफोन उत्पादक एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले अब निजी विमान मात्रै चढ्नुपर्ने भएको छ । एप्पलको सञ्चालक समितिले उनलाई निजी जहाजमा मात्र यात्रा गर्नुपर्ने बाध्यकारी निर्देशन दिएको छ । एप्पलको बोर्डको हालै बसेको बैठकले आफ्ना प्रमुख कार्यकारीलाई यस्तो बाध्यकारी निर्देशन दिएको बिजनेस इनसाइ. . .
एजेन्सी । एक नेपाली सेक्युरिटी गार्डलाई मलेसियाको म्याजिस्ट्रेट आदालतले तीन महिनाको जेल सजाय सुनाएका छन्।१३२ आरएम पर्ने दुई बोतल रक्सी सुपरमार्केटबाट चोरेको अभियोगमा ४४ वर्षीय विश्व सुबेदी नाम गरेका उनलाई सो सजाय तोकिएको छ। सुबेदीले गत वर्षको २२ डिसेम्बरमा क्वालालम्पुरस्थित सेतिवाङ्सामा रहे�. . .
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ । यसरी जन्मेकामध्ये ९० प्रतिशतभन्दा बढी कम विकसित देशका रहेको सो संस्थाले जनाएको छ । युनिसेफका अनुसार आधाभन्दा बढी ती शिशुको जन्म नौ वटा राष्ट्रमा भएको छ । �. . .
भारतको राजधानी नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार जनाभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ । आइतबार राती मादक पदार्थ सेवन गरी सवारी चलाउने १७ हजार जनालाई दण्डित गरिएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरु मध्ये अधिकांश महिला रहेका छन् । दिल्ली प्रहरीले मादक पदार्थ सेव�. . .
चीनले हालसम्म १३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द गरेको छ ।सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो । आजको गोरखापत्रको ‘सूचना-प्रविधि’ पृष्ठमा यो खबर छापिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनीयाँ सांसदको स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले यस्तो जानकारी �. . .
नयाँ दिल्ली । नयाँ दिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार यहाँको रेलसेवा अवरुद्ध भएको समाचार छ । भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा बुधबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । भारतीय अधिकारीहरु�. . .
एजेन्सी । सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ? होइन, उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।’. . .
भारतको आर्थिक नगरी मुम्बईको साकी–नाका क्षेत्रमा पर्ने खैरानी रोडमा अवस्थित एक पसलमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । सोमबार बिहान सवा ४ बजे भएको आगलागीमा परि १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आगलागी हुँदा पसलमा काम गर्ने १५ जना कारीगरहरु पसलकै भित्र सुतिरहेका थिए । विद्युत चुहावट हुँदा भए. . .