विराटनगर। नेपाली नागरिकता तिब्बती शरणार्थीलाई दिएको आरोपमा मोरङ सुन्दरहरैंचाका एकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहल काठमाण्डौंका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर ग. . .
उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक केन्द्रहरुमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । केहि क्याम्पसहरुमा हुने क्रम र केहिमा बाँकी छ । निर्वाचनबाट विद्यार्थीहरुको साझा नेतृत्व स्थापित भएका छन् । निर्वाचनले विश्वविद्यालय मातहतका क्याम्पसहरुमा विद्यार्थी माझ लोकतान्त्रिक अभ्य�. . .
विराटनगर । विराटनगर–१९ मिलनचौककी २७ वर्षीया प्रियंका सोनारको हत्याका तीनजना प्रतिवादी पूर्पक्षका लागि कारागार चलान भएका छन् । फागुन ७ गते बुढीगंगा गाउँपालिका वडा नं २ अमाही स्थित नरसिंह चौधरीको ग्वाली घरमा सोनारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका चारजनामध्ये तीनजनालाई पूर्पक्षका लागि थुनामा . . .
सुजता लिम्बु विराटनगर । सबैको परिवारमा बुबाआमाले छोराछोरीसँग बिताएका क्षणहरु हुन्छन् । त्यही क्षणहरु कालान्तारसम्म सम्झना बनेर अमिट छाप बन्छ । छोराको सम्मानपछि भेटिएका राष्ट्रिय क्रिकेटर ललितनारायण राजवंशीको बुबा जयनारायण राजवंशी आफ्नो छोराको बाल्यकाल साट्दै थिए । नेपाल खेलकुद महासंघ मोरङ्ले �. . .
विराटनगर । कोशी प्रदेशका सांसद एवं माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ । मंगलबार पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धनको जित भएपछि खुसीयाली मनाउन ताप्लेजुङ पुगेका आङ्बोलाई जाँदाजाँदै पहिचान पक्षधरले आक्रमणको प्रयास गरेका हुन । को. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–४ सोहल टोलमा अतिविपन्न एक परिवारलाई छिमेकीले मरणासन्न हुने गरि कुटपिट गरेको घटनालाई प्रहरीले वेवास्ता गरेको छ । पीडक पहुँचवाला हुँदा स्थानीय जनप्रतिििध समेत बोल्न नसक्ने स्थितिमा हुँदा प्रहरीले समेत न्याय दिलाउन आनाकानी गर्दै आएको हो । केहिदिन अगाडी ५६ वर्षीया �. . .
विराटनगर । नेपाल खेलकुद महासंघ मोरङले राष्ट्रिय क्रिकेटर ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मान गरेको छ । खेलकुद महासंघ मोरङले मंगलबार सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । विराटनगरका खेलाडी राजबंशी र कँडेललाई महासंघका क�. . .
विराटनगर । मोरङको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सन्तोष लिम्बू विजयी भएका छन । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका उनले १ हजार ३८२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमाले निकट अनेरास्ववियुका मनोज काकीले ६५७ मत प्राप्त गरेका छन् । सचिवमा एमाले अनेरास्वयिुका एलि�. . .
विराटनगर । भन्सार कार्यालय विराटनगरबाट फागुनमा साल धूप, गोकुल धूप र लाहा चपडा मात्रै ३१८ मेट्रिक टन भित्रिएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्मको राजस्व संकलन वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशतमात्रै प्रगति गरेको भन्सार कार्यालयबाट धूप आयात भने उल्लेख्य भएको हो । फागुनसम्म धेरै आयात हुने २० . . .
विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म आगामी वर्षदेखि सडक विस्तार सुरु हुने भएको छ । इच्छुक निर्माण कम्पनीहरुले बुझाएका आर्थिक प्रस्ताव मूल्यांकन चरणमा रहेको यो सडक चारलेनमा विस्तार गर्न ४६ अर्ब लागत अनुमान गरिएको छ । पूर्व–पश्चिम राजमार्ग चार लेन विस�. . .
विराटनगर । विराटनगर शहीद रंगशालामा चैत्र ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने विराट गोल्डकपमा आठ टिम सहभागी हुने भएका छन् । आयोजक विराट गोल्डकप ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा नेपालका तीन विभागिय क्लव एपीएफ, त्रिभुवन . . .
विराटनगर । ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ र किराँत राई यायोख्खाले कोशी प्रदेश नामाकरण गरेको भन्दै विरोधस्वरुप कालो झण्डा देखाएका हुन् । सोमबार ओखलढुङ्गा नगरपालिका ११ गोरुमोरे भञ्ज्याङमा आयोजित कार्यक्रममा जाने �. . .