विराटनगर । विराटनगर महानगरपालिका २ र ७ को सीमानाको घोघाहा खद्रापैनी घुमेजस्तै दुईतर्फ बाउण्ड्रि वालले घेरिएको छ । विराटनगर–२ शनिहाटको महेन्द्र रात्री मा.वि. उत्तरतर्फबाट सुरु भएको खद्रालाई ड्रेनमार्फत सिंघिया खोलामा जोडिएको छ । ड्रेन बाहेकको बाँकी खाली जग्गामा प्रधानमन्त्री पार्क निर्माणको का. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कार्यालय सहयोगी राजाराम साफीको श्रीमतीको उपचारको लागि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । मृगौला सम्बन्धी रोगबाट पिडित साफिको श्रीमती बर्षीया उर्मिला कुमारी रजतक�. . .
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र झापाको दमकस्थित किओच–दमक बाल अस्पताल तथा प्रादेशिक अस्पताल भद्रपुरमा प्रदेशका १० वर्ष मुनीका बालबालिकाको निःशुल्क उपचार सुरु गरिएको छ । सोमबार बालबालिकाहरूको निःशुल्क उपचार सेवाको शुभारम्भ भएसँगै कोशी प्रदेशमा तो�. . .
विराटनगर । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले आचरणविपरीत काम गर्नेहरुमाथि कारबाही हुने बताएका छन् । प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका वरिष्ठ प्. . .
विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजनामा निःशुल्क शौन्दर्यकला तालिम दिँदै आइरहको छ । पूर्व प्रहरी, बाहालवाला प्रहरी र अमर अशक्तका श्रीमती र छोरीहरुलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले निः शुल्क शौन्दर्यकला तालिम दिँदै आएको हो । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ को मूला �. . .
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँबरले प्रहरीकाे संगठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेकाे जानकारी गराएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रहरी प्रधान कार्यालयमा साेमबार प्रहरी महानिरीक्षक कुँबरले �. . .
विराटनगर । विराटनगरका उद्योगीले दैनिक उपभोग्य १७ प्रकारका वस्तुको मूल्यांकन तथा भन्सार मशुल दर घटाउन कर प्रणाली सुधार सुझाव समितिलाई आग्रह गरेका छन् । कर प्रणाली सुधारका लागि गठित उच्चस्तरीय सुझाव समितिद्वारा विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा चोरी पैठारीलाई नियन्त्रण गर्न उपभोक्ताको भा. . .
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन सकिएसँगै संघीय सरकारमा रहेका मन्त्रीहरुको हेरफेर हुनसक्ने संकेत देखिएको छ । केही मन्त्रीहरुको कार्य क्षमतामाथि पटक पटक प्रश्न उठेपछि मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबमा परेका छन् । १० पुसमा तेस्रो कार्यकालको एक वर्ष पूरा गरेपछि प�. . .
विराटनगर । काेशी प्रदेशका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार साेमबारबाट सुरू भएकाे छ । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नाेबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्राे अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झाैता गरेर उक्त उमेर समूहका बालबालिकाकाे. . .
विराटनगर । विराटनगर–१० तीनटोलियाबाट १२१ केजी गाँजासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीका सहायक हवल्दार ३६ वर्षीय रविन्द्र चौधरी समेत रहेका छन् । बाराको कोलबी–९ घर भएका चौधरी तालिम केन्द्र रानीमा होजियारीको काम गर्दै आएका थिए । उनी बाहेक विराटनगर–१६ का २४ वर्षीय राजकुमार मण्डल, २० . . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीबीच शिष्टाचार भेट भएको छ । गोर्खा ब्रिगेडको टोलीले पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग भ�. . .
विराटनगर । जनतामा संघीयता महंगो भएको भन्दै प्रदेश खारेजीको माग उठ्दै गर्दा यता, कोशी प्रदेश सरकाले भने सेवा सुविधा प्राप्त गर्न मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएको छ । केही संशोधन गर्न बनेको अध्यादेश २०८० मार्फत कोशी प्रदेशसभामा माघ ६ गते गाडी सुविधा दिन मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याए�. . .