कोशी

आजको मौसमः तराईमा हुस्स र कुहिरो, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो गण्डकी, लु. . .


संघीय सरकारले प्रदेशलाई माघ १५ भित्र प्रहरी हस्तान्तरण गर्छ, त्यसका लागि तयारीमा जुट्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेकाले त्यसकाे पूर्वतयारीमा जुट्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्�. . .


राष्ट्रियसभा निर्वाचन जित्ने म्याराथन दौडमा`कृष्ण प्रसाद सिटौला’

सुजता लिम्बू विराटनगर । राजीनितक दौडमा हार र जितको लडाइको मैदानबाट अझै ‘ब्याक’ हुन नसकेका नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सांसद बन्ने दौडमा पुनः मैदानमा उत्रिएका छन् । उनले आज अर्थात सोमबार विराटनगरस्थित कोशी प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदक�. . .


विराटनगरसहित विभिन्न स्थानबाट एकसय बढी मोटरसाइकल चोरीमा संलग्न आरोपीका अपराधका सिलसिला

विराटनगर । विभिन्न अपराधिक गतिविधिमा संलग्न रहि थुप्रै मुद्दा खेपिसकेका सुनसरी हरिनगरा ६ का ४० वर्षीय नजाम अन्सारीले एकसय बढी संख्याका मोटरसाइकल चोरी गरेर भारतमा पु¥याई बिक्री गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विशेष अपरेसन सञ्चालन गरेर सुनसरी र मोरङमा योजनावद्ध मोटरसाइकल चोरीमा संलग्. . .


वडा सदस्य हुँदै राष्ट्रिय सभाको उम्मेदवारको यात्रामा चम्पादेवि

विराटनगर । कुनै समय प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदारको बन्दसूचीमा परेको नाम उही बन्दसूचीमा नै सिमित भएर माओवादी केन्द्रकी चम्पादेवी कार्कीको संसदीय यात्रा रोकिएको थियो । अहिले एकैपटक राष्ट्रिय सभा चुनावको उम्मेदवार बन्दै गर्दा धैर्यताको एउटा प्रतिबिम्ब रहेको उनी सुनाउछिन् । विरा�. . .


राष्ट्रियसभा निर्वाचन : कोशीबाट एमालेका अधिकारी र कोइरालाको उम्मेदवारी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट नेकपा एमालेका दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ११ गते हुने निर्वाचनका लागि एमालेबाट ‘अन्य कोटा’ मा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएकाहुन् । अधिकारीको प्रस्तावकका प्रदेश�. . .


राष्ट्रिय सभा निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सातवटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ। निर्वाचन आयोगको प्रदेश निर्वाचन अधिकृतको कार्यालले प्रकाशन गरेको नामावली अनुसार निर्वाचनमा २०४७ जनाले मतदान गर्ने उल्लेख छ । अन्तिम मतदाता नामावली अनु�. . .


राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशबाट माओवादीको उम्मेदवार चम्पादेवि कार्की

विराटनगर । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशबाट नेकपा माओवादी केन्द्रले चम्पादेवि कार्कीलाई उम्मेदवार बनाउने भएको छ । नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गतेका लागि ओखलढुंगाकी कार्कीलाई उम्मेदवार बनाउने निणर्य गरेको हो । फागुन २१ गते कार्यका�. . .


काेशी प्रदेशकाे मुख्य न्यायाधिवक्तामा काेइराला नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश काेइराला आइतबार नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले काेइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई आइतबार दिउँसाे १:४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश. . .


यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आइतबार तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । आज दि�. . .


राष्ट्रियसभा निर्वाचन : तालमेल बढ्दै जाँदा आकांक्षीको लर्को

सुजता लिम्बु विराटनगर । राष्ट्रियसभा निर्वाचन नजिकीएसँगै दलहरुको दौडधुप चलेको छ । मुख्य राजनीतिक दलबीच नै तालमेल हुनसक्ने संभावना बढ्दै गएपछि आकांक्षीको संख्या समेत बढ्दै गएको छ । आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचनको मिति तय भएको छ । त्यसका लागि पुस २३ गते मनोनयन गर्नुपर्नेछ । कोशी प्रदेशमा दु. . .


‘बुलेट’ रिहा भएपछि मेची राजमार्ग बन्द फिर्ता

विराटनगर । प्रदेश नं १ संयुक्त ‘संघर्ष समिति’ ले मेची राजमार्ग बन्द फिर्ता लिएको छ । केही दिन अघि पक्राउ परेका बुलेट किराँती रिहाइ भएपछि संघर्ष समितीले यातायात बन्द फिर्ता लिएको हो । समितिले एमालेको मध्यपहाडी संकल्प यात्रा बिथोल्न गएको मङ्सिर ३० र पुस १ गते कोशीमा बन्द आह्वान गरेको थियो। त्यहि बेल�. . .