खेलकुद

विश्वकप लिग-२ : नेपालले पपुवा न्यूगिनीलाई दियो दुई सय ९८ रनको लक्ष्य

काठमाडौँ । घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई जितका लागि २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङको नि�. . .


आशिफको पहिलो एकदिवसीय शतक

काठमाडौँ । आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले शतक प्रहार गरेका हुन् । उनले १०१ बलमा शतक पूरा गरेका हुन् । उनले खेलको ३५औँ ओभरमा. . .


विश्वकप क्रिकेट लिग–२ : पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपाल अहिले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो । विश्वकप लिग–२ को शीर्ष तीन भित्र रहन नेपाल�. . .


खेल क्षेत्रको विकासका लागि महानगर गम्भीर छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबै खेलको विकासका लागि महानगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनु भएको छ । उहाँले खेलकुदका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै मानिसलाई अनुशासित हुन सिकाउने बताउनुभयो । नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको क्रिकेट प्रतियोगिताको �. . .


विराटनगरमा इक्युवालिटि कप महिला क्रिकेट सुरु, मोरङ र सिरहाको विजयी सुरुवात

विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता बुधबारदेखि देखि विराटनगरमा शुरु भएको छ । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता शुरु भएको हो । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर-६ केशलिया रोड�. . .


राष्ट्रिय हराइजन रनिङकप बास्केटबल : विराटनगर एकेडेमीलाई पराजित गर्दै टाइम्स कलेज काठमाडौँ सेमिफाइनलमा

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीलाई पराजित गर्दै डिफेण्डीङ च्याम्पियन टाइम्स कलेज काठमाडौँ सातौँ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित हराइजन बास्केटबल कोर्टमा मंगलबार सम्पन्न भएको तेस्रो क्वाटर फाइनल खेलमा विराटनगर बास्केट. . .


विश्वकप लिग-२ : युएईमाथि नेपालको जित

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थिय. . .


विराटनगरमा आईसीसी यू–१९ क्रिकेट टिमका खेलाडी दीपेश र हेमन्तलाई भव्य स्वागत

विराटनगर । आईसीसी यू–१९ क्रिकेट टिमका खेलाडी दीपेश कँडेल र हेमन्त धामीलाई विराटनगर विमानस्थलमा स्वागत गरिएको छ । सोमबार उनीहरु विराटनगर आईपुग्दा उनीहरुलाई विशेष स्वागत तथा सम्मान गरिएको हो । आईसीसी यू–१९ क्रिकेटमा विराटनगरका दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै घरेलु टोली यूएईलाई हराउन खेले�. . .


विराटनगरमा अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द्र र लक्ष्मी स्कुल

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द्र स्कुल र लक्ष्मी स्कुल जहदा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगर- ६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिके�. . .


आइसीसी लिग–२ : पपुवा न्युगिनीद्वारा युएई पराजित

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आजको खेलमा पपुवा न्युगिनी विजयी भएको छ । श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीसित युएई घरेलु . . .


विराट गोल्डकपको टिकट बिक्रि खुला: खल्ती एपबाट खरिद गर्न सकिने

विराटनगर । आगामी चैत ९ गतेदेखि हुने 'विराट गोल्डकप'को टिकट बिक्रि खुला गरिएको छ। विराटनगरको शहीद रंगशालामा आगामी चैत ९ गतेदेखि आयोजना हुने गोल्डकपको टिकट 'खल्ती' एपबाट खरिद गर्न सकिने भएको छ । प्रतियोगिताको तयारी तीब्र पारिएका बेला 'खल्ती' एप गोल्डकपसँग जोडिएको हो । रातिको समयमा फर्ल्ड लाइटमा हुने प. . .


विराटनगरमा अन्तर स्कुल महिला क्रिकेट : सरस्वती,महेन्द्र र लक्ष्मी स्कुल विजयी

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता शनिबारदेखि विराटनगरमा शुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता भएको हो । विराटनगर ६ केशलिय�. . .