खेलकुद

धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिँधुवामा अत्याधुनिक रंगशाला निर्माण हुने

धनकुटा, ५ साउन । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। खेलमैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भएको गाउँपालिकाले जनाएको छ। करिब ३० करोड रुपियाँको लगानीमा सिँधुवामा निर्माण हुने खेलमैदानमा फुटबल मैदान, प्यारापिट, पार्किङ, कभर्ड हल, फु. . .


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगायो

काठमाडौं, साउन ३ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । त्यहाँको क्रिकेट संघमा सरकारी हस्तक्षेप छैन भन्ने प्रमाण पेश गर्न नसकेपछि जिम्बाबेलाई आईसीसीले प्रतिबन्ध लगाएको हो । क्रिकेट खेलमा सरकारी वा अन्य कुनै प्रकारको राजनीतिक हस्तक्षेप स्वीकार्य नहुन�. . .


न्यूजिल्यान्डका कप्तान केन विलियमसनलाई ‘म्यान अफ द सिरिज’ को उपाधि

एजेन्सी । न्यूजिल्यान्डका कप्तान केन विलियमसन आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले ‘म्यान अफ द सिरिज’ को उपाधि जिते ।   सुपर ओभरमा इङ्ल्यान्डसँग पराजित भएपनि केनले न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन ठूलो योगदान गरेका थिए । उनले दुई शतक र दुई अर्धशतक सहित पा�. . .


विश्वकप क्रिकेटको नयाँ च्याम्पियन : इङ्ल्यान्डलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि

काठमाडौं असार ३० । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभर मार्फत पराजित गर्दै इङ्ल्यान्ड विश्वकप क्रिकेट २०१९ को च्याम्पियन बनेको हो । इङ्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको हो । लर्डसमा न्युजिल्य�. . .


दोस्रो टी–२० खेलमा नेपालको मलेसियामाथि ६ रनको रोमाञ्चक जीत

दोस्रो टी–२० खेलमा नेपालले मलेसियामाथि ६ रनको रोमाञ्चक जीत हासिल गरेको छ । जीतका लागि १ सय ७४ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६७ रन मात्र बनाउन सकेपछि पराजित भएको हो । पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । १ सय ७४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मलेसि. . .


एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज : न्यूजिल्याण्ड र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।इङ्ल्याण्डको राजधानी लण्डनस्थित लर्ड्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे यो खेल सुरु हुनेछ । उपाधि भिडन्तमा आयोजक इङ्ल्याण्डलाई बढी दावेदार मानिएको छ । किनकी उसँग घरेलु मैदान र समर्थकको . . .


नेपाली क्रिकेट टिमले मलेशियालाई सजिलै हरायो , पारस बने हिरो

काठमाडौँ, असार २८ गते । मलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेशियालाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । क्वालालम्पुरस्थि. . .


मुख्यमन्त्री कपमा फाइनल राउण्डमा धरान र झापा विजयी 

विराटनगर, २८ असार । प्रदेश १ को मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको फाइनल राउण्डमा धरान र झापा विजयी भएका छन् । धरानको बीपी कोइराला प्रतिष्ठानको १ नम्बर फुटबल मैदानमा भएको खेलमा धरान एफसी सुनसरीले बौद्धिक विकास समाज धनकुटालाई ३–२ गोल अन्तरले पाखा लगायो । धरानको जितमा विनोद राई, दोर्जे तामाङ र उमेश राई�. . .


विश्वकप क्रिकेट : साविक विजेता अस्ट्रेलियालाई स्तब्ध बनाउँदै आयोजक इङ्ल्याण्ड फाइनलमा

काठमाडौं । साविक विजेता अस्ट्रेलियालाई स्तब्ध बनाउँदै आयोजक इङ्ल्याण्ड एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति इङ्ल्याण्डको बर्मिङ्घममा भएको सेमिफाइनलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्याण्ड उपाधि नजिक पुगेको हो । हारसँगै पाँच पटकको विश्वविजेता अस्ट्रेलिया भने �. . .


धोनी रन आउट हुँदा भारतमा बेहोस भएका फ्यानको मृत्यु

विश्वकपको उपाधि जित्ने सम्भावना देखिएको भारतीय टोली सेमिफाइनलमा पराजित भएको छ । न्यूजिल्याण्डसँग भारत हारेपछि भारतीय फ्यानहरु निरास भएका छन् भने यसै क्रममा खेलाडीहरुको गल्ती खोज्ने कामले पनि तिब्रता पाएको छ ।   खेलको लागि मरिहत्ते गर्ने भारतीयहरुले क्रिकेटलाई खेलमात्र नभएर भावनासँग जोड्ने ग. . .


विराटनगरमा हुन लागेको मुख्यमन्त्री कपको पूर्वसन्ध्यामा शहिद रङ्गशाला जलमग्न, मैदान परिवर्तन हुन सक्ने

प्रेम देवान विराटनगर २५ असार । विराटनगरको शहिद रङ्गशालामा भोलीदेखी हुन लागेको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको पुर्व सन्ध्यामा खेल मैदान वर्षाका कारण जलमग्न भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षकै बजेटबाट मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी गरिरहदा �. . .


हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा

काठमाडौं,२४ असार । नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात राम्रो थियो �. . .