विराटनगर । साइकल यात्रुमाथि अमानवीय व्यवहार गर्ने आयुष भेटवाललाई जिल्ला अदालत मोरङले एक लाख धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले विराटनगर महानगरपालिका ४ का आयुष भेटवाललाई एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो । आदशेपछि उनी धरौटी बुझाएर छुटेकका छन�. . .
विराटनगर । सर्वोच्च अदालतको फैसलाले मुख्यमन्त्री नियुक्तिको प्रारम्भिक प्रक्रिया नै बदरभागी रहेको उल्लेख गरेपनि कोशी प्रदेश सरकारविहीनताको अवस्थामा रहेको छ । यसमा प्रदेश प्रमुख र प्रदेशमा संघले खटाएका कर्मचारीले गरेको असंवैधानिक परेडको अंकुश लागेको छ । सर्वोच्चको आदेश पछि सत्तागठबन्धनकातर्फ�. . .
विराटनगर । सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगुको सक्रमण विराटनगरसम्म आईपुगेको छ । धरानमा दैनिक आउजाउ गर्ने विराटनगर ठेगाना भएका चारजना डेंगु पोजेटिभ भेटिएका हुन् । जेठ अन्तिमदेखि साउन दोस्रो सातासम्ममा धरानमा दुई हजार ५०० आसपास संक्रमितको संख्या पुगेको छ । अहिले समान लक्षण देखिने धेरै�. . .
विराटनगर । काठमाडौंमा तीन दलका शीर्ष नेताहरुले कोशी प्रदेशका संसदीय दलका नेताहरुसँग गरिएको छलफल सकिएको छ। सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा भोलीसम्म छलफल टुंगो लाग�. . .
विराटनगर । विराटनगरमा सामान्य लाग्ने तर व्यक्तिगत जीवनमा महत्वपूर्ण जानकारीका लागि एउटा कार्यक्रम वार्षिक रुपमा सुरु गरिएको छ । लायन्स-लियो क्लब अफ विराटनगरले रक्त समुह ‘ब्लडग्रुप’ र रक्तचाप ‘ब्लड प्रेसर’ परीक्षण कार्यक्रम सर्वसाधारणका लागि वार्षिक रुपमा राखेको हो । लायन्स-लियो क्लव विराटनगरले . . .
विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेश सरकार गठनको आह्वान गरेका छन् । सर्वोच्च अदालतले बिहीबार दिएको आदेशपछि प्रदेश प्रमुख खापुङले १६ गतेसम्मको समय दिएर सरकार गठन आह्वान गरेका हुन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मंगलबार ५ बजेसम्म आफ्नो. . .
विराटनगर । भारत लगायत देशले प्रतिबन्ध लगाएको खानअयोग्य मुङ्ग्री माछा नेपाली बजारमा यत्रतत्र पाउने गरिएपछि मोरङमा स्थानीय प्रशासनले नष्ट गर्न टोलि परिचालन गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका विभिन्न स्थानमा लाग्ने हटिया लगायतका बजारमा साना व्यापारीमार्फत बिक्री वितरण भई उपभोक्ताक�. . .
विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्रीको कार्यभार सम्हाल्न विराटनगर आइपुगेका छन्। सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हाल्न मुख्यमन्त्री कार्की विरा�. . .
विराटनगर । साउन १ गतेदेखि आयातित उपभोग्य मालवस्तुमा आयातकर्ता र वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेब साइट र एक्जिम कोडको लेबल अनिवार्य टाँस्नुपने भन्सार विभागको निर्णयप्रति विराटनगरका व्यापारी असन्तुष्ट देखिएका छन् । भन्सार विभागले गत जेठ १५ गतेको बजेट वक्तव्य अनुसार आयातित मालवस्तुको प्याकिङ�. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस सकिएपनि फेसला बिहीबार आउने भएको हो । सर्वोच्च अदालतबाट आउन�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले डेढ किलोमिटर दुरीलाई प्रधानमन्त्री पार्कको रुपमा विकास गरिरहेको छ । विराटनगर–२ शनिहाटस्थित महेन्द्र रात्री मा.वि.उत्तरतर्फबाट–खद्रा पैनी–सिंघिया खोलातर्फ लगिएको ड्रेनसँग जोडिएको खाली जग्गामा प्रधानमन्त्री पार्क निर्माणको काम भईरहेको हो। यो जग्गा खद्रा पैन�. . .
काठमाडौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएक. . .