कोशी

कोशी प्रदेश मन्त्रिपरिषद् ः यस्ता छन् तीन निर्णय

विराटनगर । कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीका अनुसार, कोशी प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने गरी ‘योगदानमूलक निवृत. . .


श्री पोखरिया माध्यमिक विद्यालयले नयाँ उत्साहका साथ कक्षा ११ का लागि भर्ना अभियान सुरु गरेको छ।

विराटनगर । सुलभ र सुविधायुक्त शिक्षाको पहिचान बनाउँदै आएको श्री पोखरिया माध्यमिक विद्यालय, विराटनगरले नयाँ उत्साहका साथ कक्षा ११ का लागि भर्ना अभियान सुरु गरेको छ। विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार कक्षा ११ को प्रवेश परीक्षा यही असार २० गते शुक्रबार बिहान ६:३० बजे विद्यालय परिसरम�. . .


विराटनगरमा घरबाटै चोरी हुन्छन् मोटरसाइकल, हतपत्त भेटिदैनन्

इन्दु साह विराटनगर । विराटनगरमा मोटरसाइकल र स्कुटर चोरीका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । हालै मात्र विराटनगर–१० स्थित तिनटोलिया शान्ति चौकमा दिउँसो करिब ४ बजे घरमै पार्क गरिएको स्कुटर चोरी भएको थियो । पहिले सवारी चोरीका घटना अस्पताल, सरकारी कार्यालय, बैंक तथा बजार क्षेत्र केन्द्रित हुन्थे । तर पछ�. . .


विराटनगरका व्यापारी भ्याट छली आरोपमा कारागार चलान

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले एक अर्ब ३१ करोड ६४ लाख राजस्व छली गरेको आरोपमा विराटनगर एक व्यापारीलाई कारागार चलान गरेको छ । मूल्य अभिबृद्धि कर (भ्याट) छली गरेको आरोपमा ‘न्यू सौरभ ट्रेडिङ्ग÷बियानी एण्ड ब्रदर्स मार्वल’ का सञ्चालक सौरभकुमार बियानीलई कारागार चलान गरिएको हो । आन्तरिक रा�. . .


एसइइमा उत्तिर्ण हुने १७१ जना विद्यार्थी र अभिभावकलाई एभरेष्ट स्कुललको अभिनन्दन

विराटनगर । विराटनगरमा रहेको प्रतिष्ठित एभरेष्ट बोर्डिङ स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्तिर्ण हुने १७१ जना विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई एक भव्य कार्यक्रम विच अभिनन्दन गरेको छ । विराटनगरको कंचनजङ्गा बेङक्युटमा मंगलबार आयोजित विशेष कार्यक्रममा विद्यालयले आफ्ना सफल विद. . .


ग्रीनल्याण्ड कलेज विराटनगरले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ।

विराटनगर । ग्रीनल्याण्ड कलेज विराटनगरले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ। ‘वन स्टुडेन्ट, वन स्किल’ भन्ने मूल उद्देश्यसहित कलेजले सिकाइसँगै व्यवहारिक सीप विकासमा जोड दिँदै आएको छ। नवीनतम योजनाअनुसार कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीहर. . .


जिल्ला बाल संगठन मोरङको सभापतिमा पहाडी नियुक्त

विराटनगर । नेपाल बाल संगठन मोरङको जिल्ला कार्यसमिति सभापतिमा नविन पहाडी मनोनयन भएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको असार ४ गते बसेको बैठकले पहाडीलाई सभापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल बाल संगठनको जिल्ला सभापति पदमा नि�. . .


धनगढीमा डुबान, विराटनगरमा छट्पटी

इन्दु साह विराटनगर । कैलालीको धनगढीमा भारी वर्षापछि डुबानको चपेटामा परेको छ । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण धनगढी बजार सोमबार जलमग्न भएको हो । वर्षासँगै बाढी र डुबानको जोखिममा परेको धनगढीको समाचारले विराटनगरमा छटपट्टी हुने गरेको छ । किनकी विराटनगर महानगरपालिकाका १९ वटा वडामध्ये १८ वटा व�. . .


एकवर्षमा सिडीओ कार्यालय मोरङमा ३१३ वैदेशिक रोजगार ठगीका उजुरी

विराटनगर । मोरङमा चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ३१३ वठा ठगीका उजुरी जिल्ला प्रशासन कार्यालयमा परेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा परेका यी उजुरीमध्ये १३६ वटाको छानविन गरेर टुंगो लगाइएको हो । वैदेशिक रो�. . .


विराटनगरको जेम्स स्कुलकी छात्रा श्रीजी २१ हजार नगद सहिद सम्मानित

विराटनगर । विराटनगर १ पोखरीयामा रहेको जेम्स इन्टरनेसनल स्कुलकी छात्रा २१ हजार नगद सहित सम्मानित भएकी छन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएकी स्कुलकी छात्रा श्रीजी पोखरेललाई स्कुलले नगदसहित सम्मान गरेको हो ।एसइईमा ४ जिपिए ल्याएर उत्कृष्ट सफलता हासिल गरेकी पोखरेललाई सोमबार स्कुलले ए. . .


विराटनगरमा प्रहरीको नाममा दिउँसै नियन्त्रण र लुटपाट

विराटनगर । विराटनगरमा प्रहरीको नाममा रकम उठाउनेदेखि लुटपाट गर्नेसम्मका घटना दोहोरिन थालेका छन् । असारमा मात्रै प्रहरी हुँ भन्दै अपाङ्गता भएका व्यक्तिसँग पैसा उठाएको घटनाको अनुसन्धान नसकिदै व्यक्ति नियन्त्रणमा लिएर लुटपाट गरेको अर्को घटना सोमबार प्रहरीले सार्वजानिक गरेको हो । मोरङ प्रहरीका अनु�. . .


विराटनगरको जनता नमूना माविको ऐतिहासिक सफलता : शून्यबाट शतप्रतिशत प्रगतिको यात्रासम्म

विराटनगर । कुनै समय विद्यार्थी शून्य र नतिजा पनि शून्य रहेको विराटनगर २ स्थित जनता नमूना माध्यमिक विद्यालयले यस वर्षको एसईई परीक्षामा ९६ प्रतिशत सफलता हासिल गर्दै सबैतिरबाट वाहवाही कमाएको छ। गत वर्षको एसईई नतिजा शून्य आएकै कारण आलोचना र गिज्याहटको सामना गर्नुपरेको विद्यालयले यो वर्ष ३१ मध्ये ३० जन�. . .