खेलकुद

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेकोप्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुनेछन् । कीर्तिपुरस्थित टीयु मैदानमा हुने खेलमा बागमती प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, मुलप�. . .


सुपर कपको फाइनलमा बार्सिलोना, उपाधीका लागि रियल म्याड्रिडसँग भिड्ने

काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान साउदी अरेबियाको रियादमा भएको खेलमा ओसासुनालाई २-० गोल अन्तरले हराउँदै बार्सिलोनाले फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको हो । बार्सिलोनाका लागि रोबर्ट लोवान्डोस्की र लामाइन यमलले एक-एक गोल गरेका थिए । पहिलो. . .


जिम्बावे विरुद्धको सिरिज श्रीलंकालाई

काठमाडौं । जिम्बाबे विरुद्धको एक दिवसीय सिरिज श्रीलंकाले जितेको छ । तीन खेलको सिरिज श्रीलंकाले २-० ले आफ्नो पोल्टामा पार्न सफल भयो । पहिलो खेलमा नतिजा निस्किएको थिएन भने दोस्रो खेलमा श्रीलंका २ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेलमा घरेलु टोली श्रीलंकाले जिम्बाबेलाई ८ विकेटले पराजित ग�. . .


एएफसी गोलकिपिङ ‘ए’ लाइसेन्स हासिल गर्ने पहिलो नेपाली बने विराटनगरका मनिष

विराटनगर । विराटनगरका मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली बनेका छन् । नेपाली गोलकिपिङ प्रशिक्षक तिम्सिनाले मलेसियाली फुटबल एसोसिएसनले आयोजना गरेको कोर्समा लाइसेन्स हासिल गर्दै पहिलो लाइसेन्स पाउने नेपाली बनेका हुन् । तीन वर्षदेखि आइलिग क्लब गोकुलम केरल�. . .


क्रिकेटर सन्दीप लामिछाने निलम्वित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । विहीबार लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनैपनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले विज्ञप्तिमार्फत जनाएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै आठ वर्षको जेल �. . .


मिडल्सब्रगसँग चेल्सी१-० गोल अन्तरले पराजित

काठमाडौं । लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १-० गोल अन्तरले पराजित भएको हो ।पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो । उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम. . .


नयाँ रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्छ : मेयर कोइराला

विराटनगर । राष्ट्रिय गौरवको आयोजनामा समावेश विराटनगर-१९ वैजनाथपुरमा सुविधा सम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने बताएका छन् । नेप्लीज क्यानेडियन क्रिकेट क्लबले आयोजना गरेको खेल सामग्री हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले रंगशाला निर्माणपछि विराटनगरमा अन्. . .


म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षीत गरेको छ । गएराति राति भएको खेलमा विगन एथलेटिकलार्य २-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको हो । युनाइटेडको जितमा डिआगो डिलोट र ब्रुनो फर्नान्डेजले एक-एक गोल गरेका थिए । २२ औं मिनेटमा युन. . .


उसु प्रतियोगिताको उपाधि सुन्दरहरैँचा उसु क्वानलाई

विराटनगर । धरान उत्सव २०८० को अवसरमा आयोजित कोशी प्रदेश स्तरीय उसु क्वान जुनियर सान्सौ प्रतियोगिताको उपाधि सुन्दरहरैँचा उसु क्वानले जितेको छ। धरान ९ स्थित धरान कभर्ड हलमा भएको प्रतियोगिताको उपाधि सुन्दरहरैँचा उसु क्वानले जितेको हो। त्यसैगरी विराट उसु क्वान द्वितीय र इटहरी पाइलुङ्ग उसु क्वान तृती�. . .


दिल्ली पब्लिक स्कुलमा खेल सप्ताह कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरमा रहेको दिल्ली पब्लिक स्कुलले विभिन्न खेलकुद प्रतियोगिता गरी बार्षिक कार्यक्रम अन्तर्गत ‘खेल सप्ताह २०८०’ मनाएको छ । स्कुलले प्रत्येक वर्ष झैँ यस वर्ष पनि विभिन्न कार्यक्रम गरी अभिभावकको उपस्थितिमा ‘खेल सप्ताह २०८०’ मनाएको हो । स्कुलले विद्यालय परिसरमा विद्यार्थीहरुलाई सर्�. . .


लिभरपुलसँग आर्सनल २-० गोल अन्तरले पराजित

काठमाडौं । आर्सनलमाथि २-० गोल अन्तरको सानदार जित निकाल्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणको खेल अन्तर्गत आइतबार रातिउ भएको खेलमा लिभरपुल २-० गोलले विजयी बनेको हो । खेलको सुरुवातमा पाएका अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा आर्सनलले ठुलो मूल्य चुकाउनु पर्‍यो । पहिलो हाफमा मार्�. . .


रियल मड्रिड कोपा डेल रेको प्रि-क्वाटरफाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा एरेडिनालाई ३-१ गोल अन्तरले पराजित गर्दै रियलले प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४ गोल नै दोस्रो हाफमा निस्कियो । एरेडिनाले गरेको १ . . .