दक्षिण अष्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपालले हार बेहोरेको छ । बिहीबार सम्पन्न खेलमा नेपाल ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १४७ रनको लक्ष्य दक्षिण अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अष्ट्रेलियाका लागि एनपी विन्टरले सर्वाधिक ३६ रनको योगदान दिए । उनल. . .
भदौ अन्तिममा पोखरामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्न थाइल्याण्ड, नेदरल्याण्ड्स, रूस र ब्राजिलका खेलाडीहरू नेपाल आउँदैछन्। गत वर्ष काठमाडौंमा पहिलोपटक आयोजना गरिएको यो फ्रेन्चाइज भलिबल लिगलाई यसपटक विकेन्द्रीकरण गर्दै पोखराको बहुउद्देश्यीय कभर्डहलमा भदौ २० देखि २८ �. . .
काठमाडौं । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ । नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रन मात्र बनायो ।नेपालको जितमा सन्दीप लामिछानेले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक वि�. . .
विराटनगर । क्षेत्र ‘क’ महिला फूटसल च्याम्पियनसिप २०८२ आज सम्पन्न भएको छ। रोमाञ्चक फाइनल खेलमा जेसीआई धरान जुनियर र जेसीआई रमाइलो जुनियरबीच प्रतिस्पर्धा भएको थियो। दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि अन्ततः जेसीआई धरान जुनियरले जित हासिल गर्दै उपाधि आफ्नो नाममा दर्ज गरेका थिए । प्रतियोगितामा . . .
काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने भएको छ । खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ ।नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार प्राप्त गरेका छन् । नेपाल भारतसँग ७–० ले पराजित भएपनि भु. . .
काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने भएको छ । खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ । नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार प्राप्त गरेका छन् । नेपाल भारतसँग ७–० ले पराजित भएपनि भुटा�. . .
टप एण्ड टी–२० सिरिजमा पाकिस्तानले नेपाललाई १४५ रनको चुनौती दिएको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गरेको हो । नेपालविरुद्ध पाकिस्तानका इरफान खानले सर्वाधिक ४२ रन बनाउँदा अब्दुल समदले सर्वाधिक २६ रन जोड्नुभयो । मोहम्मद वसिमले २३, यासिर खानले १८ रन ब. . .
विराटनगर। नेपाल फुल्कन्ट्याक कराते संघ जिल्ला मोरङको नयाँ कार्यकारिणी समिती गठन भएको छ। संघको जिल्ला शाखाले आयोजना गरेको बैठकबाट ११ सदस्यीय नयाँ समिती चयन गरिएको हो। गठित समितिमा गोपाल लाल सिंह अध्यक्ष पदमा चयन भएका छन्। त्यसैगरी प्रताप अधिकारी उपाध्यक्ष र राजाबाबु मण्डल सचिवमा चयन भएका छन्। कोषा�. . .
काठमाडौं । नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेबाट सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको पहिलो खेलमा पराजित भएका छन् । नेपालले पहिल�. . .
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ । सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । नेपालले �. . .
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन आगामी मङ्सिर १ गतेदेखि २७ गतेसम्म हुने भएको छ। प्रतियोगितामा ८ टिम रहेका छन्। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा हुने यो लिग पहिलो सिजनमै ठुलो लोकप्रियता हासिल गरेको थियो। दोस्रो सिजनलाई अझ व्यवस्थित र आकर्षक बनाउन तयारी भइरहेको क्यानले जनाएको छ�. . .
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ । यही भदौमा हुने लिगको लागि सेटर आना फ्लाभियालाई अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ ।सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन,. . .