विराटनगर । कोशी प्रदेशका ११ वटा जिल्लामा एमाले जिल्ला अधिवेशनको तय भएको मिति अनुसार संखुवासभा, उदयपुर र झापामा अधिवेशन सम्पन्न भइसकेको छ । पाँचथरमा शनिबारदेखि सुरु भएको छ । नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार संखुवासभामा फागुन २३ गते नै अधिवेशन सम्पन्न भइसकेको छ । अध्यक्षमा स�. . .
सुजता लिम्बू विराटनगर । संघमा फेरिएको राजनीतिक समीकरणको चेपुवामा परेको कोशी प्रदेशको नयाँ सरकार बनाउने विषय नै अन्यौलमा परेको छ। अन्य प्रदेशमा भन्दा यो प्रदेशमा सत्तासमीकरणको अकंगणित फरक रहेको छ । त्यसमा पनि कोशीमा सरकार ढाल्ने र जोगाउने दाउमा सरकार निर्माणको सबै संवैधानिक प्रावधान प्रयोग भई�. . .
प्रेम देवान विराटनगर । चैत–बैशाख अत्याधिक आगलागी हुने महिनामा पर्दछन् । सुख्खायाम र हावा हुरी चल्ने मौसम भएका कारण आगलागीका घटना धेरै हुने गरेका हुन् । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी जनघनत्व भएका ठूला सहर छन् । आगलागीको जोखिमका हिसाबले ग्रामिण क्षेत्र जस्तै जोखिम सहरमा स. . .
विराटनगर । नेपाल बैंक लिमिटेडको कोशी प्रादेशिक कार्यालय र सो अन्तर्गत रहेका १७ वटा शाखा कार्यालयहरुले वित्तीय र डिजिटल साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । 'ग्लोबल मनी विक' को अवसरमा कोशी प्रदेशका विभिन्न स्थानहरुमा मिति २०८० चैत ५ गतेदेखि २०८० चैत ११ गतेसम्म वित्तीय र डिजिटल साक्षरता कार्यक्रमह. . .
विराटनगर । कोशी प्रदेशस्तरीय मोटर ऱ्याली हुने भएको छ । प्रदेशको पर्यटन प्रबर्द्धनमा, पर्यटकीय गन्तव्यको खोजी गर्नुको साथै युवा व्यवसायीहरु बिच व्यापारीक सम्बन्ध विस्तार गर्न सो मोटर ऱ्याली प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । चैत १६ गतेदेखि तीन दिनसम्म हुने ऱ्यालीमा कोशी प्रदेशका युवा उद. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन् । पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको �. . .
काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख(मेयर) गंगा पासवानसहित चार जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अन�. . .
काठमाडौं । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार, अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बिहीबा. . .
विराटनगर। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरक्षिक (डीआईजी) चन्द्रकुबेर खापुङले मोरङको बेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल विविध कारणले सरेको र अस्पताल यथास्थानमा नै राख्न आवश्यक रहेको बताएका छन् । गत फागुनमा बेलबारीमा प्रहरी अस्पतालको प्रहरी महानिरिक्षक धीरजप्रताप सिंहले उद. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ र बेलबारी नगरपालिकाकी उप-प्रमुख नितु थापा कोईरालाले आज (बुधबार) “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको औपचारिक रुप�. . .
विराटनगर । बिहीबार चैत १५ गतेबाट विराटनगरको शहिद रङ्गशालामा हुन लागेको विराट गोल्डकपकोे सम्पूर्ण तयारी पुरा भएको छ । विराट गोल्डकप ट्रष्टले बुधबार पत्रकार सम्मेलन गरी आठौं संस्करणको विराट गोल्डकपको तयारी पुरा भएको जनाएको हो । बिहीबार उद्घाटन खेल भुटानको रोयल थिम्पु एफसी (आरटिसी) र विभागीय टोली नेप�. . .
इन्दु साह विराटनगर । मोरङ जिल्ला अदालतमा दैनिक ३५ देखि ४० मुद्दा दर्ता हुन्छन् । दर्ता मुद्दामध्ये १५ देखि २० थान भने सम्बन्ध बिच्छेदका छन् । यीमध्ये धेरै मुद्दा चाँहि वैदेशिक रोजगारीबाट सिर्जित रहेका छन् । दुई जनाबीच माया–प्रेम बसेर घरपरिवारसँग सम्बन्धमा जोडिएका श्रीमान्–श्रीमतीबीचका कतिपय मुद्�. . .