इन्दु साह विराटनगर । विराटनगरसहित कोशीका विभिन्न जिल्लाका उपभोक्ताहरू दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न सीमापार भारतको नजिकैको बजारलाई रोज्ने गरेका छन्। यो प्रवृत्तिले स्थानीय बजारमा चुनौती सिर्जना गरेको छ । परम्परा नै बनिरहेको सीमापार बजारको किनमेल वर्षेनी बढेपनि उपभोक्ताहरूलाई अन्जानमै ठगीक�. . .
काठमाडौँ । ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ । मौसमविद् प्रतिभा मानन्धरले भ�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावन रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, कोशी र लुम्बिनी प्रदेशका एकद. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ । मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाएका थिए । मन्त्री पौडेलको प्राथमिकताअनुसार . . .
विराटनगर । गत असोज ९ गते कोशी राजमार्ग अन्तर्गत धरान रोडको भव्या इन्टरनेशल प्रा.लि.को इलेक्ट्रिक साइकल शो–रुममा आगलागी भयो । आगलागी भएको ४२ मिनेटपछि मात्रै दमकल पुगेको गुनासो पीडित र घटनास्थल आसपासका नागरिकले गरे । इलेक्ट्रिक साइकल शो–रुममा लागेको आगो एकै छिन्मा नियन्त्रण लिनसक्ने अवस्थाको फैलावट �. . .
विराटनगर । मोरङमा विभिन्न स्थानमा तीनवटा शव फेला परेको छ । खोलाले बगाईरहेको र मृत अवस्थामा फेला परेका शवहरुको विषयमा प्रहरी अनुसन्धान गरिरहेको छ । सोमबार एकै दिन कानेपोखरी, ग्रामथान गाउँपालिका तथा विराटनगर महानगरपालिकामा दुईजना पुरुष र एक महिलाको शव भेटिएको हो । विराटनगर–८ सिंघीया खोलाले बगाईरहेक. . .
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन आज बुझाएको छ। प्रदेश प्रमुख खापुङ्गलाई आयोगका इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले ३४ औँ बार्षिक प्रतिवेदन बुझाउनु भएको हो । प्रदेश प्रमुख खापुङ�. . .
विराटनगर । कोशी प्रदेश सरकारले पहिलो लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औधोगिक वातावरण बनेको सन्देश दिन माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएको हो। कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले सम्मेलनको अवधारणा पारित गर्दै मिति तय गरेको हो । प्रदेश स�. . .
विराटनगर । सार्वजानिक सवारीमा यात्रा गर्ने यात्रुहरुका लागि चाडपर्वमा सहजीकरणका लागि मोरङका दश स्थानका बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । प्रत्येक यात्रु सहायता कक्षमा दुईजना ट्राफिक प्रहरी, यातायात व्यवसायीका प्रतिनिधि तथा स्वयम् सेवक समेत परिचालन गरेर यात्रुहरुका लागि सहजीकर�. . .
विराटनगर । अविरल वर्षासँगै आएको बाढी, पहिरोमा ज्यान गुमाएकाहरुको परिवारलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश विपत् कार्यकारी समितिको आइतबार बसेको बैठकले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको आन्तरि�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव समेत रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो देशभरको मौसम आंशि�. . .
विराटनगर । सडक आवागमन बाढी र पहिरोका कारण अवरुद्ध भएपछि हवाई सेवा कम्पनीले महंगा दरका टिकट मात्रै बिक्री गर्न थालेका छन् । जसको आलोचना अहिले सर्वत्र भईरहेको छ । यद्यपी उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिदिएको भाडा दर उल्लंघन भने गरेका छैनन् । यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दर�. . .