काठमाडौँ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भ�. . .
खेमराज सापकोटा/नेपाल न्यूज बैंक इटहरी । शुक्रबारदेखि औपचारिक रूपमा प्रवेश गरेको मनसुनले कोशी प्रदेशमा त्रास फैलाएको छ । निरन्तर वर्षापछि आएको बाढी र पहिरोले धनकुटादेखि झापासम्मको जनजीवन प्रभावित बनाएको छ । प्रमुख सडक अवरुद्ध छन्, बस्ती जोखिममा परेका छन् र मानिसहरू अलपत्र परेका छन् । धनकुटामा लेउ. . .
-डा.राजेन्द्र प्रसाद कोइराला परिचय अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो, र यसका नीतिहरूले विश्वव्यापी व्यापार, लगानी, र आर्थिक स्थिरतामा गहिरो प्रभाव पार्छ। हालैका वर्षहरूमा, विशेषगरी डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल (२०२५) मा लागू भएका कर नीतिहरूले विश्वभर तरंग पैदा गरेका छन्। यी नीतिहरूले आ�. . .
धनकुटा । आज(शनिबार) बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ । बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिनुभयो । यातायात सञ्चालनका लागि सडक डिभिजन का�. . .
खोटाङ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ । बजेट अभावले मुआब्जा निर्धारण रोकिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट समावेश . . .
काठमाडौँ । हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया ब. . .
काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध�. . .
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता-२०८२’ माथिको छलफल सकिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यही जेठ ११ गते सदनमा पेस गर्नुभएको सिद्धान्त र प्राथमिकतामा २७ जना सांसदले छलफलमा भाग लिई आवश्यक सुझाव दिनुभएको थियो. . .
इटहरी । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा कोशी प्रदेशका जिल्ला र स्थानमा लक्षित गरिएका विभिन्न महत्त्वाकाङ्क्षी समेत देखिने योजना समावेश गरिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासदेखि ऊर्जा, पर्यटन, कृषि. . .
विराटनगर । मेची–महाकाली (पूर्वपश्चिम) रेलमार्ग अन्तर्गत झापाको काकडभिट्टा–सुनसरीको इनरुवासम्मको रोक्का राखेको जग्गा सरकारले फुकुवा गरेको छ । पाँचवर्षदेखि रोक्का राखेको नागरिकको जग्गा सरकारले आर्थिक वर्ष २०८२÷२०८३ को बजेट भाषणका क्रममा फुकुवा गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्�. . .
खेमराज सापकोटा/नेपाल न्यूज बैंक इटहरी । जेठ १५ गते आज देशभर १८ औं गणतन्त्र दिवस मनाइँदैछ । २०६२/६३ सालको जनआन्दोलनपछि नेपालले सदियौंदेखिको राजतन्त्रको अन्त्य गर्दै २०६५ जेठ १५ गते संविधानसभा बैठकबाट गणतन्त्रको औपचारिक घोषणा गरेको थियो । गणतन्त्र पछिका उपलब्धी संविधान निर्माणका साथै संविधानले प्�. . .
विराटनगर । विराटनगर आँखा अस्पताल अगाडीको सडक निर्माणको काम महानगरपालिकाले गरिरहेको छ । बहुवर्षे योजना अनुरुप यो सडक गतवर्षदेखि नै निर्माण भईरहेको छ । निर्माणमा ढिलाई भएको भन्दै स्थानीयले महानगरपालिकाको विरोध गर्दै आएका छन् । अलिअलि पानी पर्दा हिलाम्य हुने सडक निर्माणको म्याद गत बैशाख ३० गते नै सकि�. . .