विराटनगर । विराटनगरमा नेपाल–भारत न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन सम्पन्न भएको छ । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एक आ�. . .
विराटनगर । कोशी प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश ल्याएपछि त्यसको असर स्थानीय तहमा परेको भन्दै विराटनगर महानगरपालिकाले असन्तुष्टि जनाएको छ । स्थानीय तहमा लामो समयदेखि कार्यरत अस्थायी तथा करार सेवाका कर्मचारीले अध्यादेश जारी भएपछि राजीनामा दिन थालेपछि प्रदेश सरकारसँग स्थानीय �. . .
विराटनगर । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले कोशी प्रदेश सरकारले बजेट निर्माण गर्दा प्रदेश राजधानीलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेकी छिन् । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्न आग्रह गरिए�. . .
विराटनगर । अरुण तेश्रो आयोजनाको ड्याम साइडमा खसेको सुक्खा पहिरोले थुनिएको अरुण नदी खुलेको छ । आइतबार मकालु गाँउपालिका ३ नयाँ बस्तीबाट सुख्खा पहिरो खसेपछि डाइभर्सन टनेल थुनिएर नदी ताल बनेको थियो । तर, दिँउसोबाट थुनिएको नदी अहिले आफ्नै बहावमा फर्किएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसप. . .
विराटनगर । सुनसरी टेबुल टेनिस संघको आयोजनामा ‘स्व. लीला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबुल टेनिस प्रतियोगीता’ मा बिराटनगर टेबल टेनिस क्लबका विश्व बाँनियालाई दोहोरो सफलता हात लागेको छ । दोस्रो संस्करण अन्तर्गतको खेल धरानस्थित ब्याडमिन्टन हलमा सम्पन्न भएको हो । प्रतियोगीतामा उनले अन्डर–१९ तर्फ. . .
विराटनगर । संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर अरुण नदी थुनिएको छ । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत निर्माणस्थल रहेको क्षेत्रमा सुख्खा पहिरो झरेर नदी थुनिएको हो । संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव कार्कीका अनुसार अरुण थुनिएको स्थानमा २६ मिटर भन्दा बढी पानी जमे�. . .
धनकुटा । करिब २ दशकपछि धनकुटाको छथर गाउँपालिका सिधुवा बजारमा चण्डीपुर्णिमा मेला आयोजना हुने भएको छ । निक्कै लोकप्रिय र पुर्वी पहाडी जिल्लामा कहलिएको मेला यसवर्षदेखि पुनः सुरु हुने भएको हो । धनकुटासहित छिमेकी जिल्ला तेह्रथुम,संखुवासभा लगायतका जिल्लाहरुबाट मेला भर्न आउने गरेका थिए । द्धन्द्धको समय�. . .
विराटनगर । भारतको बथनाहादेखि मोरङको कटहरीसम्म कार्गोरेल विस्तार गर्ने योजना अगाडी बढेको १८ वर्षभयो । सन् २००५ मा नेपाल–भारतबीचको सम्झौता अनुसार १८.६ किलोमिटर दुरीमा कार्गोरेल ल्याउने उल्लेख थियो । सम्झौता अनुसार नेपालले विस्तार क्षेत्र उपलब्ध गराउनुपर्ने र भारतले निर्माणका कामगर्ने हो । अठार वर. . .
विराटनगर । नेपाल बैंकर एशोसिशएन कोशी क्याप्टरको कार्यकारिणी समिति पुर्नगठन भएको छ । सन्तोष बुढाथोकीको संयोजकत्वमा सात सदस्यीय प्रदेश बैंकर एशोसिएशन गठन गरिएको हो । बुढाथोकी एनएमबी बैंकमा आवद्ध रहेका छन् । यसैगरी सह–संयोजकमा प्रमुख बैंकका बद्री कटुवाल, सचिवमा लक्ष्मी बैंकका सम्भु राठी चयन भएका छन�. . .
विराटनगर । कोशी प्रदेश भूगोल र साँस्कृतिक हिसाबले सम्पन्न मान्छिन । विविध जातजाती, भाषा, धर्म र संस्कृतिले यहाँका मानिसहरुलाई एक सूत्रमा बाँधेको छ । हिमाल, पहाड र तराईको बलियो सम्बन्ध झल्काउने भौगोलिक बनावट रहेको यस प्रदेशमा विश्वको सबै भन्दा होचो अरुण उपत्यका र विश्वको सर्वोच्च शिखर सगरमथा हुनाले प�. . .
विराटनगर । एसईई परीक्षामा नक्कली परीक्षार्थीको रुपमा पक्राउ परेकामध्ये नाबालक बाहेक बाँकीलाई जहनी ४० हजार र सञ्चालकलाई दुईलाख धरौटी आदेश भएको छ । गत २०७९ चैत १७ गते बाट संचालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा मोरङका तीन वटा केन्द्रबाट एकै दिन १९५ जना नक्कली परीक्षार्थी पक्राउ परेका थ�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नीति कार्यक्रम, बजेट र योजनालाई दिगो विकास लक्ष्य हाँसिल गर्ने कार्यक्रममा केन्द्रीत गरिएको बताउनु भएको छ । संघीय संसद राष्ट्रियसभा दिगो विकास तथा सुशासन समिति र प्रदेश योजना आयोगले शुक्रबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्र�. . .