इन्दु साह विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–५ को गणेशचौकदेखि केशलिया पुलसम्मको ३ किलोटिमर २०० मिटर सडक निर्माणले गति लिईरहेको छ । निर्माणाधीन सडकको ४० प्रतिशत क्षेत्रको काम छोटो अवधीमै सकिएको हो । हुलाकी सडक निर्देशानालय, इटहरी परियोजनाको कार्यालयले निर्माणमा गति दिएपछि स्थानीयले समे�. . .
इशु पन्त विराटनगर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ) मा चैते दशैंको छेक पारेर पूजापाठका लागि पुग्ने भक्तजनको घुँइचो लागेको छ । गत शनिबार एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका थिए । चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढ्दो क्�. . .
काठमाडौं । वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी र�. . .
विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीका जीतनारायण राजबंशी लघुवित्तको ‘नखाएको’ ऋणमा डुबिरहेको चिन्तामा छन् । मोवाइल मर्मत गर्ने सीप भएका उनी आफ्नो नामबाट साथीले लिएको ऋण बुझाउनु पर्ने दवावमा परेका हुन् । चारवर्ष अगाडी नेशनल माइक्रो फाइनान्सको शाखा कार्यालय कटहरीबाट मो.कलाम हुसेनले र�. . .
इन्दु साह विराटनगर । संखुवासभाको टुडिखेल भित्ता घर बताउने (हाल खाँदबारी–१) मेघा गुरुङ पाँच दिन यता विराटनगरको कोशी अस्पतालमा छिन् । उमेरले २० वर्ष बताउने गुरुङको देब्रे हातमा गम्भीर प्रकृतिको घाउ छ । घाउ क्रमशः बढ्दै छ र उपचार अभावमा सडेर झर्दैछ । कुहिनामुनीको भाग छैन । कुहिनामाथितर्फ क्रमशः हात पाके. . .
यही वैशाख १५ गते हुने इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छ । तीन दशकदेखि निर्वाचन आफ्नो पक्षमा पार्दै आएको एमाले यस पटक युवा र राजनीतिकै नयाँ अनुहारलाई उम्मेदवार बनाएर मैदानमा छ । एमाले उपाध्यक्ष दिवंगत नेता सुवास नेम्बाङका छोरा सुहाङल�. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भुभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा बिहानैदेखि आंशिक बदली रही बाँक. . .
इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा चुनावी रापताप चलिरहेको छ । विगतका निर्वाचनभन्दा फरक परिस्थिति आकंलन गरिएको इलाम-२ मा यसपाली कसले बाजी मार्छ भनेर ठ्याक्कै अनुमान गर्न कठिन छ । चुनावी प्रतिस्पर्धामा रहेका मुख्य दल र स्वतन्त्र उम्मेदवारहरु आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छ�. . .
विराटनगर । कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगत अभाव भएको छ । तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन् । केही समययता कोशी प्रदेशभरकै अस्पताल एवम ब्लड बैंकहरुमा रगतको अभाव छ । सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्�. . .
विराटनगर । कोशी प्रदेश सभामाबाट संकल्प प्रस्ताब बहुमतले पारित भएको छ । शुक्रबार बसेको बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्तावको पक्षमा ४२ सांसद रहेको र विपक्षमा रहेका सांसदहरू गतगणना प्रक्रियामा स. . .
विराटनगर । नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन् । उनले आज बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्रीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिन आग्रह गरेका हुन् । ‘मुख्यन्त्री ज्युला�. . .
विराटनगर ः माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनले सरकार संसदबाटै जन्मने भएकोले सांसदले निर्देश गरेपछि मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्ने बताएका ह�. . .