कोशी

चीनको अन्तर्राष्ट्रिय सेमिनारमा विराटनगरबाट पनि सहभागी

विराटनगर । चीनको निङबो सहरमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा विराटनगरकी महिला उद्यमी श्रुति शर्मा सहित ३ जना शैक्षिक क्षेत्रका व्यक्तिहरु सहभागिता जनाएका छन् । श्रुति मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिकी संयोजक हुन् । नेपाल(चीन कार्यकारी परिषद् (एनसीसी) को पहल तथा चीनको वाणिज्य मन्त्�. . .


एसईई कप फुटबलको उपाधि बाल आदर्श बोर्डिङ स्कुललाई

विराटनगर – चौथो संस्करणको एसईई कप अन्तरविद्यालय स्तरीय रनिङ शील्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको इटहरीस्थित बाल आदर्श बोर्डिङ स्कुलले जितेको छ । विराटनगरको दिल्ली पब्लिक स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै बाल आदर्शले उपाधि हात पारेको हो। उपाधिसँगै विजेता टिमले नगद २५ हजार रुपैयाँ पुरस्. . .


विराटनगरमा इस्लाम धर्मालम्बीहरुले शान्तिपूर्ण रुपमा मुहर्रम पर्व मनाए

विराटनगर । इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिक पर्व मुहर्रमको अवसरमा विराटनगरमा एक भव्य र अनुशासित र्‍याली सम्पन्न भएको छ। परम्परागत ऐतिहासिक महत्व बोकेको यस दिनलाई स्मरण गर्दै आजको र्‍याली निकालिएको हो। जामे मस्जिद विराटनगरबाट सुरु गरिएको र्‍याली हाइवेको रोडशेष हुँदै राजवंशी चोक, मेनरोडक�. . .


विराटनगर किंग्सले सार्वजनिक गर्‍यो रिटेन खेलाडी सूची, सन्दीपसहित ६ खेलाडी कायम

विराटनगर । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको लागि विराटनगर किंग्सले आफ्ना मर्की तथा महत्वपूर्ण खेलाडीहरुलाई रिटेन गरेको छ। टिमले छ जना खेलाडीलाई रिटेन गरेको छ। रिटेन गरिएका खेलाडीमा राष्ट्रिय टिमका स्टार स्पिनर सन्दीप लामिछाने, युवा फास्ट बलर प्रतिश जिसी, युवा ब्याट्सम्यान लोकेश बम, बासिर अ�. . .


विराटनगर किंग्सले सन्दीप लामिछानेलाई दोस्रो संस्करणका लागि रिटेन गर्यो

विराटनगर, असार २१, नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्सले आफ्नो मर्की खेलाडी सन्दीप लामिछानेलाई रिटेन गरेको छ। टिमको महत्वपूर्ण सदस्यका रूपमा रहेका सन्दीपलाई पुनः टोलीमा राखेर विराटनगरले आफू बलियो तयारीमा रहेको संकेत दिएको छ। पछिल्लो समयमा उत्कृष्ट लयमा देखिएका स. . .


धरानमा भएको विभिन्न अपराधिक घटनामा संलग्न अभियुक्त सार्वजनिक

विराटनगर । धरानमा भएको तीन फरक फरक अपराधिक घटनामा संलग्न रहेका ५ जना अभियुक्तलाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सुनसरीको धरान–१० स्थित सैनिक चौकमा असार १२ गते साँझ समिर राईमाथि धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने प्रयास गरिएको थियो । मोटरसाइकलमा आएका चार जनाले खुकुरी, फलामको रड र . . .


मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी

असार १९ गते, बिहीबार मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी गर्ने समझदारी भएको छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पुर्याउने विषयमा समझदारी गरिएको हो । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा दुई पक्षले समझदारीपत्रमा हस्ताक्षर गरेका छन�. . .


नेपाल युवा उद्यमी मञ्च विराटनगरको स्वर्णिम वाग्लेसँग अन्तरक्रिया सम्पन्न

नेपाल युवा उद्यमी मञ्च विराटनगरले राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा ख्यातिप्राप्त अर्थशास्त्री डा. स्वर्णिम वाग्लेसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरस्थित रत्ना होटलमा आयोजित कार्यक्रममा देशको हालको आर्थिक अवस्था, सुधारका सम्भावना, युवाको राजनीतिक सहभागिता र उद्यम�. . .


विराटनगरको कान्तिपुर कलेजमा १४ सय बढीले दिए प्रवेश परीक्षा

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विराटनगरको कान्तिपुर कलेजमा विद्यार्थीको कोटा भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाई प्रवेश परीक्षा दिएका छन् ।कोशी प्रदेश सहित मदेश प्रदेशबाट आएका विद्यार्थीहरुले ११ मा भर्ना हुनको लागि बिहीबार कलेज )परिसरमा १ हजार चार सय ३२ विद्यार्थीले प्रवेश प�. . .


विराटनगरका मिटरब्याजी मन्टु : जालसाज गरेर सर्वसाधारणलाई धम्क्याउँछन्, प्रशासनलाई टेर्दैनन

विराटनगर । विराटनगरबाट मिटरब्याजी रकमको जालो बुनेका मन्टु भनिने सञ्जय प्रसाद रौनियारले सर्वसाधारणलाई जालसाँजमा फसाएर डुबाएका छन् । ऋणमा डुबेपछि जिल्ला प्रशासनमार्फत न्याय खोज्न पुगेका सर्वसाधारणसँग जिल्ला प्रशासन कार्यालय मोरङले छलफलका लागि बोलाउँदा समेत उनी टेर्दैनन् । सर्वसाधारणले दिएको उज�. . .


विराटनगरको श्री सत्यनारायण मा.वि.ले सामुदायिक विद्यालयमा बेग्लै पहिचान बनाउदै

विराटनगर, असार १८ विराटनगर स्थित श्री सत्यनारायण माध्यमिक विद्यालयले सामुदायिक विद्यालयको सूचीमा आफूलाई बेग्लै पहिचान बनाउँदै आएको छ। आधुनिक शैक्षिक संरचना, दक्ष जनशक्ति, तथा वालमैत्री नीति अपनाउँदै आएको विद्यालयले शैक्षिक गुणस्तरमा निरन्तर सुधार ल्याउँदै आएको छ। विद्यालयमा कक्षा ११ र १२ मा वि�. . .


ज्यानमार्ने उद्योग मुद्दा प्रहरीमा हुँदाहुँदै, विराटनगरमा लुटपाट गरेको आरोपमा पाण्डे पक्राउ

विराटनगर । विराटनगर–१३ रानीस्थित राईस मिलबाट एक व्यक्ति अपरहण गरेर विराटनगर १४ जतुवामा लगेर साथमा रहेको रकम लुटपाट आरोपमा विराटनगर ८ का २५ वर्षीय कुशल पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । यस अघि यो घटनामा संलग्न आरोपमा विराटनगर ८ का २४ वर्षीय समिर हुसेन र विराटनगर ६ का २७ वर्षीया आशिफ अन्सारीलाई प्रहर�. . .