नरेन्द्र ढकाल गोरखा । एचआइभी एड्सका कारण जिल्लामा हालसम्म ३३ जनाले ज्यान गुमाएका छन् । २०६७ अशोज ९ गते गोरखा अस्पतालमा एन्टिरेक्टो भाइरल थेरापी (एआरटी) शाखा स्थापना भएपछि हालसम्म ती संक्रमितहरुको मृत्यु भएको देखिएको छ । आर्थिक वर्ष २०७७–७८ मा मात्र ८ जनाको मृत्यु भएको थियो । ‘एड्स आफैमा रोग होइन, यसक�. . .
काठमाडौं । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने गरेका छन् । यस क्षेत्रका शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भागमा समेत एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेक�. . .
कठमाडौँ । बहराइनको मानामा शहरमा बिहीबारदेखि सुरु हुने एसिएन युथ पारा गेम्सको उद्घाटन सत्रमा नेपालको झण्डा नेपालकी पारा ओलम्पियन खेलाडी पलेशा गोवर्धनले बोक्ने तय भएको छ । बहराइनको ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोहमा पलेशालाई नेपालका ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले साथ दिनुहुनेछ । एसिय�. . .
काठमाडौँ । नेपालमा पहिलो पटक एचआइभी संक्रमित पत्ता लागेकै ३४ वर्ष पुगिसकेको छ । तर पनि अझै पनि एचआइभी संक्रमितहरु समाजमा लुकेर बस्न बाध्य छन् । विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा एचआइभीको बारेमा प्रयाप्त जनचेतना नह. . .
शालिग्राम नेपाल सौराहा,(चितवन) । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली लगायत अन्य पदाधिकारीले मगंलबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुन केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो । बन्दसत्रमा केन्द्रीय निर्वा�. . .
काठमाडौँं । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएक. . .
शिवराज ढुंगाना अछाम । मंगलसेनबाट धनगढी गइरहेको बस मंगलसेनस्थित कैलाशखोला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८२९ नम्बरको बस मंगलसेनबाट छुटेको केही मिनेटमै दुर्घटना भएको हो । दुर्घटनामा मंगलसेन नगरपालिका– १४ निवासी ५७ वर्षीय टंक भण्डारी र मंगलसेन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थ. . .
काठमाडौं । हाइड्रो हबका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थलगत निरीक्षण गर्नुभएको छ । करिडोरमा आधादर्जन बढी जलविद्युत् आयोजना निर्माणका क्रममा छन्, भने सोही सङ्ख्याका आयोजन�. . .
काठमाडौं । नेपालमा कारागारहरुको अवस्था दयनीय छ । कतिपय कारागारमा न्यूनतम आधारभूत मानवीय पूर्वाधार छैनन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पुग्दो शौचालय नभएको केन्द्रीय कारागार, सुन्धाराका शाखा अधिकृत रविन राईले बताउनुभयो । विद्यालय र अस्पतालको सुविधा भएकाले त्यहाँ धेरैजसो बिरामी कैदीबन्दी आउ. . .
शैलेन्द्र रोकाया बझाङ । गएको कात्तिक १ गतेदेखि ३ गतेसम्म आएको बाढी र पहिरोका कारण अवरुद्ध सेती लोकमार्ग अन्र्तरगतको जडार थामलेख सडक एक महिना झण्डै डेढ महिना पछि खुलेको छ । बेमौसमि वर्षासँगै आएको बाढी र पहिरोका कारण छेद विच्छेद भएको उक्त सडकलाई गाउँपालिकाले डोजर प्रयोग गरेर अस्थायी रुपमा खोलेर याताय�. . .
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्य�. . .
मुना हमाल सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज (मंगलबार) विश्वासको मत लिँदै हुनुहुन्छ । आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नु भएको हो । प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको म�. . .