स्वस्तिका भट्टराई विराटनगर । पछिल्लो समय विराटनगरमा क्याफे संस्कृति बढ्दो छ । औद्योगिक सहरको रुपमा चिनिने विराटनगर बिस्तारै परिस्कृत हुँदै कर्पोरेट र क्रिएटिभ सेवा क्षेत्रतर्फ लम्किदै छ । सधैं चोकको सानो चिया पसलहरुमा हुने राजनीतिक चिया गफहरु अहिले एस्थेटिक क्याफे भित्र कफीको चुस्की लिदै बिजनेस �. . .
विराटनगर । प्रहरीले विराटनगर–२ स्थित बंशी राठीको घरबाट शनिबार राती नौ जना तास खेलिरहेकालाई नियन्त्रणमा लियो । उनीहरुको साथबाट पाँच बुक तास र ९२ हजार ६४५ नगद बरामद गरेको जानकारी गराएको छ । विराटनगर–२ मा प्रहरी जहाँ छापा हान्यो, त्यहाँ पेसेवर जुवा चल्ने गरेको सूचना प्रहरीमा थियो । पृष्ठभूमिका हिसाबले �. . .
सोनु साह विराटनगर। कोशी प्रदेश सरकारले ठूलो प्रचारसहित सञ्चालनमा ल्याएको ‘घुम्ती अस्पताल’ सेवा भने सुरु गर्नै सकेको छैन । बस खरिद गरेर मुख्यमन्त्री कार्यालय अगाडी पार्किङमा राखिएको छ । झापाको कमल गाउँपालिकाबाट शुभारम्भ गरिएको उक्त सेवा अहिले प्रयोगविहीन बनेर थन्किएको हो। प्रदेशका मुख्यमन्त्री. . .
विराटनगर। प्रहरीले पाँच बुक तास र ९२ हजार ६४५ सहित विराटनगरका व्यापारिक घराना अनि जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । शनिबार राति विराटनगर–२ स्थित बंशी राठीको घरमा प्रहरीले छापा हानेको थियो । प्रहरी व्यापारिक घरानाका शेरसिंह दुगड, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, महेश राठी, बजरङ्ग राठी, शेरस�. . .
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङल सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे जाँच गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका हुन् । सामाजिक सञ्जालमा उन. . .
बिर्तामोड । झापामा नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले सडकमा उत्रिएको छ । जनसंगठनहरुले बिर्तामोडको मुक्तिचोकमा आज बालेन शाह सरकारको रवैयाविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । गैरकानुनी र प्रतिशोधपूर्ण पक्राउको विरोधमा एमाले नेता कार्यकर्ताहरुले. . .
काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले सरकारको पछिल्लो कदमलाई प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन् । शनिबार च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको पहिलो निर्णयमै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त�. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । कोशी प्रदेश कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा हालै गठित सरकारलाई “अराजनीतिक” भन्दै कथित कार्की आयोगको प्रतिवेदन. . .
विराटनगर । शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा कोशी प्रदेशले प्रधानमन्त्री पद बाहेक अन्य कुनै पनि मन्त्रालयमा प्रतिनिधि पाउन सकेको छैन । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रधानमन्त्री शाहको नेतृत्वमा बनेको १५ सदस्यीय मन्त्रिपरिषद् कोशी प्रदेशबाट अन्य प्रत्यक्ष निर्वाचित सांसदहरूलाई समेटिएको. . .
विराटनगर । पन्ध्रदिनको अन्तरमा इन्धनको मूल्य प्रतिलिटर ३० रुपैँयाले बढ्यो । इरान, इजरायल–अमेरिका तनावको असरले नेपालमा डिजेल र पेट्रोलको मूल्य बढ्दो क्रममा छ । यदि यो तनाव अझै लम्बिएमा इन्धनको मूल्य एक हप्ता नपुग्दै पुनः बृद्धि हुनेछ । इन्धनको मूल्य घटबढ हुनुमा नेपालको सरकारको हात हुँदैन । तर, यसको अ�. . .
विराटनगर। विराटनगरमा अवस्थित डिग्री क्याम्पसका बीबीए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले विराटनगर–१३ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा करिब ९ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेका छन्। विद्यार्थीहरूले आज आश्रमकी सञ्चालिका आमा सीता पोखरेललाई उक्त सामग्री हस्तान्तरण गरेक. . .
त्यतिको शक्तिशाली जेनजी विद्रोह, जसले दुईतिहाई बहुमतको सरकार पल्टाइदियो । प्रजातन्त्र र लोकतन्त्रको दुहाई मात्रै नभई बिपी कोइराला र मदन भण्डारीको आदर्श र विचार बिक्री गरेर टिकिरहेका काँग्रेस–एमालेलाई नै किनारा लगाइदियो । देशका दुई ठूला पार्टीको नेतृत्वमा रहेको केपी ओली सरकार सत्ताच्यूत गरिदियो ।. . .