कोशी

एनसीवाई’ विराटनगरमा चारवटा कार्गोरेल आउँदा भत्कियो यार्ड

विराटनगर । नेपाल–भारत कार्गोरेल सेवा विराटनगरसम्म विस्तारपछि विराटनगरमा निरन्तरता भर्खरै पाइरहेको थियो । विराटनगर–१८ बुधनगरस्थित आईसिपी नजिकै नेपाल कष्टम यार्ड (एनसीवाई)सम्म रेलले कार्गो ढुवानी गरिरहेको छ । गत साउन ४ गतेदेखि हालसम्म ४ वटा कार्गोरेल आइसकेका छन् । यो सकारात्मक सन्देशका बीच कार्गोर. . .


विराटनगरमा सामान खरिद, बिल जरुर, व्यवसायी भन्छन्- ‘पहिलाभन्दा धेरैले माग्न थाले’

सोनु साह विराटनगर । विराटनगरमा वस्तु तथा सेवा खरिद गर्दा बिल माग्ने ग्राहकको संख्या पछिल्लो समय बढ्दै गएको व्यवसायीहरूले बताएका छन्। नेपाल सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने बानीको विकास गराउन सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’पछि ग्राहकमा बिलप्रतिको चासो बढेको व्यवसा. . .


विराटनगरस्थित आईएसएमटी कलेजमा नयाँ भर्ना खुला, नेपालमै बेलायती डिग्री अध्ययन गर्ने अवसर

विराटनगर । पूर्वी नेपालका विद्यार्थीलाई लक्षित गर्दै विराटनगर–४, कञ्चनबारीस्थित आईएसएमटी कलेजले विभिन्न अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रमहरूमा भर्ना आवेदन खुला गरेको छ। गुणस्तरीय शिक्षा, आधुनिक शिक्षण पद्धति र करियरमुखी सिकाइलाई प्राथमिकता दिँदै आएको यस कलेजले बेलायतको प्रतिष्ठित युनि�. . .


ज्वानो–मरिच, हिङ्ग–सुपसम्म अवैध आयात, बिनोद केशरीको घरमै ३५ बोरा खाद्यवस्तु बरामद

विराटनगर । खुल्ला सीमानाकाबाट खाद्यन्नका सामान अवैध रुपमा भित्र्याएर विभिन्न पसलसम्म पु¥याउँदै आएका विराटनगर–६ का बिनोद केशरीको घरमा शनिबार सशस्त्र प्रहरी बलले छापा हान्यो । विराटनगर ९ पुरानो गुद्री बजारमा उनको पसल थियो । विराटनगर–६ सरोचियामा उनको घर थियो । सशस्त्र प्रहरीले मरिच, ज्वानो, सुप, हिङ्ग. . .


पर्यटनलाई आर्थिक विकास र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटनलाई प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण र समुदायको आयआर्जनसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले प्राकृतिक सौन्दर्य, जैवि�. . .


संघीयताको एक दशकपछि पनि आधारभूत सुविधाबाट वञ्चित विराटनगर–१२ का बालबालिका

सोनु साह, विराटनगर । संघीयता लागू भएको एक दशक पुगि सकेपनि राज्यको पहुँचबाट टाढा रहेका विपन्न तथा पिछडिएका समुदायका बालबालिका अझै आधारभूत शैक्षिक सुविधाबाट वञ्चित छन्। शिक्षा र स्वास्थ्यलाई राज्यको प्राथमिकतामा राखिए पनि स्थानीय तहसम्म त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उदाहरण विराटनगर महा. . .


विराटनगरमा गाँजा बोकेको स्कार्पियो दुर्घटना, ३९८ किलो गाँजा बरामद, चालक फरार

विराटनगर । पहाडी भेगबाट विराटनगर हुँदै भारततर्फ लैजाँदै गरिएको प्रतिबन्धित गाँजा बोकेको स्कार्पियो गाडी शनिबार साँझ विराटनगरमा दुर्घटनामा परेको छ । विराटनगर महानगरपालिका–५ स्थित आयल निगम नजिकै प्रहरीको पिछा गर्ने क्रममा गाँजा बोकेको स्कार्पियो दुर्घटनामा परेको हो । गोप्य सूचनाका आधारमा प्रहरी�. . .


विराटनगरमा १५औँ अन्तर्राष्ट्रिय जितिया पर्व तथा नेपाल-भारत मैत्री मिथिला सांस्कृतिक महोत्सव सम्पन्न

विराटनगर । अप्पन विराटगढ परोपकार समाजको आयोजनामा विराटनगरमा १५औँ महान् अन्तर्राष्ट्रिय जितिया पर्व समारोह–२०८३ तथा नेपाल–भारत मैत्री मिथिला सांस्कृतिक महोत्सव सम्पन्न भएको छ। जितिया पर्वको धार्मिक आस्था, मौलिकता र सांस्कृतिक महत्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिए�. . .


झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक

इलाम । लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ । वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको छ । लामो समयसम्म परेको वर्षापछि खुलेको घामले इलाम बजार र आसपासका क्षेत्रको जनजीवनसमेत सामान्य बन्दै गएको छ । घाम लागेसँगै इलाम बजारसह. . .


विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ । संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका समस्या, संघी�. . .


खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । शनिबार बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक मापन भएको छ । जलसतह निकै माथि पुगेपछि ४३ वटा ढोका खोलिएको हो । शुक्रबार बिहान १० �. . .


कोशी प्रदेशमा कहाँ कहाँ सडक अवरोध

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। शुक्बार अपरान्हसम्म अद्यावधिक विवरणअनुसार कोशी, उपत्यका, बागमती र गण्डकी प्रदेशका दर्जनौँ सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरूमा पनि बाढ�. . .