खेलकुद

मकाउमा रहेका नेपाली दिपावलीमा फुटसल खेलेर रमाउने

विराटनगर । गैर आवासीय नेपाली संघ मकाउले दुईदिने अन्तर मकाउ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । मकाउको ताइपा हक्की मैदानमा हुने प्रतियोगितामा १२ वटा नेपाली टोलीको सहभागिता रहने एनआरएन मकाउका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए । बुधबार प्रतियोगिताबारे जानकारी दिदै अध्यक्ष प्रसाईले मकाउमा कार्�. . .


जिल्ला खेलकुद विकास समिति मोरङका सदस्यहरुको सपथ ग्रहण

विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङका सदस्यहरुको आज सपथ ग्रहण सम्पन्न भएको छ । प्रादेशिक खेलकुद विकास बोडका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) को प्रमुख आतिथ्यतामा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष रोहित कोइरालाले सदस्यहरुलाइ सपथ खुवाउनुभएको हो । आज अन्तराष्ट्रिय कराँते खेलाडी प्रभा�. . .


टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १४आँै स्थानमा रहेको थियो । वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान �. . .


नेपालले एएफसी यु–२३ एसिया कप छनोट चरणमा लेबनानको सामना गर्ने

काठमाडौँ । एएफसी यु–२३ एसिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छ । नेपाल र लेबनानवीचको खेल आज अपराह्न ४ः४५ बजे ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा ह. . .


आसभ र स्पन्दन फाईनलमा

काठमाण्डौं । आसभ सिंह हााडा र स्पन्दन उदास गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधी नजिक पुगेका छन् । तदोवाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यु – १० को भएको प्रतिस्पर्धाको ब्वाईज तर्फ आसभ हाडाले संजोग ब्लोनलाई ६–४, ६–२ को जित निकाल्दै उपाधी नजिक पुगेका हुन् । यस्तै अर्को खेलमा स�. . .


चौथो अभियान भलिबल प्रतियोगिता सुरु

गण्डकी। पोखरा महानगरपालिका–५ मालेपाटनस्थित बाराही माध्यामिक विद्यालयको खेल मैदानमा चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ । अभियान युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा शान्ता भलिबल ट्रेनिङ सेन्टरले वियन्का कृषि फार्म, मट्टिखान युवा क्लबले मालेपाटन भलिबल ट्रनिङ सेन्टर, कृस. . .


क्यानद्वारा राष्ट्रिय महिला क्रिकेट टिम घोषणा

काठमाडौँ । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट टिम चयन गरेको हो टिमको प्रमुख प्रशिक्षकमा जगत टमाटा र व्यवस्थापन�. . .


मेयर कप फुटबल : खुमलटार विजयी

एफई खुमलटार भेट्रान्स क्लब, साइनिङ सन फुटबल एकेडेमीलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले साइनिङ सन फुटबल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । खुमलटारको जितमा . . .


नम्बर १ प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता हुँदै

हरि काेइराला/गाेरखापत्र उर्लाबारी माेरङकाे लेटाङमा १ नम्बर प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता २०७८ काे आयोजना गरिने भएको छ । आयाेजक लेटाङ भलिबल क्लबले बिहीबार पत्रकार सम्मेलनकाे आयाेजना गरी खेलका विषयमा जानकारी गराएकाे हाे। कात्तिक १४ देखि १६ गते सम्म लेटाङ भलिबल क्लबकाे काेर्टमा प्रत�. . .


अल्मुतारी थप तीन वर्षका लागि कोचका रुपमा नेपालमा रहने

काठमाडौं नेपाली फुटबलका प्रशिक्षक अब्दुल्ला अल्मुतारीको थप तीन वर्षका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुहुने भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी गराउनुभएको हो । उहाँले अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएनका अधिकारीहरुसँगको छलफलमा पछि स. . .


महिला फुटबल : गैँडाकोट विजयी

काठमाडौँ गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा गैँडाकोटले हेटाैँडालाई १–० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुआत गरेको हो । गैँडाकोटको जी. . .


सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्छ: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। वीर गणेशमानसिंह स्पोर्टस् समितिले आज यहाँ आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उहाँले खेलकूदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदा�. . .