विराटनगर । प्रथम अध्यक्ष कप प्रदेश नं. १ स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक कानेपोखरीले हात पारेको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा सम्पन्न प्रथम अध्यक्ष कपमा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै आइटिएफ तेक्वाण्डो डोजाङ्ग कानेपोखरीले प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोग. . .
विराटनगर । प्रथम अध्यक्ष कप प्रदेश १ स्तरीय आइटिएफ तेक्वाण्डो प्रतियोगिता सुरू भएको छ । कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गको आयोजनामा मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माविको खेलमैदानमा उक्त प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । पहिलो दिन इस्पारिङ र प्याटनतर्फको बिजेता घोषणा गरिएक. . .
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आगामी मङ्सिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति रु १०० तथा भीआइपीतर्फ रु ५०० निर्धारण गरिएको छ । एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मे. . .
लन्डन । स्पेन, पोर्चुगल र क्रोसिया बिहिबार रातिको खेलपछि विश्वकप फुटबल छनोटको नजिक पुगेका छन् । स्पेनले ग्रीसलाई १–० ले हरायो । पाब्लो साराबियाको गोलले स्पेन विजयी भएको हो । सो समूहमा रहेको स्वीडेन विदा भइसकेको जर्जियासँग २–० ले स्तब्ध भएपछि पनि स्पेनलाई फाइदा पुगेको हो । क्रिस्टियानो रोनाल्डोको ट�. . .
साओ पावलो । कतारमा हुने विश्वकप फुटबलमा चयन हुने ब्राजिल पहिलो दक्षिण अमेरिकी राष्ट्र बनेको छ । विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले कोलिम्बयालाई १–० ले हराएर आफूलाई विश्वकपमा पुर्यायो । खेलको ७२ औँ मिनेटमा नेमारको पासमा लुकास पाक्वेटाले गरेको गोल निर्णायक बन्यो । विश्वकप छन�. . .
दुबई (युएइ) । आइसीसी टि२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पाकिस्तानले बिहिबार अस्ट्रेलियाविरुद्ध खेल्नेछ । चालू विश्वकपमा पाकिस्तान एक मात्र अपराजित टिम हो । क्रिकेटका अन्य दुई संरचना टेस्ट र एकदिवसीयमा दबदबा बनाइसकेको अस्ट्रेलियाले टि२० क्रिकेटमा भने सफलताको स्वाद चाखेको छै�. . .
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाली फुटबल महासंघ (एएफसी) को मातहतमा रहेर आयोजना गरेको एएफसी ए लाइसेन्स प्रशिक्षक कोर्षमा विराटनगरका मनिस तिम्सिना सहित नेपालका ४ प्रशिक्षक उत्तीर्ण भएका छन् । प्रशिक्षकहरु मनिष तिम्सिना, विष्णु गुरुङ, बालगोपाल साहुखल, राकेश श्रेष्ठले एएफसीको ए लाइसेन्स प्राप्त गर. . .
मङ्सिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेर खड्गबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरेको हो । टोलीका अन्य सदस्यमा गजेन्द्र बोहरा, दीपक बोहरा, प्रदीप चन्द, सुनिल चन्द,. . .
लन्डन । इङ्गलिस प्रिमिय लिगमा वेस्ट ह्यामले आइतबार राति लिभरपुललाई ३–२ ले स्तब्ध बनाएको छ । यस हारपछि लिभरपुल तेस्रो स्थानमा झरेको छ । यस नतिजासँगै लिभरपुलको अपराजित यात्रा २६ खेलपछि समाप्त भयो । गत सत्रमा छैटौँ स्थानमा रहेको वेस्ट ह्यामको पछिल्ला ११ खेलमा यो सातौँ जित भएको छ । लिभरपलका एलिसन बेकरक�. . .
पेरिस । सात वर्ष लगातार विश्व वरीयताको नम्बर एक स्थानमा रहेर अन्त्य गरेको भोलिपल्टै नोभाक जोकोभिचले दोस्रो वरीयताका डेनिल मेडभेडेभलाई ४–६, ६–३, ६–३ ले हराएर पेरिस मास्टर्सको उपाधि जित्नुभएको छ । जोकोभिचको यो कीर्तिमान ३७ औँ मास्टर्स उपाधि हो । उहाँले राफेल नाडालभन्दा एक बढी मास्टर्स उपाधि हात पारे. . .
विराटनगर । गैर आवासीय नेपाली संघ मकाउले दुईदिने अन्तर मकाउ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । मकाउको ताइपा हक्की मैदानमा हुने प्रतियोगितामा १२ वटा नेपाली टोलीको सहभागिता रहने एनआरएन मकाउका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए । बुधबार प्रतियोगिताबारे जानकारी दिदै अध्यक्ष प्रसाईले मकाउमा कार्�. . .
विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङका सदस्यहरुको आज सपथ ग्रहण सम्पन्न भएको छ । प्रादेशिक खेलकुद विकास बोडका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) को प्रमुख आतिथ्यतामा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष रोहित कोइरालाले सदस्यहरुलाइ सपथ खुवाउनुभएको हो । आज अन्तराष्ट्रिय कराँते खेलाडी प्रभा�. . .