कोशी

राष्ट्रिय उर्जाशील पार्टी दर्ता गर्दै योगेन्द्र मण्डल

विराटनगर । गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्रनम्बर ५ बाट निर्वाचित स्वतन्त्र उमेदवार योगेन्द्र मण्डलले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने भएका छन् । मण्डलले आगामी फागुन २१ गतेको निर्वाचन लक्षित गर्दै दल दर्ता गर्ने भएका हुन् । उनको दलको नाम राष्ट्रिय उर्जाशील पार्टी रहने मण्डलले जानकारी दिए�. . .


पाँचवर्षकै उमेरमा ब्लड क्यान्सर, छोरीलाई सहयोग गर्न आमाको याचना

विराटनगर । पाँचवर्षकी छोरीलाई ब्लड क्यान्सर भएपछि कान्ति बाल अस्पतालमा भर्ना गरेर उपचारका लागि आमा–बाबु बसेका छन् । तर, गत चैतमा टिचिङ अस्पताल काठमाण्डौंमा भर्ना गरेदेखि यता छोरीलाई घर फर्काउन सकिरहेका छैनन् । छोरीलाई पाँचवर्षमै ब्लड क्यान्सर भएको थाहा पाएपछि रामेछाप मन्थली नगरपालिका–२ का सुमन श�. . .


बेमौसमी वर्षाले किसानको पसिना सपनामै डुबायो

सोनु साह विराटनगर। कार्तिकको मध्यमा आएको वर्षाले मोरङका किसानका खेतको धान मात्र होइन, उनीहरूको वर्षभरिको पसिना पनि बगाएको छ। खेतमा हरियो सुनौलो रंगमा झलमलाउँदै गरेका धानका बालाहरु अहिले पानीमा ढलिरहेका छन्, बाला अंगालेर बसेका गाँजका नल किसानको मन रुवाउने गरी ढल्केका छन् । धानका नल भुँईमा लत्रेको दे. . .


महेन्द्र मोरङ क्याम्पस विराटनगरमा रातारात बिबिएको नतिजा उल्टिएपछि

विराटनगर । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा बिबिए संकायमा अध्यनका निम्ति लिईएको प्रवेश परीक्षाको नतिजा रातारात परिर्वतन गरेपछि अभिभावक र विद्यार्थीले आपत्ती जनाएका छन् । क्याम्पस प्रशासन , बिबिए संकायका निर्देकशक र विद्यार्थी संघठनहरुले रातारात विद्यार्थीहरुको मेरिट लिष्ट हेरफे�. . .


ओछ्यान परे विराटनगरका ललित पोद्दार, खर्च अभावले जीवन कष्टकर

विराटनगर । विराटनगर–७ का ललित कुमार पोदारको दुवै मृर्गौला फेल भयो । उनको आर्थिक अवस्था कमजोर भएका कारण परिवारले उपचार खर्चका लागि सबैसँग आर्थिक सहयोगको अपिल गरेका छन्। सुरुमा विराट टिचिङ अस्पतालमा उपचाररतः उनको अवस्था गम्भीर भएपछि हाल विराटनगरको नोबेल मेडिकल कलेजको आईसीयूमा डायलासिस भइरहेको छ। नो�. . .


प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ

विराटनगर । कोशी प्रदेशमा उदयपुर, मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित सात जनालाई पक्राउ गरिएको छ । उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका–७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी–६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगर�. . .


जेनजी आन्दोलनपछि उठ्दैछ विराटनगर : पूर्वाधारको बजेट कटौती नगरी विकास निर्माणमा लाग्ने तयारी

विराटनगर । जेनजी आन्दोलनका नाममा ध्वस्त भएको विराटनगर महानगरपालिकाको मुख्य प्रशासनिक भवनसहित वडाका कतिपय भवनहरु अझै मर्मतको चरणमा रहेका छन् । विराटनगर महानगरपालिकाले अझै पूर्ण प्रशासनिक काम सुरु गरिसकेको छैन । अर्थात दैनिकी प्रशासन सञ्चालनमा पनि वाधा रहेको छ । विराटनगर महानगरपालिका उपप्रमुख शिल�. . .


बुवाको हत्यामा संलग्न छोरा पक्राउ

विराटनगर । पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापमा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ६९ वर्षीय युबराज राईको हत्यामा संलग्न उनका ३१ वर्षीय छोरा सन्देश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्तिक १६ गते बिहान साढे १० बजे विवादको क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले ब. . .


एक महिनादेखि हत्या योजना, गाडी जलाएर भाग्दाभाग्दै विराटनगरमा पक्राउ

विराटनगर । झापाका शिवसताक्षी नगरपालिका–१० माइधार निवासी ३३ वर्षीया सरोज शर्मालाई सुन खरिदका लागि बोलाएर झुक्याईकन हत्या गर्ने एक महिनादेखि योजना बनाइएको खुलेको छ । शर्माको हत्यापछि संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता बाहिर आएको हो । झापा प्रहरीले शर्माको हत्यामा संलग�. . .


चिया पसलमा पुग्छन् विराटनगरका मेयर कोइराला, भन्छन्–मैले भ्रष्टचार गरेको भए प्रमाण देउ

विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला पछिल्ला दिन बिहानै मर्निङवाक गर्दै विभिन्न वडाका चिया पसलमा देखिन्छन् । महानगरपालिकाको मेयर भएपछि सार्वजानिक कार्यक्रमहरुमा उनको उपस्थिति हुने भएपनि अनौपचारिक भेटघाटका कार्यक्रम खासै देखिदैन थियो । तर, साढे तीनवर्ष मेयरको जिम्मेवारी सम्हाल्ल�. . .


जापानिज इन्सेफालाइटिस रोग र यसबाट बच्ने उपायहरु

जापानिज इन्सेफालाइटिस (Japanese Encephalitis - JE) मस्तिष्कमा असर गर्ने एक गम्भीर भाइरल रोग हो, जुन संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ। यो रोग विशेष गरी एशियाली देशहरूमा देखिन्छ र नेपालको केही तराई क्षेत्रहरूमा पनि यो रोगको जोखिम रहन्छ। नेपालका विशेष गरी तराईका दक्षिणी भागहरू (जस्तै रौतहट, सर्लाही, धनुषा, बर्दिया आदि. . .


उद्योगमा काटिएको बिद्युत आपूर्ति सहजीकरण गर्न संगठनको माग

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरसहित देशभरका उद्योगमा बिद्युत सुचारु गर्न उद्योग संगठन मोरङले माग गरेको छ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नुझाएको निहुँमा केहि उद्योगहरूमा आपूर्ति रोक्दा उत्पादन ठप्प भएको संगठनले तत्काल बिद्युत उपलब्ध गराउन माग गरेको हो । आइतबार विज्ञप्ति जारी गर्दै �. . .