विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ। आज(शनिबार) विराटनगर स्थित शहिद रंगशालामा प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागितामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको हो। प्र�. . .
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैठौं दिन गण्डकीले कोशी सामु १ सय ७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ । प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरुले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब�. . .
काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले कोशी प्रदेश क्रिकेट संघ र मधेश प्रदेश क्रिकेट संघको सहकार्यमा ‘क्रिकेट फर इक्वालिटी’ परियोजना अन्तर्गत प्रदेशस्तरीय “क्रिकेट उपकरण हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ । परियोजना अन्तर्गत मधेश प्रदेशको सिरहा र कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लामा कार्यक्�. . .
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजेदेखि सुरु हुने छ । लिग टुको आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको �. . .
विराटनगर । रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा आज(मंगलबार) राति भएको फाइनल खेलमा पञ्जाबलाई ६ रनले पराजित गर्दै आरसिबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जितेको हो । १ सय ९१ रनको लक्�. . .
विराटनगर । विराटनगरमा निजी लगानीकर्ताले नेपालकै ठुलो क्रिकेट एकाडेमी निर्माण गर्न साझेदारी गरेका छन् । विराटनगरका हरी बजगाँई, नवराज काफ्ले र राज ढकालले विराट स्पोर्टस जोन प्रा.लि.मार्फत खेल अभ्यासको संरचना निर्माण थालेका हुन् । विराटनगर–३ मा निर्माण सुरु भएको स्पोर्टस जोन ३० कठ्ठा जग्गामा बन्नेछ । . . .
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ। मंगलबार हनुे फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन् । यो खेल आज(मंगलबार) साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन. . .
काठमाडौँ । करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै विजयी �. . .
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज(सोमबार) स्कटल्याण्डविरुद्ध खेल्दैछ । खेल नेपाली समयअनुसार दिउसो ३ः४५ देखि सुरु हुनेछ । नेपाली टोलीका लागि यो खेल केवल पुनरागमन मात्र होइन, तालिकामा सुधार गर्ने अवसर पनि हो । तीन सिरिजबाट जम्मा ६ अंक जोडेको नेपाल अहिले आठौँ स्थानमा रहेको छ । यसपटक �. . .
काठमाडौं । एक सिजन अघि कोलकाता नाइट राइडर्सलाई आईपीएल उपाधि दिलाएका कप्तान श्रेयस अय्यरले यसपटक पञ्जाबलाई पहिलोपटक आईपीएलको फाइनलमा र्पुयाएका छन् । क्वालिफायर–२ मा पञ्जाबले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । २०४ रनको विशाल लक्ष्य पाएको पञ्जाबले कप्तान अय्यरक�. . .
विराटनगर । विराटनगरमा सम्पन्न नेपाल राष्ट्र बैंकले कोशी प्रदेशस्तरीय अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । जेठ १६ र १७ गते विराटनगरको शहिद रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगितामा नेपाल राष्ट्र बैंकका रगेन्द्र साम्बा र सुजन कुमार विश्वकर्माको जोडीले उपाधि हात पारेका हुन् । ब�. . .