झापा । झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचना झापाको उद्घाटन गरिएको छ । सोमवार एक समारोहका बिच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको �. . .
सुनसरी । नेपाली कांग्रेसका युवा नेता, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा चौधौ महाधिवेशनका निर्वाचित प्रतिनिधि समेत रहेका डा. अबुल हुसैन अन्सारीले सुनसरीको विभिन्न पालिकाहरुमा निःशुल्क औषधी हस्तान्तरण गर्नु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपा�. . .
विराटनगर । ब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगर १२ मा रहेको बन्जरा एग्रोले वार्षिक १० लाख र विदेश जाने आउने २ वटा टिकट दिएर ब्राण्ड एम्बेस्डर बनाएको छ । बञ्जरा एग्रो प्रा.लि.को कार्यालयमै सोमबार आयोजित एक कार्यक्रमबीच जुनियर ब्याडमिन्टन वल्र्ड च्याम्पियन प्रिन्स दाहाल र एग्रोको तर्फबाट स. . .
खोटाङ । साकेला गाउँपालिकाबाट छिमेकी जिल्ला भोजपुर जोड्ने साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय प्रदेश नं १ अन्तर्गत पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरको रु.३२ करोड ३६ लाख लगानी रहेको उक्त सडकको २८ किलोमिट�. . .
विराटनगर । प्रदेश सरकारले मन्त्रिमण्डललाई ६ बाट बढाएर १२ पु¥याउने लागेको भन्दै नेकपा एमाले प्रदेश नम्बर १ कमिटिले विरोध जनाएको छ । प्रदेश १ अध्यक्ष तुलसी न्यौपानेले विज्ञप्ती जारी गर्दै प्रदेश १ को पूँजिगत खर्चभन्दा साधारण खर्च धेरै भएको अवस्थामा थप मन्त्रालय बढाएर धान्नै नसक्ने आर्थिक भार थप्न खो. . .
विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश नं. १ सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेको छ । सरकारले साविकका ७ मध्ये ४ वटा मन्त्रालयलाई फुटाएर ९ मन्त्रालयमा विस्तार गरेको हो । मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा यसअघ. . .
विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश नं. १ सरकारले दलीय भागबण्डा मिलाउन गोप्य रुपमा मन्त्रिपरिषद विस्तारको आन्तरिक तयारी सुरु गरेको छ । आईतबार मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै सरकारले मन्त्रालय विभाजनको गृहकार्य सुरु गरेको हो । सरकारले यसबारे आधिकारिक जानकारी नदिएपनि ह. . .
धरान । सुनसरीको धरान उप(महानगरपालिका–१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान(१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान(१९ का २६ बर्षीय जनम मगर, धरान(३ का २० बर्षीय सारङ खड्गी र २�. . .
झापा । झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आ.व २०७८-०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ । नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामो�. . .
विराटनगर । उद्योग संगठन मोरङले प्रदेशस्तरीय आर्थिक सम्मेलनको आयोजना गर्ने भएको छ । सरकार र नीजि क्षेत्रको सहभागितामा आगामी फागुन १३ र १४ गते ‘पाथ वे टु प्रोसपेरिटी प्रोभिन्स वान’ विषयमा प्रदेशस्तरीय आर्थिक सम्मेलनको आयोजना गरिने भएको हो । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बाह्रखरी मिडि. . .
विराटनगर । प्रदेश सरकारले प्रशासनिक संरचना निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न कार्यदल गठन गरेको छ । आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको संयोजकत्वमा राजधानीका लागि आवश्यक प्रशासनिक संरचना निर्माण गर्ने जग्गा व्यवस्थापन क�. . .
विराटनगर । विराटनगर जुनियर जेसिजको अध्यक्षमा विकल्प न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । विराटनगर जेसिजको सभाहलमा आईतबार सम्पन्न निर्वाचन प्रक्रियाबाट न्यौपाने जुनियर जेसिजको २७ औं अध्यक्षका रुपमा निर्वाचित भएका हुन । प्रक्रियाबाट तालिम संयोजकमा गौरव कर्ण, कार्यकारिणी उपाध्यक्षमा हेनारीक�. . .