खेलकुद

प्याब्सन स्पोट्र्स मिट मोरङमा विराटनगरको एभरेष्ट, सुन्दरहरैंचाको सिद्धार्थ अब्बल

विराटनगर । १५ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले जितेका छन् । विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट स्कुल र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् । त्यस्तै, जुनियरतर्फ ५ स�. . .


प्याब्सन स्पोर्टस् मीटमा उपाधि विजेता खेलाडी र प्रशिक्षकलाई एभरेष्टको सम्मान

विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङले आयोजना गरेको ‘प्याब्सन स्पोर्ट्स मीट– २०८२’ मा सहभागि भई उपाधि विजेता खेलाडी विद्यार्थी र प्रशिक्षकलाई एभरेष्ट स्कुलले सम्मान गरेको छ । विराटनगर–५ स्थित एभरेष्ट स्कुलले सोमबार कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी जिल्लास्तरीय वि. . .


एनपीएल: कर्णाली याक्स जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने न�. . .


एनपीएल :लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा आइतबार अपराह्न ३ः३० बजे कर्णाली य. . .


विस्फोटक ब्याटिङका साथ सुदूरपश्चिममाथि विराटनगरको सानदार जित

काठमाडौं । विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ । ओपनरद्वय फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक ब्याटिङप्रेरित विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाउँदै ६ विकेटको सहज जित निकालेको हो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिके. . .


एनपीएलमा आज दुई खेल हुँदै,पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार समूह चरणका दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच बिहान ११ बजे हुनेछ । यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् । लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्. . .


एनपीएलः लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

काठमाडौँ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै प्लेअफमा पुगेको हो । लुम्बिनीसहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेका हुन् । जनकपुर बोल्ट्स,पोखरा ए. . .


डल्फिन एजुकेसन ब्याचलर ३x३ बास्केटबल प्रतियोगिता सम्पन्न

विराटनगर । विराट मेडिकल कलेज टिचिङ अस्पतालको कोर्टमा हिजो सम्पन्न डल्फिन एजुकेसन ब्याचलर ३x३ बास्केटबल प्रतियोगिता २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा छात्रतर्फ ८ टिम र छात्रातर्फ २ टिम सहभागी भएका थिए। छात्रतर्फ इटहरी इन्टरनेशनल कलेज ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्यो भन�. . .


एनपीएल :जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । आज त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर �. . .


विराटनगरमा दुई दशकदेखि अलपत्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला सपना

सोनु साह विराटनगर । राष्ट्रिय गौरवको आयोजनाको सूचीमा परेपछि विराटनगर–१९ स्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) ले प्रक्रिया सुरू गरेको थियो । गतवर्ष एक करोड बजेट परेको रंगशालामा चालु आर्थिक वर्षका लागि १६ करोड रुपिँया बिनियोजन �. . .


एनपीएल : आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा मात्र खेल हुँदैछ । आज त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सले अपराह्न ४ बजे प्रतिस्पर्धा गर्नेछन् । तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ �. . .


पोखरालाई पराजित गर्दै काठमाण्डु प्लेअफमा प्रवेश

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ । बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डु प्लेअफमा प्रवेश गरेको छ । ७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो । क�. . .