विराटनगर । विराटनगरमा जारी प्रदर्शन र त्यसका कारण उत्पन्न असामान्य स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार (आज) बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। सार्वजनिक सुरक्षा, शान्ति र सुव्यवस्था कायम राख्न अत्यावश्यक भएकोले कर्फ्यू लागू गरिएको प्रम�. . .
विराटनगर । विराटनगर तीनपैनीमा ट्रिपरमा आगजनी गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण मुख्य राजमार्गमा सवारी आवागमन अवरोध भएपछि डाइभर्सन गरिएको ट्रिपरले ठक्कर दिदाँ एकजनाको मृत्यु भएपछि आक्रोशित समूहले आगजनी गरिदिएका हुन् । प्रदेश १–०२–००२–४५१४ नम्बरको ट्रिपरले को २७ प ८५३४ स्कुटरलाई ठक्कर दिद�. . .
इन्दु कुमारी साह विराटनगर । नेपालमा पछिल्ला दिनमा विद्यार्थी नेतृत्वमा सुरु भएको शान्तिपूर्ण आन्दोलन रक्तपातमा परिणत भएको छ। भदौ २३ गतेदेखि काठमाडौँसहित देशका विभिन्न स्थानमा सुरु भएको प्रदर्शनलाई ‘जेनजी पुस्ताको आन्दोलन’ नाम दिइएको छ। विद्यार्थीहरूले विद्यालय तथा कलेजको पोशाकमै सडकमा निस्केर. . .
विराटनगर । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा इटहरीमा दुईजनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकालाइ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरान पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेको प्रहरीले. . .
विराटनगर । जेनजी आन्दोलनमा उत्रिएका युवाले सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यालयमा आयो लगाइदिएका छन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएका उनीहरुले सोमबार दिउँसो आगो लगाइदिएका हुन् । आन्दोलनका क्रममा कार्यालय परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्र�. . .
युवा पुस्ता, जेन–जी (सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका नागरिक) अहिले सडक आन्दोलनमा छन् । उनीहरु सामाजिक सञ्जालबाट सरकारलाई डिजिटल खबरदारी गर्दै आएका छन् । विश्वभर नै डिजिटल पुस्ताको रुपमा मानिने जेन–जी युवाहरु सामाजिक सञ्जालबाट राज्य सञ्चालकको खबरदारी गर्ने गर्दछन् । यो सुचना र प्रविधिको युगमा साम. . .
विराटनगर। मुख्यमन्त्रि कार्यालय परीसर पुगेका युवाहरुमा लाठीचार्ज भएको छ । प्रवेश निषेध गरेको क्षेत्र प्रवेश गरेका युवाहरुलाई प्रहरीले लाठिचार्ज गरेको त्यहा उपस्थित युवाले जानकारी दिए । कोशि प्रदेशको राजधानी विराटनगरमा पनि जेन–जीका पुस्ताले प्रदर्शनकारीहरू गरीरहेका छन् । साथै एक युवालाई लाठ. . .
धरान ।सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ। जेनजीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएको हो। इटहरी उपमहानगरपालिकामा आन्दोलनकारी प्रवेश गरेपछि प्रहरीले हवाइ फायर गरेको हो। प्रहरी स्रोतका अनुसार दर्जनौं गोली हवाइ फायर गरिएको छ। जेनजीको प्रद. . .
झापा।झापाको दमकमा जेनजी समूह र प्रहरीबीच झडप भएको छ। झडपमा परी प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन्। सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा देशभर प्रदर्शनमा उत्रिएका जेनजी समूहले दमक नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि दुवै पक्षबीच झडप भएको हो। प्रदर्शनकारी�. . .
विराटनगर। विहान ११ बजे बाट सुरु भएको जेन–जी पुस्ताका प्रदर्शनकारीहरू जारी रहेको छ । आन्दोलनमा संलग्न युवाहरुले कोशि प्रदेश सभा अगाडि प्रर्शन गरेका हुन् । प्रवेश निशेध गरीएको स्थामा प्रवेश गरी प्रदर्शन भईरहेको छ । युवाहरुले आवाज बुलन्द गरीरहेका छन् । यो प्रदर्शन आज दशका विभिन्न स्थानमा भईरहेको �. . .
विराटनगर । विराटनगरमा सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको जेनजी युवा समूहले विराटनगर महानगरपालिकाको गेटको राष्ट्रिय झण्डा फेरिदिएका छन् । स्थानीय सरकारका प्रमुखसँग समेत आक्रोश पोख्दै नाराबाजी गरेका उनीहरुले गेटमा राखिएको राष्ट्रिय झण्डा फेरिदिएका हुन् । विराटनगरमा विभिन्न स्थानमा विरोध प्रदर्. . .
राटनगर । जेनजी पुस्ताले विराटनगरस्थित महेन्द्र चौकमा सडक अवरोध गरेका छन् । विराटनगरको आन्दोलन भने जेनजीको एकिकृत देखिएको छैन । विराटनगरको जेनजी आन्दोलनमा घुसपैठ भएको भन्दै आधा घर फर्किएका छन् । अहिले महेन्द्रचौकमा समेत एक समूह छ भने देवकोटा चौकमा अर्को समूह छ । आन्दोलनमा अनुशासन व्यवस्थापन हुनुपर. . .