विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आफ्नै भवनको शिलन्यास गरेको छ । औद्योगिक क्षेत्र मोरङको बुढिगंगा गाउँपालिका–२ मा महासंघले जग्गा खरिद गरेर भवन शिलान्यास गरेको हो । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सातौं प्रदेश सभाको अवसरमा भवन शिलान्यास गरिएको छ । प्रदेशसभामा न�. . .
विराटनगर । आठौं संस्करणको विराट एक्स्पो विद्यार्थी माझ आर्थिक रुपान्तरण र स्टार्टअप उत्पादन गर्दै आइतबार समापन भएको छ । उद्योग संगठन मोरङले विराटनगर १४ स्नातकोत्तर क्याम्पस परिसरमा माघ ११–२० आयोजना गरेको एक्स्पो केहि नयाँ प्रयोगमा सफल भएको हो । पछिल्लो समय विराटनगरमा आयोजना हुने अधिकांश व्यापार �. . .
दिलकुमार लिम्बू/रासस फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो । आन्दोल�. . .
विराटनगर । मोरङका ६१ हजार एक सय ७ जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाईने भएको छ। आगामी माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाईने भएको हो । माघ २३ देखि फागुन १ गतेसम्म दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । पहिलो चरणमा माघ २३ देखि वि. . .
विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने निर्णयविरुद्ध सडक बन्द गरेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले माग सम्बोधन नभए अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका छन् । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संघ संस्था एवम् राजनीतिक दलहरुको आब्हानमा जारी आन्दोलनका क्रममा भेटिएकी प�. . .
विराटनगर । नोबेल अस्पताल विराटनगरको बाहिरी परिसरमा सञ्चालित फार्मेसी माध्यम भएर सेवाग्राहीसँग स्वास्थ्य सेवा बिचौलियाको काम गर्दै आएका आठजनालाई प्रहरीले पक्राउ गरेको छ । फार्मेसीको आडमा विभिन्न सम्पर्कमार्फत टिचिङ अस्पतालमा आएका बिरामीको उपचारमा सहयोग गर्ने नाममा दलाली गर्नेहरुलाई प्रहरीले आ�. . .
विराटनगर । भारतमा प्रेममा परेकी एक बालिकालाई मावली विराटनगर–५ मा ल्याएर हत्यापछि शव गाडेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । केहिदिन अगाडी आमासँगै विराटनगर–५ स्थित (माइती\मावली) ल्याएकी बालिकाको शव गाडेको आशंका गर्दै प्रहरीले उत्खनन् सुरु गरेको हो । कोचाखालदेखि पश्चिम दिल्ली पब्लिक स्कूल�. . .
विराटनगर । धर्मको प्रचारका नाममा ट्रेड मार्क नै चोरी गरेको आरोप प्रमाणित भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले खारेज गरेको संस्थाले विराट एक्स्पोमा स्टल राखेपछि विवाद सिर्जना भएको छ । गत १२ गतेदेखि सुरु भएको विराट एक्स्पोमा खारेज गरिएको ‘अन्तर्राष्ट्रिय कृष्णभावना मृत संघ प्रभुपाद’ संस्थाले स्टल �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै धर्म, संस्कृति समुदायबीचको आपसी सहयोग, सहकार्य, एकता र सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ । मुख्यमन्त्री कार्कीले तामाङ समुदायको महान चाड सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१ को अवसरमा आज शुभकामना दिँदै नेपाली बी�. . .
विराटनगर । कोशी प्रदेशमा डेरी उद्योगबाट उत्पादन गरिएका दुग्धजन्य वस्तुको प्रदर्शन तथा स्वाद परीक्षण गरिएको छ । स्विस सरकारद्वारा सञ्चालित नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को दोस्रो चरणमा विजेताले बिग होटलमा साना प्याकेटमा लस्सी, फ्लेवर गरिएको दूध, चेडार र गौडा चीजजस्ता विविध डेरी उत्पादनको प्र�. . .
इशु पन्त विराटनगर । पन्ध्रवर्ष अगाडीदेखि विराटनगरमा न्यूरो सर्जनको रुपमा कार्यरत डाक्टर यम बहादुर रोक्कालाई विशेष सम्मानसहित बिदाई गरिएको छ । विराटनगरमा १५ वर्ष अगाडीदेखि न्यूरो तथा टाउकोसँग सम्बन्धित जटिल शल्याक्रियामा सफल मानिएका डाक्टर रोकालाई विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले बुधबार व�. . .
विराटनगर । विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी सामाजिक सञ्जालको विज्ञापनलाई आधार मान्दा ठगिएका छन् । क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनबाट गिरोहको सम्पर्कमा पुग्दा बाबुछोरालाबाट ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरिएको हो । जब ठगिएको थ�. . .