कोशी

कोशी कराँते महासंघमा सदस्य सचिव पर्शुराम बस्नेतको हस्तक्षेप

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले नेपाल कराँते महासंघ कोशीको समानान्तर समिति गठन गरेपछि विवाद सिर्जना भएको छ । बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले एमालेको भर्तिकेन्द्र बनाउने गरी कराँते महासंघको वैधानिक समिति हुँदाहुँदै तदर्थ समिति गरेका हुन् । वैधानिक समितिलाई बोर्डमा दर्ता गर्न रोकेर तद. . .


मासुमा मसला, विराटनगरको सोमबारेमा सदाबहार हाँस–परेवा

विराटनगर । विराटनगर–२ सोमबारेमा २४ वर्ष अगाडी सानातिना झुपडी थिए । बस्ती, राजबंशी बाहुल्य थियो । पक्की घरको संख्या नगन्य थिए । तीनै झुपडीमध्ये एकमा घरचुवा रक्सी र हाँस–परेवा मासुको परिकार पाइन्थ्यो । यसका सञ्चालक बन्देलाल राजबंशी थिए । उनको दुर्घटनामा परेर २०६८ सालमा दुःखद निधन भयो । टाइटेस फ्याक्ट. . .


झापामा खुकुरी प्रहारबाट श्रीमती र खोटाङमा कोदालो हानेर श्रीमान्को हत्या

विराटनगर । कोशी प्रदेशका दुई जिल्लामा भएका फरकफरक घटनामा दुईजनाको हत्या भएको छ । झापामा खुकुरी प्रहारी गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या भएको छ । वैशाख २७ गते राती साढे ८ बजे झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीका ३५ वर्षीय कविराज हेमरनले उनकै श्रीमत�. . .


मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त्त

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त्त भएका छन । कोशी प्रदेश सरकारको विश्वविद्यालयको सेवा आयोगको दोस्रो अध्यक्षमा क्षेत्री नियुक्त्त भएका हुन । अध्यक्ष थापालाई आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सप�. . .


देशका अधिकांश भागको मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकक�. . .


घरेलु हिंसा, प्रहरीमा पुगेपछि अधिकांश मेलमिलाप

इन्दु साह विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङमा अधिकांस घरेलु हिंसाको मुद्दा मेलमिलापमा जाने गरेका छन् । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार पछिल्ला तीन आर्थिक वर्षमा १ हजार ३ सय भन्दा बढी घरेलु हिंसाका निवेदनमा मेलमिलाप भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङ, महिला तथा बालबालिका से�. . .


अब ग्यारेज चलाउन कोशी प्रदेश सरकारको स्वीकृति अनिवार्य

विराटनगर। कोशी प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गर्दै अबदेखि प्रदेशभित्र सञ्चालन हुने सबै वर्कसप र ग्यारेजलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार वर्कसपहरूले अब यातायात व. . .


देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकक�. . .


कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि

विराटनगर । कोशी प्रदेशको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उक्त दिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज भएको बैठकले उक्त निर्णय गरेको प्रदेश स. . .


सधैं चिप्लिन्छ कोशी राजमार्गको कालोपत्रे, विराटनगर खण्डमा मच्चिन्छन् सवारी

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिकाको रानी–ढाटसम्मको कालोपत्रे सडकमा सधैं सवारी मच्चिदै गुड्छन् । राजमार्गको वार्षिक मर्मत नहुँदा कालोपत्रे चिप्लिएर डाँडापाखा बनेको छ । रोडशेषदेखि दक्षिणतर्फको सडक एक पटक मर्मत गरिएको थियो । रोडशेष उत्तर बरगाछीसम्मको सडक गतवर्ष मर्मत गरियो . . .


घरेलु हिंसा अब महिलामात्रको मुद्दा होइन : पुरुष पीडितहरू पनी बोल्न थाले

इन्दु साह विराटनगर । समाजमा घरेलु हिंसा महिलामाथिको अत्याचारका रूपमा मात्रै बुझिँदै आएको बेला, पुरुषहरू पनि यस्तै हिंसाको सिकार भइरहेका छन् भन्ने यथार्थ विस्तारै सतहमा आउन थालेको छ। मोरङ जिल्ला अदालतका अनुसार पछिल्ला केही वर्षमा ६ देखि १० वटा मुद्दा पुरुष पीडितले दर्ता गर्दै आएका हुन्। मोरङ जिल्ल�. . .


कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी जेठमा मनाइने गणतन्त्र दिवस–२०८२ भव्य रुपमा मनाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले आगामी जेठ १४, १५ र १६ गते भव्य रुपमा दिवस मनाउने निर्णय गर्दै नागरिकहरुको सहभागितामा प्राप्त गणतन्. . .