विराटनगर । प्रिमियर वायर्सले भारतीय मानक ब्यूरो(बीआईएस)बाट गुणस्तर चिन्ह प्राप्त गरेको छ। सारडा समूहद्वारा सञ्चालित मोरङको बुढीगंगा गाउँपालिकामा रहेको उद्योगमा उत्पादन हुने प्रिमियर वायर्सले ब्यूरोबाट गुणस्तर चिन्ह प्राप्त गरेको हो। ब्यूरोले अगस्त २९ तारिखमा प्रिमियर वायर्सलाई पत्र लेख्दै कम�. . .
इन्दु कुमारी साह विराटनगर । सरसर गाडीमा गुडिरहेको अवस्थामा अगाडी खाडल आउँछ, झ्याप्प ब्रेक थिचेर गति घटाइन्छ । फेरी केहि स्पिडमा बढ्यो, खाडल आउँछ झ्याप्प ब्रेक थिच्यो गति घट्छ । अनि बारम्बार रफ्तारमा सवारी गुडाउन बाधक बन्ने चाँहि विराटनगर महानगरपालिकाको कालोपत्रे सडकका खाल्डा हुन् । महानगरका सडकमा . . .
इटहरी । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रष्टिकरण दिएका छन् । बुधबार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रष्टिकरण दिएका हुन् ।सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उह�. . .
विराटनगर । भारतले नेपालबाट निकासी हुने प्लाइउडमा अवरोध सिर्जना गरेपछि उद्योगीहरुले सरकारसँग गुहार माग्न थालेका छन् । उद्योगीहरुले प्रधानमन्त्री, पराराष्ट्रमन्त्री तथा प्रदेशका मुख्यमन्त्री समेतलाई निकासी सहजीकरण पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् । उद्योगीले यस विषयमा प्रधानमन्. . .
विराटनगर । प्लास्टिक प्याकेजिङका उत्पादनमा पायनियरका रूपमा चार दशकदेखि उत्पादनमा क्रियाशील एमएम पोलिमरले लगानी विस्तार गर्दै विश्वप्रसिद्ध मेसिन थप्ने भएको छ । प्याकुरेल दाजु–भाइद्वारा सञ्चालनमा रहेको एमएम ग्रुप अफ कम्पनीजले उद्योगमा १ अर्ब लगानी थप्तै क्यानाडाको हस्की इन्जेक्सन मोल्डिङ सिस्�. . .
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम र मन्त्रालयका प्रदेश सचिव डा.शरणकुमार पाण्डेबिच लामो समयदेखि चल्दै आएको तिक्तता सोमबार सतहमा आएको छ । मन्त्री हाङ्गामको निर्देशनमा सचिव पाण्डेले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी चालकबाट खोसिएको घटनाले प्रदेश राजनीतिसँग�. . .
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ ।जसका कारण, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक ब�. . .
विराटनगर । विश्व बैंक अन्तर्गतको समूह इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) ले लगानी वातावरण कायम भए यस्ता उद्योगमा सस्तो ब्याजमा लगानी गर्न सकिने बताएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीसँग आइतबार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आइएफसीका प्रतिनिधिले यस्तो बताएका हुन् । नेपा�. . .
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन् । साम्पाङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समर्थकहरुको भीड लागेको थियो । उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै ¥यालीसहित स्वा�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ। सम्झौतामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्। चालु वर्षका प्र�. . .
विराटनगर । इलामको रोङ गाउँपालिका–३ मार्से (सिम्ले) गाउँका किसानलाई अहिले अलैंची टिप्न भ्याईनभ्याई छ । यसबेला चिसो र लेकमा फल छोड्दै गरेको अलैंची बेंसीका खेतमा पाक्न थालेपछि किसानका दैनिकी फेरिएका हुन् । चुरे र बेंसीमा विस्तार भइरहेको यो जात परम्परागत भन्दा भिन्न छ । परम्परागत जातको रुपमा रहेका रामसा. . .
इन्दु कुमारी साह विराटनगर । ट्राफिक व्यवस्थापनका लागि सडकमा राखिने सचेतनाका सामग्रीमा पछिल्लो समय व्यापारिक विज्ञापन समेत देखिन थालेको छ । विराटनगरका केही व्यापारीहरूले ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले उपलब्ध गराएको सचेतनाका सामाग्रीमा आफ्नो विज्ञापन समेत घुसाउने गरेका हुन् । उक्तसाम�. . .