विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्रका बिद्युत पोलमा धमाधम ‘पेन्टिङ्ग एण्ड नम्बरिङ्ग’ भईरहेको छ । महानगरले प्रत्येक वडाका मुख्य सडक, सहायक, शाखा र उपशाखा सडकमा गाडेका पोलमा रङ्ग पोत्ने र वडा नम्बरसहित पोल संख्या लेख्ने काम गरिरहेको हो । नेपाल बिद्युत प्राधिकरणले प्रसारण लाइन विस्तारका ल. . .
विराटनगर । नाबालिका छोरीलाई घरमै जर्बरजस्ती करणी गरेको आरोपमा प्रहरीले संलग्नलाई पक्राउ गरेको छ । गत बैशाख २९ गते भएको घटनामा नाबालिका छोरीमाथि जर्बरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार बिहान ८ बजेको समयमा ५५ वर्षीया पुरुषले छोरी�. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरका व्यस्त सडकमा विद्यालयका थुप्रै बसले बालबालिकालाई विद्यालयसम्म पु¥याउने र ल्याउने गर्दछन् । विराटनगरमा संस्थागत विद्यालयको संख्या ९४ छन् । महानगरको तथ्यांकमा भने संस्थागत विद्यालयको संख्या ९९ रहेका छन् । यस्तै सामुदायिक विद्यालयको संख्या. . .
विराटनगर । विराटनगरका तीनवटा वडालाई समेट्नै कोशी राजमार्गदेखि आईसिपी जोड्ने लिंक रोडमा बक्ति नहुँदा दुर्घटनाको जोखिम बढेको छ । कोशी राजमार्गसँग आईसिपी जोड्ने साढे चार किलोमिटर दुरीको लिंक रोडमा रातको समयमा सर्वसाधारणलाई हिडडुँलमा समस्या परेको हो । आईसिपी क्षेत्रमा भन्सार सञ्चालनमा आएपछि त्यहा�. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–९ गोठगाउँ स्थित रहेको कोशी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा प्रशिक्षार्थी प्रहरी ब्यारेक भवनको शिलान्यास भएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रशिक्षा. . .
विराटनगर । कोशी प्रदेश सरकारले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीको उपचार खर्चबापत रु एक लाख ७५ हजार उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर बर्न हस्पिटलमा उपचाररत कार्कीको उपचारमा आर्�. . .
विराटनगर । कोशी प्रदेश सांसदहरुका लागि प्रदेशभा सचिवालयले ल्यापटप खरिद गर्ने पक्रिया अगाडि बढाएको छ । ल्याटप बाड्नका लागि प्रदेश सरकारले एककरोड ५० लाख बजेट दिएपछि सचिवालयले खरिद प्रक्रिया अगाडि बढाएको हो । ९३ जना प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभा सचिवालयले नयाँ ल्यापटप बाड्ने तयारी गरिएको हो । मु�. . .
विराटनगर । विराटनगर–११ स्थित बस टर्मिनल परिसरमा यात्रुवहाक सवारी होल्ड हुँदा व्यवस्थापनमा समस्या देखिएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्मित बस टर्मिनल सार्वजानिक निजी साझेदारी अवधारणमा सञ्चालित छ । टोल विकास संस्था, बस व्यवसायी संघ, मजदुर संघ र संगठनका प्रतिनिधि सम्मिलित १५ सदस्यीय व्यवस्थापन �. . .
विराटनगर । कोशी प्रदेशसभाले अझै संसदीय समिति गठन गर्ने टुंगो छैन । त्यसो त संसद संचालन नियमावली मस्यौला समितिले प्रदेशसभामा मस्यौदा बुझाई सकेको छ । तर प्रदेशसभाको अधिवेशन गत चैत २९ गते अन्त्य भएपछि सो नियमावली पास हुन पाएन । जसले गर्दा संसदीय समितिको गठन प्रक्रिया पनि प्रारम्भ हुन सकेको छैन । संसद न. . .
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने सञ्जालमा देशका राजनीतिक दलका नेताको पनि संलग्नता देखिएको छ । बिचौलियाको योजनामा देशको गृह प्रशासन र सरकारको उच्च ओहोदामा बसेकाहरु नै संलग्न देखिनु राष्ट्रका लागि लज्जाजनक भएको छ । अर्को राष्ट्रसँग जोडिएको इस्यूमा नेपाल भित्र भएको गद्दा. . .
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ नम्बर वडाका दुई अलग–अलग स्थानमा ब्राउनसुगर बिक्री गरिरहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले विशेष सुचनाका आधारमा उर्लाबारी–४ का सन्जय प्रधान र अर्जुन श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ पर्ने दुवैजना एउटै वड�. . .
विराटनगर । बिराटनगर महानगरपालिका–१७ बाट ३ लाख ६४ हजार मूल्य बराबरको मोटरपार्टस्सहित एकजना पक्राउ परेका छन् । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआईटी समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । को १ च ६३२८ नम्बरको मारुति भ्यानमा विराटनगर–१७ का मोह�. . .