काठमाडौँ । दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगरप्रमुख तीर्थराज भट्टराइले प्रधानन्यायधीश प्रकाशमान सिहं रावतलाई बाँसबाट तयार गरिएका सामग्रीहरु हस्तान्तरण गरेका छन् ।बाँसलगायतका स्थानीय सामग्रीको उपयोग गर्न नीति निर्माण र कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन दिनुपर्ने माग र�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन् । सुन्दरहरैचास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा मुख्यमन्त्री कार्कीले नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरेर विदेशी. . .
विराटनगर । मोरङ प्रहरीले बिद्युतका ट्रान्सफर्मर चोरी आरोपमा एकजनालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका–९ इटाभट्टा टोलस्थित खानेपानी आयोजनाको ट्रान्सफर्मर नजिकै मध्यराती रहेका चारजनामध्ये एकजनालाई पक्राउ गरिएको हो । यद्यपी प्रहरीले चारजनाबाट पक्राउ गरेका एकजनाबाट ट्रान्सफर्मर चोरीमा संलग्नन�. . .
प्रेम देवान विराटनगर । विराटनगरको दक्षिणी भेग विराटनगर १७ मा रहेको क्षी रघुपति अधारभुत विद्यालय वि.सं. २०२० सालमा स्थापना भएको सामुदायिक विद्यालयको अवस्था दिनप्रतिदिन ओरालो लाग्दै गएपछि विद्यार्थी, अभिभावक र शिक्षकहरु पनि चिन्तित बन्न थालेका छन् । ६२ बर्ष पुरानो विद्यालयमा कक्षा नर्सरीदेखी ८ सम्म. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले विद्युतमा ट्रिपिङ, लो भोल्टेज, फ्लक्चुएसनको समस्या भोग्नु परेको उद्योगीहरुले गुनासो गरेका छन् । बिद्युत लोडसेडिङको अन्त्य भएपनि औद्योगिक क्षेत्रमा हुने आपूर्ति समस्याले उत्पादन लागत बढाएको उनीहरुले गुनासो गरेका हुन् । नेपालको औद्योगिक क्षेत्र�. . .
इन्दु साह विराटनगर । विराटनगरमा अर्को सध्याकालिन आरतीस्थलको निर्माण सम्पन्न भएको छ । यस अगाडी सामाजिक रुपमा विराटनगर–१९ मा महाशिव गंगा आरती र विराटनगर–१ मा परमार्थ सिंघीया आरती एकवर्षदेखि सञ्चालन हुँदै आएका छन् । स्थानीय सरकार विराटनगर महानगरपालिकाले धार्मिक पर्यटक भित्र्याउने उद्देश्य राख्दै व. . .
विराटनगर । कोशी प्रदेश लागुऔषध कारोबारको ट्रान्जिट बन्दै गएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा मात्रै कोशी प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुले चरेश, अफिम, ब्राउनसुगर र बिभिन्न मनोदिपक औषधीसहित बेचबिखन तथा ओसार पसारमा संलग्न एक हजार ९८५ जना पक्राउ व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिइएक�. . .
विराटनगर । इन्जिनियरिङ्ग शिक्षामा २५ वर्षको समृद्ध अनुभव बोकेको इस्टर्न कलेज अफ इन्जिनियरिङ, विराटनगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटि अन्तर्गत ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालनमा ल्याएको छ। नयाँ सञ्चालित कार्यक्रमहरुमध्ये डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, डिप्लो�. . .
विराटनगर । विराटनगर अध्यागमन कार्यालयबाट एकवर्षमा ७४७ जनाले प्रवेशाज्ञाको लागि अनुमति लिएका छन् । गत आर्थिक वर्ष २०८१\२०८२ मा चार प्रकारको भिसामा प्रवेशाज्ञा लिइएको हो । विराटनगर अध्यागमन कार्यालयका अधिकृत तथा कार्यालय प्रमुख भक्तबहादुर राजबंशीका अनुसार नाता, पर्यटक, एनआरएन र विवाहसँग सम्बन्धित. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा संघीय सरकारको लगानीमा १७ करोड रुपिँया खर्चेर बनेको एकिकृत फलफूल तथा तरकारी बजार प्रयोग, प्रयोजनविहीन बनेको छ । पाँच बिघा २ धुर क्षेत्रफलमा बनेको कृषि बजार २०७५ चैत ३ गते उद्घाटन भएपश्चात यसको प्रयोग अहिलेसम्म नभएको हो । संघीय सरकार कृषि मन्त्राल�. . .
काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवद्र्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् । स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने . . .
विराटनगर । सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई सोमबार काठमाण्डौंमा प्रहरीले पक्राउ गरेपछि विराटनगरमा समेत उनीसँग पीडित भएकाहरुले कारवाहीको माग गरेका छन् । उनको पुरानो कारोबार विराटनगरमा छ । विराटनगर सातघुम्तीमा घर र कपडा पसल अहिले पनि सञ्चालनमा रहेको छ । सेयर कारोबार गर्न उनले विराटनगरमा प्रज्ञा. . .