खेलकुद

विराटनगरलाई प्रदेश सरकारको पहिलो उपहार : शहिद मैदानमा ‘फ्लड लाइट’

विराटनगर । प्रदेश राजधानी विराटनगरलाई प्रदेश सरकारले पहिलो उपहारको रुपमा शहीद मैदानमा रात्रीकालीन खेलका ‘फ्लड लाईट’ जडान गरिएको छ । स्थायी बत्तीको सुविधाका लागि संरचना तयार गरेर यसको प्रयोग सुरु गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार राति फ्लडलाइट (बत्ती)को स्थायी संरचनाको औपचारिक. . .


एपिएफ र हेल्प नेपाल शिर्ष स्थानमा

काठमाण्डौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ शिर्ष स्थानमा रहन सफल भएका छन् । एपिएफले ३ मा तीनै खेल जित्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो । यस्तै हेल्प नेपालले पनि ३ खेलमा त�. . .


तेश्रो मेयर कप ब्याडमिन्टन चैत्र तेश्रो हप्ता

काठमाण्डौं । कोभिड १९ को बन्दाबन्दी पश्चात ब्याडमिन्टन प्रतियोगितामा निक्कै नै बृद्धि हुन पुगेको छ । यसै क्रममा झुम्का ब्याडमिन्टन क्लबले प्रदेश नं. १ स्तररिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैत्र २७ र २८ गते आयोजना गर्न लागेको हो । एक महिनाको बीचमा यो प्रदेश १ स्तरिय मेयरकप प्रतियोगिता दोस्रो हो । �. . .


त्रिदेशीय कप फुटबलका विजेता खेलाडीले जनही चार लाख पाउने

सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई चार लाख दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ �. . .


न्यू डायमण्ड पराजित

काठमाण्डौं । ह्वाङ्गजी न्यू डायमण्ड क्लब पाँचौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप २०७७ मा सेनाको टिएसी संग पराजित भएको छ । पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको डायमण्ड दोश्रो दिन आफ्नै क्लबकी पूर्व खेलाडी कृपा अधिकारीको कप्तानीमा कोर्टमा उत्रेको विभ�. . .


कोभिड कप फुटबल २०२१ आयोजना हुने

चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल-२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप- फुटबल २०२१’ को आयोजना हुने भएको हो । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन�. . .


क्लब लिग भलिबल सुरु

विराटनगर । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप बिहिबारदेखि सुरु भएको छ । दशरथ रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगिताको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधी सभाका साँसद माननिय जीवन रा. . .


सुनवर्षी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट सुरु

रङ्गेली । मोरङको सुनवर्षी नगरपालिकामा मेयरकप क्रिकेट टुनामेन्ट प्रतियोगिता सुरु भएको छ । सुनवर्षी–६ स्थित केरन्जाको खेल मैदानमा खेल सुरु भएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बू, बिष्ट अतिथि नेपाली काङ्ग्रेसका जिल्ला सचिव मोदराज घिमिरे, नगरपालि�. . .


पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि त्रिभुवन आर्मीलाई

सनुसरी धरानमा मंगलबार सम्पन्न पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले रुपन्देही बास्केटबल संघको टिमलाई ९१–५४ स्कोरको अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । उपाधिसँगै आर्मीले नगद एक लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात . . .


सर्वाधिक सफल कप्तानको परिचय पाएका महर्जनद्वारा फुटबलबाट सन्यासको घोषणा

काठमाडौ सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिन बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन�. . .


त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई

काठमाडौँ त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्नुभएको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डल�. . .


त्रिभुवन आर्मी र किर्गिस्तान यु-२३ फुटबलको हाइलाइट्स [भिडियो]

त्रिभुवन आर्मी फुटबल क्लब किर्गिस्तानको यु-२३ टोलीसँग मैत्रिपर्ण खेलमा गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्बलले प्रतिस्पर्धात्मक खेल खेल पनि गोल गर्न भने असफल रह्यो । खेल अवधिभर दुबै टोलीले राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न चुके । घरेलु दर�. . .