कोशी

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै प्रहरी नियन्त्रणमा

देवराज तामाङ विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की आमरण अनशन स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले पूर्वमुख्यमन्त्री कार्कीलाई अनशन स्थलबाटै नियन्त्रणमा लिएको हो। पूर्वमुख्यमन्त्री कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेपछि स्�. . .


विराटनगरमा निषेधित क्षेत्र तोकिएकै स्थानमा पूर्वमुख्यमन्त्री कार्की अनसनमा

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । कार्कीले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि मंगलबार अपराह्नदेखि अनशन थालेका हुन् । कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्या�. . .


‘मन बिगारेर सक्नु हुन्न जीवन’

इन्दु साह विराटनगर । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न संघसंस्था र विद्यालयमा सचेतना कार्यक्रम आयोजना गरेको छ । प्रहरीले आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । समुदाय प्रहरी साझेदारी अन्तरगत विभिन्न समयमा प्रहरीले यस्ता कार्यक्रम . . .


विराटनगरका पाँच स्थान निषेधित क्षेत्र घोषणा

विराटनगर । विराटनगरका पाँच स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नजिकै आमरण अनशन बस्ने घोषणा गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय मोरङले केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङ�. . .


विराटनगरमा भदौ २७–३० गतेसम्म कृषि एक्स्पोको तयारी, लिन पाइन्छ विश्वविद्यालयसँग लोकसेवा ज्ञान

विराटनगर । आगामी भदौ २७ गतेदेखि ३० गतेसम्म कृषि, उद्योग तथा पशुपंक्षीको बृहत प्रदर्शनी कृषि–एक्स्पो २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर, तीनपैनी हनुमानमन्दिर रोड सिंघिया पारी कृषि थोक बजार कटहरीमा आयोजना हुने एक्स्पोका तयारी बारे पत्रकार सम्मेलन गरेर मंगलबार जानकारी दिइएको हो । कोशी प्रद�. . .


छोरीको ‘न्यायिक मृत्यु’ घोषणा गराएर बाबु बसे किरियामा

विराटनगर । छोरी बेपत्ता भएको २२ वर्षपछि परिवारले न्यायिक मृत्यु घोषणा गराएर काजकिरिया थालेका छन् । काजकिरियामा बस्नु अगाडी कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको थियो । मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडा २०५९ सला भदौ १७ गतेदेखि वेपत्ता छिन् । वेपत्ता भएको दिनलाई नै आधार बनाएर गत भदौ १७. . .


आफ्नै सहायता कार्यक्रम, आफ्नै कार्यविधिको अंकुशमा

इन्दु साह कोशीमा २७ सय कडा रोग लागेका नागरिकले पाएनन् अनुदान विराटनगर । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई दिने भनिएको कडा रोग सहायता रकमबाट दुई हजार ७०० नागरिक बन्चित भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रम कार्यन्वयन गर्न पहिले नै स्पष्ट कार्यविधी नबनाउँदा त्यसको असर नागरिकको स्वास्थ्यमा प. . .


मौसम पूर्वानुमा : कोशीसहित यी तीन प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा मंगलबार पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । मनसुनी वायुको प्रभावले हाल देशका पहाडी भू–भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत�. . .


कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की आमरण अनसन बस्ने

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनसन बस्ने घोषणा गरेका छन्। सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेश सभा भवन अगाडि मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनसन बस्ने घोषणा गरेका हुन् । कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ वटा माग राख्दै आइतब. . .


विराटनगरमा सधैं उल्लंघन सडक सुशासन

राष्ट्रिय राजमार्गको सवारी आवागमन  : सरोकार सर्वपक्षीय, क्षेत्राधिकार प्रशासनको विराटनगर । सहरी क्षेत्रमा हुने सवारी अस्तव्यस्ताका धेरै कारण छन् । जसमध्ये सडक अनुशासनको पालना नहुँदा हुने अव्यवस्थित आवागमनले दैनिक सुशासनलाई बिगार्दै आएको छ । त्यसमध्ये पनि विराटनगरमा सवारी आवागमन प्रणाली सुधार गर�. . .


अब सरकारी कर्मचारीलाई खाजा खाने समय ३० मिनेट मात्र

काठमाडौं । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “ख. . .


कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको हुदाँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण सोमबार देशभर साधारण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्ज�. . .