कोशी

दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि मुख्यमन्त्री कार्कीले थाले पहल

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल थालेका छन् । बंगलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारीसँग बुधबार फोन संवाद गरी मुख्यमन्त्री कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेक�. . .


कोशी प्रदेश : एक सातापछि सभामुख छान्ने

विराटनगर । पाँच महिनादेखि कोशी प्रदेशसभा सभामुख बिहीन छ । गत साउनमा बाबुराम गौतमले सभामुबाट राजीनामा दिएसँगै रिक्त रहेको सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थाल्ने दलहरु सहमत भएका छन्। पुष २४ गते बस्ने प्रदेशसभा बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन दलहरुले सहमति जनाएका हुन् । आजसम�. . .


`वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ उपाधि जित्ने मोरङकी दिपा विष्टसहित दुई खेलाडी सम्मानित

विराटनगर । मोरङको सुन्दरहरैंचा–११ की दीपा बिष्टले ९० केजीको तौल उचालेर गोल्ड मेडल जिती नेपालको नाम विश्वमा चिनाउन सफल भएकी छन् । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सबैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जन. . .


‘कोशी’ नाम पहाडी जिल्लामा कार्यान्वयन गर्न सकस

सुजता लिम्बु विराटनगर । फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएपनि अझै कार्यान्वयनको पाटोमा भने सकस देखिएको छ । विशेष पूर्वी पहाडी जिल्लाका अधिकांश सरकारी कार्यालयहरुले कार्यालयको बोर्ड, छाप र लेटरप्याडमा प्रदेशको नाम उल्लेख गर्न नसकेका हुन् । प्रदेशको नाम अंकित बोर्ड नै कतिपय कार्यालयले रा�. . .


पहिचानपक्षधरले मुख्यमन्त्री कार्कीलाई बुझाए ध्यानाकर्षणपत्र

विराटनगर । प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पुन:नामाकरणको बारेमा ध्यानाकर्षण पत्र बुझाएका छन् । संघर्ष समितिले सोमबार मुख्यमन्त्री कार्यालयमा पुगेर मुख्यमन्त्री कार्कीलाई पुन:नामाकरणको बारेमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । कोशी नाम �. . .


मुख्यमन्त्री कार्कीको शुभकामना वक्तव्यमा प्रदेशको नाम हराएपछि….

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु ल्होसारको शुभकामना वक्तव्यमा कोशी नाम उल्लेख नगरेको भन्दै आलोचना वहोर्नु परेको छ । आइतबार गुरुङ समुदायले तमु ल्होसार मनाउँदैछन् सोही अवसरमा मुख्यमन्त्री कार्कीको शुभकामना वक्तव्यमा कोशी नाम उल्लेख नभएको सन्दर्भमा आलेचना र प्रशंसा भईरह�. . .


सार्वजनिक यातायातमा जेष्ठ नागरिकलाई रुखो व्यवहार

सुजता लिम्बू विराटनगर । यातायात मजदुरको रुखो बोली, गुन्द्रुक झैँ खाँदिएर गन्तव्यमा पुग्नै पर्ने यात्रुहरुको बाध्यता यो दैनिक जस्तो देखिने लामो तथा छोटो दुरीमा कुद्ने सार्वजनिक यातायातको दृश्य हो । त्यसो त सार्वजनिक यातायातको अगाडी पट्टीको सिटको भित्तामा अशक्त, महिला र जेष्ठ नागरिकका लागि आरक्�. . .


स्व.कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेश स्तरीय गोल्डकप प्रतियोगिता हुने

विराटनगर । इटहरीमा रहेको द योङ्ग बद्र्रस क्लबले स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेश स्तरीय गोल्डकप प्रतियोगिता गर्ने भएको छ । आगामी माघ १३ गतेदेखि २० गतेसम्म इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा गोल्डकप हुने शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो । क्लबका स�. . .


कोशी प्रदेश : कहिले टुंगो लाग्ला सभामुख चयन प्रक्रिया ?

सुजता लिम्बू विराटनगर। कोशी प्रदेशसभा पाँच महिनादेखि सभामुख बिहिन छ । माओवादी केन्द्रबाट सभामुख बनेका बाबुराम गौतमले साउन १६ गते पदबाट राजीनामा दिएसँगै यतिबेला कोशी प्रदेशसभा सभामुख बिहिन भएको हो । २०७९ पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले गठबन्धन दलका शीर्ष नेताको आग्रहमा राजीनामा दिए. . .


मुख्यमन्त्री केदार कार्कीले आफैँले टिकट काटेर एक्स्पो अवलाेकन गरे

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले आफैँले टिकट काटेर मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको ‘मोरङ व्यापार ट्रेड एक्स्पो’ काे बुधबार अवलाेकन गरेका छन् । एक्स्पाे आयाेजक माेरङ व्यापार संघले मुख्यमन्त्री कार्कीकाे निवासमा नै पुगेर एक ठेली पास दिएर अवलाेकनका लागि मंगलबार आमन्त्रण गरेका थि�. . .


कोशी प्रदेशसभामा सञ्चार विधेयक पेश गर्ने सरकारको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश संचारमाध्यम व्यवस्थापन गर्न बनेको विद्येक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राई. . .


नेपाली काँग्रेस कोशीद्वारा राष्ट्रियसभा निर्वाचनमा पूर्व मन्त्रीसहितको नाम सिफारिस

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रुपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरको हो । कांग्रेस कोसी प्र�. . .